[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी महोत्सब - २६~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 172162 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-10-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी महोत्सब - २६~

सर्वपर्थम त चौतारी महोत्सबलाइ महामहोत्सब बनाउने सम्पुर्ण चौतारीबासीहारुलाइ मेरो धेरै धेरै खुसीको अभिबादन । चौतारीमा यती धेरै सामाग्री छन कि म त अझ पनि पढ्दै छु । कुनै त नभ्यार अनि कुनै चाहि राम्रा लागेर । चौतारी महोत्सव सफल बनाउने लाइ मेरो धेरै धेरै धन्यबाद अनि राम्रो राम्रो लेख लेख्नेहरु पढेर मात्र बसेकोहरुलाइ मेरो नियमापत्ती ।
फेरी पनि चौतारी बासीहरू नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ स्वागत छ।छुट्ने नामहरु अर्को चोटी समेट्ने छु ।
सबैलाइ दशैको अग्रिम शुभकमना साथै दशैको तयारी गर्नु होला ।

यसपटक महोत्सबको चौतारीले थाकेर चाडै आराम गर्ने बिचार गरे ।
यसपटकलाइ मेरै राष्ट्रीय गित ।
नेपाली माया बुद्दको छाया सगरमाथामा
हिमाल पहाड तराइ उठाइ एउटै साथमा
मेचि महाकाली मिलाइ हिड्छौ प्रगती पथमा
शान्ती र बिकास बोकेर हिड्छौ एउटै रथमा
एउटै जात एउटै धर्म नेपाली रगतमा
चन्द्र र सुर्य संगै नेपाल राख्नेछौ जगतमा

 
Posted on 09-12-06 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यत्यरी साना ईन्डियामा एक चोटि दादामाथि पो चढियछ । दादा नरिसाम है नचिनेर पो त!
 
Posted on 09-12-06 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाजीर गरेँ।
 
Posted on 09-12-06 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

ए ठूली, तिमीलाइ सूपले फाईदा भो? अहिले कस्तो छ त रूघाखोकी?

मास्टर्नी दिदीको फोटो राम्रो छ. :)

अनि दादा फोटोमा कुन चैं हो? :)

रोल नं ८ चित्रे
हजूर मास्टर्नी दिदी
 
Posted on 09-12-06 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! सान्नानी आज नेपाली भेषमा? :D

के छ हालखबर?
 
Posted on 09-12-06 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मैले नि फेरें मुखुन्डो. धेरै दिन भो नेपाली मुखुन्डो नलाएको. :D :D
 
Posted on 09-12-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड् मर्निङ्ग् एभृबडि।

के छ चित्रे? मलाई त ठिक छ। अँ आज नेपाली भेषमा ट्राई गरेको। :D
 
Posted on 09-12-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे तपाईंको त्यो सुप ले मलाई अलि फाईदानै भएको छ । आज अलि कम छ । रुघा
 
Posted on 09-12-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै गाम्ले'रुलाइ नमस्ते!! भोली त सखारै नेपाल गाम्तिर लाग्दैछु, भाले नबास्दै हिडिहाल्नु पर्छ नत्र फेरी चिलगाडी छुट्न बेर छैन । लौ अब नेपालबाटै अपडेट अरम्ला क्यारे दसैंको रम झम्, एउटा घोर्ले च्याङ्रा ढाल्नु पर्यो कि भन्ने सोच्दैछु ।

फर्किँदा सप्पैलाइ केइ न केइ ल्याइ दिन्छु, यदि कसैलाइ केइ बिशेष चाइने भे'नी खुसुक्क भने हुन्छ मलाई । गालउ नि तेतै गाम्तिर छ क्यारे, दुई भाइ मिलेर यस्पाली सक्यो भुने चौतारीको लागि नि केइ कोशेली ल्याउला क्यारे । एउटा दुईटा कथा कबिता नि नेपाल बाटै टासम्ला, मिल्यो भुने । दुई चार वटा टुक्रा त छन क्यारे स्ट्काँ तर तेस्लाइ युनिकोडाँ छाप्ने फुर्सद हुने हो कि नहुने हो, फुर्सद भे'छ भुने टाडैबाट भे 'नि भेटघाट अरम्ला होइन भुने केइ समय'छी भेट्नु त छँदै छ । सप्पैलाइ दसैंको शुभ-कामना त नेपालाँट टक्र्याम्ला क्यारे, अहिले लाइ यत्ती नै । सबैको जय होस् । । । । । । । ।
 
Posted on 09-12-06 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुईईईईईईईईईईईईईईईईय! मा-यो हिजो त जिन्दगीले झन्डै! बोस मोरीको एडिटोर भेकेसनमा जानि रे अर्को हप्ता भुनेर हिजो धेरै काम जसरी नि सक्काम्नु पर्च भुनेर मुलाई पो पेल्यो! ते्सको पाट्टयाम् भनाउँदो काम ८ धण्टा गराई, अनि खर्को रेगुलार फुल्ट्याम् १० घण्टा! १८ घण्टासि घर आउँदा त जिउँदो लास!

चौतारीको भलाखुसारी नि बत्तिएर कता पुगेछ। काँ’र सुरु अर्नि हो?
 
Posted on 09-12-06 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ग्वाँचे Have a good trip. कति दिनको लागि जान लागेको हो ग्वाँचे? हामिलाई अपडेट् गर्दै गर है के छ त्यहाको हालचाल।
ठुली तिमि कहिले जानी हो नेपाल?
 
Posted on 09-12-06 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति कति फुता ल्याउछु भनेर दादा ले गफ देका थिए केरे जे भए पनि गालब , ग्बचेँ अनि को को नेपाल छन चौतारि लाई चहिने फुता ल्याम है, यो नेत्मा सर्च गरेर फुता रख्दा रख्दा वाक्क भैसके ।
 
Posted on 09-12-06 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो पुन्तेदालाई पेल्न सम्म पेलेछन् त, खुचिङ्।
 
Posted on 09-12-06 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद सान्नानी, म त चार हफ्ताको लागि जान ला' हो नेपाल्, दसैंको लागि मात्रै तिहारमा चाइ यतै फर्किनु पर्छ, छुट्टी नै मिलेन लामो समयको लागि ।

नमे, नेपालाँट फोटु'रु ल्याइदिन्छु हाम्रो चौतारी सजाउनको लागि ।
 
Posted on 09-12-06 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेलाई शुभयात्रा!

पून्टेदाई, अब मज्जाले आराम गर्नुस् न त घरमा.

ठूल्नानी, तिमी नि पिकनिक जाने हो शनिवार?
 
Posted on 09-12-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो प्यारो साथी चित्रे, तिमीलाइ धेरै धेरै धन्यवाद! आज नेपाली रुपमा तिमी असाध्यै राम्रो देखिएकाछौ ।
 
Posted on 09-12-06 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे बन्धुऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! पख पख! मेरो लिस्ट बिर्सेलाऊ!

दु॒ई पोका सुकुटी।
दु‌ई बोतल खुकुरी रम!

लौ काजी, राँरी जाऊ के रे। कति साल पछि दसैं घराँ मनाउना ला’ हो, कुन्नी? औधी रमाएर बाउ आमाले दसैंको टिका जीऊ भरि दल्देओस्!
:p
 
Posted on 09-12-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद पुन्टे दाइ, दाइको लागि कोशेली त ल्याइहाल्छु नि! बरु यस्पाली टिका चाइ तपाईंको हाताँट लाउन नपाए नि दक्षीना चाँइ यस्सो वेष्टन उनियोन हो के भन्छ नि ऐले पैसा पठाएँ ऐलेइ पुग्ने, हो तेइबाट पठाइ दे नि हुन्छ, होइन भने पछि दिए नि हुन्छ ।
 
Posted on 09-12-06 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ग्वाँचे! आज धेरै दिनपछि नेपाली पोशाकमा आएको हुँ म. मज्जा आउने रैछ. :)
 
Posted on 09-12-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो रमाइलो हुनि रैछ, नेपालि पोशाकमा। केटिको नि पोशाक नै हुन्छ हो? फेरि चिया खायो भन्या जस्तै गर्लान्...
 
Posted on 09-12-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वेचे राम्रो सङ नेपाल् जानुस् र् मेरो लगि तितौरा ल्याउन् नबिर्सनुस् है।

चित्रे म नि जाने पिकनिक् मा। म आलु तामा बनार् ल्याउला।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters