[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३० **

[Please view other pages to see the rest of the postings. Total posts: 510]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 215089 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 11-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व
कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


 
Posted on 11-08-06 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन है आस्था कुम्ले ले आज सम्म साचो बोलेको था'छेन मलै कुरो भनेओ किलिएर हुन पर्च
 
Posted on 11-08-06 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते पुन्टेदा!
क्यार्नु र पुन्टेदा त्यो झाक्रिले दाँताँ टोपि लाइदिन्चु भन्च । मलै त त्यो के जाती दाँताँ टोपि लौन भन्दा सामसुम पारेर भर्देल न त झाक्रि भन्दा हा -हा र हु-हु अरेर 'इम्फासिबल' भन्छ । भोलि बोळाच के रे। हजुर्लै नि भोली डाके र'च मलै नि छोरी ले'र आ भोलि भुन्या'च सबै झाक्रिले एउटै दिन डाक्दोरे'छ :D
 
Posted on 11-08-06 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइ, तेइ त भन्या सुकुटी त बाटैमा सिद्धियो, फर्किदाँ लामो त्रान्जिट परो के गर्ने, भोक लागेर उधुम भो । तपाईंको लागि भुनेर पोको पारेर राखेको सुकुट्टी खानै परो । तपाईंको अनुआर सम्झदै कपाकप खाइदे मुइले त । सरी है!
आज त के छ हालखबर भनेर सोध्न मात्रै बोला हो, जदौ गरे है ।
 
Posted on 11-08-06 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाँरो नि पालो आउला नि त, ग्वाँचे! :p

हेऽऽऽऽऽऽऽऽऽऽऽऽऽरी येई भान्जाको पास्नी खा'र आको ग'को सप्ताहान्त!

 
Posted on 11-08-06 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Soooooooooooo cuteeee !
what's his name punedaa?
 
Posted on 11-08-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब, पुन्टेको भान्जा गुन्टे त होला नि! :p

मुईले त तेई राखुम् भने हो के रे, दिज्यु-भिनाजुले चईं साश्वत राखे। :D
 
Posted on 11-08-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन हो को को पो आकारहेछ्न यहाँत । साथी हो मलाई त भोक् पो लग्यो केहि खाजा पानि को ब्यव्स्था छैन्? खुईईईईईईईईईइ
 
Posted on 11-08-06 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ पाहुना परिन्, म:म: नै अर्डर गर्दिम् के रे। ४ पिलेटले पुग्छ? सुकुटी साँधेर खुवाउन हुन्तो, ग्वाँचेले बाटैं निल्देछ सबै!
 
Posted on 11-08-06 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइ को अर्डर पालन गर्दै आस्था लाइ मो मो ल्याइदिए मैले त। ल खानुस् है त।

 
Posted on 11-08-06 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मा-यो! ति आस्थाले अब मनिटरै कोपरेर निल्दिनि भई!
 
Posted on 11-08-06 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गुन्टे त कस्तो राम्रो रे छन।

तिमी नै होला नि को को .....आस्था :(
अझ हाम्लाइ पो को को आकारछन रे। आफै जाउ भित्र भान्साँ राख्या'छ भुटेको मकै र सिन्किको अचार लिएर आऊ अनि खाऊ ।
 
Posted on 11-08-06 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooooops !!
कत्रो सत्कार अरेको आस्थालै । यो म:म: देखेर त मलै पो खाँऊ खाऊ लाग्यो ।
आस्थाले त्यै भुटेको मकै र सिन्किको अचार खान्छ
लौ जाssss!!:D:D
 
Posted on 11-08-06 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदाइ ४ पिलेट्लेत चार् पाच् दिन्पो पुग्छ् मलाइत्। एक् पिलेट् मात्र् भए हुन्छ। तातो तातो मोमो र् पिरो अचार् है। पुन्टे दाइ कति असल्। अनि हजुरका भान्जा कति रम्रा हुन्। ए अनि सुकुटि चाहि ग्वाचेले सबै खाएछ्न् गाठे।
 
Posted on 11-08-06 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतरीको नाम् गुन्टे नै भयो है भान्जाको पुन्टे दाई। very adorable cute boy
ए मिस् त्यो एक् महिना पुरानो मोमो नखानु पेट् दुख्ला।
 
Posted on 11-08-06 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गुन्टे त कस्तो राम्रो रे छन।
 
Posted on 11-08-06 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-08-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यारी यति झट्टै ले'र आयो नेप्चेले म:म:भुनेको त, एक महिना अघि नै बना'र राखेको पो र'च बज्जेले? आस्थाले खाईसकि कि? अस्पताल दौडाउन परो! अस्पताल पुगुन्जेल धान्न मिल्ने अरि डाईपर नि लाईदेऊ त ल कसैले! :p

गुन्टे नै भो ल भान्जाको नाम। कतै दिज्यु-भिनाजुले चौतारी तिर चियाम्ने त गरे छैनन् फेरि? :s
 
Posted on 11-08-06 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुस् स् स् स् स् स् स् स् स्
एक छिन फुर्सद पा हैन गाँठे
यो साउले पनि हैरान पारिसक्यो
कस्तो दिनमा मोराकोमा जोतिन आहिपुगेछु नि बा
मरे पनि फुर्सदै दिदैन बा । घरि यो गर भन्छ घरि त्यो गर भन्छ । कहिले बेलुका सम्म यति गरिसक् भन्छ हैरानै पारिसक्यो
फेरि आज बिहान बिहान त्यो दीप को <ब्>खत्तमै भो<ब्> पढ्या दिनभरि हासो लागेर हैरान।
बाङ्गे लाइ सम्झि हालिनि है खुतुतु खुतुतु हासो लागिहाल्नि भन्या
किन हास्या? भन्छ फेरि साउले
बल्ल बल्ल यसो फुर्सद भो चौतारो मा आउनि

खोइ को हो नयाँ अनुहार पनि देख्या जस्तो मान्ते
मैले पनि स्वागत गरे है
फेरि चिच्याजस्तो पनि लाग्तो स्वागत गर्न पनि
म ता सक्दिन चिच्याउन पनि बिहान देखि मुखा टन्न खानेकुरा पर्न पनि पा हैन

जिम्बाल् बुढा पनि कता हो हरा जस्तो मान्ते
हाम्रो टोलिले ता भेटेन कसै ले भेट्यो?

लौ अब झोला बोकेर लागे खोकिला तिर
चुच्चे ढुङ्गो उहि टुङ्गो
 
Posted on 11-08-06 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो मुखा पर्न न पाएपनि
मुइले पनि ल्याइदिया छ म:म
यहा अस्ति यौटा चाइनिजको रेस्टुरेन्टमा गर तेरोमा म:म छ भन्या छैन भन्छ
आफुलाइ कस्तो खान मन लग्याथ्यो के गर्नु
भएन भनेर इन्डियन को मा गर आलु नान खार भेनि चित्त बुझाइयो

 
Posted on 11-08-06 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था त लखतरान परिसकिन । १ महिना अघिको म: म: अनि ठुल्नानीले भूटेको काचो-काचो मकै ।पेटलै त हुन सम्म भओ होला के रे बासै ....उतै ...छ :P
( आस्थालै चौतारीको कुरो त्य ति था'छेन कि फेरि रिसाउनु भयो भने क्यार्नि होला)

याहू '<ब्>खत्तमै भो<ब्>' यो भनेको के हो ? कुरै बुझदिन मुइले त
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters