[Show all top banners]

uptowngal
Replies to this thread:

More by uptowngal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Gantabya_G
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"

[Please view other pages to see the rest of the postings. Total posts: 245]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 145548 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 01-03-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Yahoooooooooooooo maile ni eutaa story lekhe. Lifemaa first time story lekheko. milaaera padhi dinu holaa. यो कथा मैले मेरो चौतारीको साथीहरुलाई जिस्काउनको लागि लेखेको कथा हो खित खित खित कथा काल्पनिक हो।


"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


कुरा चै तेहि एस एल सि दिने बेला तिर को हो। म र मेरो एउटा केटी साथी सँगइ साइसको तिउसन पढ्न भनेर कालिमाटी चोकमा गएका थिएु।हाम्रो ग्रुपमा अरु स्कुलको ४ जना केटीहरु नि थियो। जम्मा गरेर हाम्रो ग्रुपमा छ जना केटीहरु थिए। हाम्रो ग्रुपको अगाडि एउटा ग्रुप केटाइ केटाहरुको थ्यो। ति केताहरु मद्न्ये एक जना केटा साह्रै ह्यान सम थ्य । त्यो ह्यान सम केटाको साथीहरुले हाम्लाई साह्रै जिस्काउथ्यो। अनी कहिले काही हाम्रो जुत्ता नि लुकाइ दिन्थ्यो। अनी अब त्यस्तो कुरा सरलाई के भएन भनेर हामी केटीहरुले नि एकदिन तिनिहरुलाई ठीक पर्ने भनेर कुरा मिलायोउ। तर कहिले तिनिहरुलाई ठीक पर्ने भन्ने कुरा चै दिसाइद गरेका थिएनौ।होली नजिकिदै थियो। सरले होली को २ दिन अगाडि सम्म नि तिउसन आउ भन्नु भो। र तिउसनको लास्त दिन बिहानको दुइतै ग्रुपलाई एउटै ग्रुप बनाएर दिनको १ बजे देखी ३ बजे सम्मा पढाउने भन्नु भो। हामी केटीहरुले तेही मौकामा तिनिहरुलाई ठीक पार्ने भनेर सल्लाहा गरेउ र हामी सबै केटीहरु मिलेर तिनिहरुलाई लोलाले हान्ने भनेर ब्याग भरी पानी भरेको बेलुम लेर गएु। अनी तिउसन सकिने बितिकै ति केटाहरुला हाम्ले बेलुमको बर्षा गरी दुएम। खित खित खित। ति केटाहरुलाई केथा हामी तिनिहरु भन्दा नि चम्बु चौ भनेर। अनी त्यो दिन तिनिहरुले केही भनेन। लुरुक लगेर घर तिर लागे। होलिको फेरी भोली पल्ट देखी तिउसन जान्नु पेर्ने हामी केटीहरु यि केटाहरुले अब हाम्लाई बद्ला लिन के गर्च होला भन्दै दराउदै दराउदै तिउसन गयोउ। तर तिनिहले केही गरेन। हामी छक्क भयोउ। तर जे भएनी त्यो ह्यन्सी केटा मलाई साह्रै मन पर्न थालयो । धरै नबोल्ने खाल्को थियो। मैले मेरो साथीहरुलाई त्यो ह्यन्सी केटा मलाई मन पर्‍यो भनेर भने अनी उनिहरुले मलाई तेसो भए त्यो केटालाई गएर तलाई त्यो केटा मन पर्छ भनेर भन भन्न सक्दैनस भने एउटा लेतर लेख अनी हामी गएर दिदिम्ला भन्यो। अनी तिउसनको लास्त दिन मैले त्यो ह्यान सम केटालाई लभ लेतर दिने भनेर दिन रात गरी एउटा लभ लेतर लेखे अनी त्यो केटालाई दिए। उस्ले मेरो लेतर पर्दै नपढी च्यात चुत परेत मेरो फाली दियो। मैले केही भनिन अनी अनि एस एल सि दिए पचि म अमेरिका आए अनी उस्लाई देख्ने त कुरै भएन। अनी अस्ती नेपालबाट एउटा केटाको कुरा आको छ लु फोटो हेर भनेर आमा ले भन्दा म नि लु फोटो हेरेर के नै फरक पर्छ भनेर हेर्दा त तेही ह्यन्चिको फोटो पो राइछ। त्यो फोटो देखेर म दाङ परे अनी आमालाई तुरुनै हुन्छ भनिदे। अब एही मंसिरमा हाम्रो बिहे हुँदै छ। खित खित खित

लेखक ठुल्नानी थकुरानी

 
 
Last edited: 03-Jan-08 11:10 AM

 
Posted on 01-08-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 who is this salman --- Hancy,dpt and here comes salman   la la Uptwngl --getting more and more interesting everyday -keep sharing----
 
Posted on 01-08-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....

गुलिइइइइइइइइइइइइइइइइइइइइयो रैछ, हजुरको लेखाई, अनि यो खित खित खित।।।

केति को कुलो रै छ।।। काउकुति हुने बा, सुन्दा पनि।।।।


 
Posted on 01-08-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....

गुलिइइइइइइइइइइइइइइइइइइइइयो रैछ, हजुरको लेखाई, अनि यो खित खित खित।।।

केति को कुलो रै छ।।। काउकुति हुने बा, सुन्दा पनि।।।।


 
Posted on 01-08-08 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब बिहे भएर कथा सिध्धिने होला भनेको त झन  interesting part थपिदै छ त
सय भाग सम्म पढ्न पाइयोस शुभकामना


 
Posted on 01-09-08 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कस्तो हिस्सी परेको लेखाइ launa chitre lekhaaini hissi pareko hunchara bhane.

pjna thanks हजुरले मेरो लेखाइ मन पराइदिनु भएकोमा
somewhereondearth गुलिइइइइइइइइइइइइइइइइइइइइयो रैछ, हजुरको लेखाई लौन मेरो लेखाइलाई हजुरले कहिले खाएर हेर्नु भएको थियो खित खित खित। हजुरलाई नि धरै धरै धन्यवाद पढिदिनु भएकोमा।
parbate jyu हजुलाई मेरो बिहे गरिदिन कती हतार भको भने। बिहे गेर्ने अली उमेर भको छैन क्या। फेरी हजुरलाई नि अली मेरो लागि दाईजो किन्न पैसा जम्मा गर्न नि ताइमाचाहिनछ होलानी कसो। म त दाईजो नली बिहेनै गर्दिन मरेनी


 
Posted on 01-09-08 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 अर्को भाग नि आइसकेको रे'छ त। अरु नि लेख है, सल्मानकी नक्कली।
 
Posted on 01-09-08 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोलि यति सानो मान्छेको जस्तो छ, किन थुलि भनेका होलान, यि गाउँलेहरुले, कुरो बुझे मारिदिनु ।।

हजुरको पढेर, मुन गुलियो भो भन्या नि, मुख हो त।।। पाँउको कुरो गर्नुभयो, मुखाँ पानी आएन भनेर के भन्नु।।।।

टाँस्नु टाँस्नु, अरु अरु।।।।


 
Posted on 01-09-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सल्मानकी नक्कली भाउते दा दाह लाग्यो कि क्या हो
somewhereondearth ज्यु मान्छे त म सनै हो बर्षमा नि हाइतमानी। अब यस्तै हो सानीलाई ठुलि, कान नसुन्नेलाई कर्णदास यस्तै हो चलन यहाँको। तर मलाई मेरो ठुलि नाम साह्रै प्यारो छ। अबी हजुलेनी किन फेरी बिहान बिहानइ तितौराको कुरा गर्नु पेर्ने भनेको। मुखा पानी अैसको अनी तितौराको कुरा गेर्दा मेरी तितौरी साथीको नि याद आयो। मोरी खै कता लागि कता।


 
Posted on 01-09-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सलमान सलमान जस्तो त मलाई नि लाग्या थ्यो, जतिबेला नि टिशर्ट खोल्या छ अनि-

 'भन्या छ, मतलब ओ ओ जाने जाना भन्या के!

ए ठुली

खै नाकमा फुली?

तिमि हिसि गुलि?

ढुकचुक... ढुकचुक... ढ्यान्ट्यार्यान...


 
Posted on 01-09-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, पार्ट ५ कहिले आउँछ?


 
Posted on 01-09-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो बिर्खे दा लाज सरम नभाको मान्छे अस्ती भाईतिकामा फुली गिफ्ट दिम्ला भनेर आसै आस्मा राक्यो। अहिले आएर ठुलि फुली खोइ भन्न सरम छैन। असती मोरा दाई भन्नुको मात्र छ
चित्रे aaucha holaa kuna belaa


 
Posted on 01-09-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबुईsss! के भनेको यस्तो ठुलि? फुली  त के तिम्लाई फुलिको फ्याक्ट्री नै खोलदिन्थेँ नि। तर के गर्नु तिमि यति कोमल छौ कि, फुलीले तिम्रो कोमल नाक भत्काउला कि भन्ने पिरले नकिनिदिएको नि। यस्तो केयर गर्ने दाई त भेट्या भेट्यै हो तिमीले!

 


 
Posted on 01-09-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Part: 5 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


 

हिजो साझ कामबात फर्केपचि आमाले त्यो अस्ति देखाको केता तिमलाइ साचि मन परेको होकी होइन अहिलेनै भन उनिहरुलाई फाइन उत्तर दिनु पर्छ। र म मुसुक्क हसेर मन पर्छ भनेर टाउको हल्लाएर लाजले आफ्नो कोठा तिर ताप कसे। आज काममा ब्राएनलाई सल्मान सल्मान भनेर बोलाको सम्झिदै उही आफ्नै स्ताइलमा खित खित खित गर्दै हासेर र फेरी भोली नि तेस्ताइ भो भने यो ब्राएनले मर्छ भनेर मन मनै ब्राएन ब्राएन भनेर ब्राएनको नाम उ बेला बच्चामा poem कन्थ परेको जस्तो गरेइ कन्थ पारे। रातिको खाना खान आमाले बोलाउनु भो तर खाने मन नै थिएन तर नि आमाको अगाडि स्वाङ पारेर खाको जस्तो गर्नै पर्‍यो होइन भनेफेरी उही पुरानो दाइलग "यो केटीलाई किन दाइतिङ साइतिङ गर्नु परेने, खै आजकालका केटीहरु आमा बाबाले भनेको कुरा किन सुन्त्यो र" यस्तै यस्तै भन्नु हुन्छ। अब आफुलाई भने नेपालमा ह्यान्सिलाई पत्याउनको लागि भेनी फिगर राम्रो बनाउनु थ्यो। खाना खाको जस्तो गरिसके पछी आफ्नो कोठामा गए। अनी आफ्नो खातमा पल्तेको मात्र के थ्यो सेल फोनको घन्ती बज्यो। फोनको कलर IDमा उही अन्नोन कल्लर थ्यो। हत्त्न पत्त ह्यान्सिकै फोन होला भनेर उथाए। यो पाली चाइ सफ्ट वोइसले हेलो भने कोही बोल्दाइन फेरी हेलो हेलो मैले ब्राएन क्यान यु हेर मी? उता बाट यो ब्राएन भनेको को पर्‍यो हाअा भन्दै ठुलो ठुलो स्वारमा कराउदै थ्यो ह्यान्सि। अब ह्यान्सी भनेको त ब्राएन पो भनेछु। फेरि परेन फसाद् मलै के भन्नु के भएra मलाई Brian Adam साह्रै मन पर्छ क्या उ मेरो फेभरेत singer अनी तिमी नि मेरो फेभरेत hero खित खित खित तेही भेर तिम्लाई मैले ब्राएन भनेर बोलाको के। तेसै तेसै रिसाउदा पो राइछ क्या। के तिम्लाई मेरो विश्वाश छैन भन्दै रिसाको जस्तो गरे अनी ह्यान्सिले होइन होइन म रिसाको छैन। मलाई ब्राएन भनेर तिम्ले बोलाकोले अचम लागेर मात्र क्या। भो म तिमलाई किन विश्वाश नगरुमलात भन्दै के थ्योखै तेस पचि त के हो के फोन त त्वाअाअाअाअाआ त्वाअाअाअाअाअाअा पो गर्न थालयो बा। यो मर्न नसक्ने फोन कि आहिलेनै कातेर मर्नु पेर्ने भन्दै रिसाउदै फेरी सोछे यो केटाहरुलाई रिसाको मात्रा के गर्नु पर्छ आँफै ठीक थाउमा आउछ भन्दै. उही बिछोडका गीत हरु सुन्दै फुस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स फुस्स्स्स्स्स्स्स्स्स्स्स गर्दै निदाए।

 
Posted on 01-09-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

brian brian bhanyou re --hancy maryou hola jalera -- 

asadhe ramru cha uptwngl alik lamolamo lekhnus na


 
Posted on 01-09-08 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उमेल नि सानी, हाईत नि, लेख्न त क्या जान्नी,

लोभी केति, कति थोलै लेखेको!!!! खित खित खित।।।।।

अनि माईला दाई, फुलि पलास्टिक को किनि दिनु, ।। नाक नि चुडाल्दैन।। बचन पनि रहन्छ,।।।। राआआआआआआतो रंग ले थुलि लाई सुहाऊंछ रे।।

 

चिन्नु न जान्नु बढि बढि बोल्छ भनेर नरिसाउनुहोला है,


 
Posted on 01-09-08 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर त, अर्कै केटा को नाम लिएर कती झुक्याउन जानेकी ? अझ रिसाए झै गरेर फन्फन्ती घुमाएको बिचरा ह्यान्सी लाई के पत्तो । केटा त पर्‍यो जे भने नि हो भनेर बसेको छ, लटर पटर केटी भए त केही मतलब दिदैन्थ्यो होला, ठुलि जस्तो पाएको छ ।



 
Posted on 01-09-08 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


pjna खै ह्यान्सि जल्यो हो र दन्दन्ति। बिचरा के गर्नु मलम लगाउन जाउ भने टाढा छ
somewhereondearth लोभी केति . तपाईं नै लोभि आर्काको छोरीलाई लोभि पो भन्दो राइछ। नाइ नाइ मलाई लोभि भन्ने होइन ला भन्देको छु. राआआआआआआतो रंग ले थुलि लाई सुहाऊंछ रे हुन त ठुलिलाई जे रङ नि सिहाउछ अब तपाईंले भनी हाल्नु भो ठुलिलाई रातो रङ सुहाउछ भनेर अब देखी रातै रातो लगाउछु।

पर्बते लौन लौन के भनेको केटाइ त पर्‍यो रे। यो केटा हरु कम्ताको हुन्न क्या हाम्लेनी केटाहरुलाई चिनेका चम के।




 
Posted on 01-09-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! ठूली, अत्ति हँसायौ! 
क्या दाऽऽमी लेखेको, कस्तो कस्तो लेख्न जानेको बाऽऽ!

>>>र म मुसुक्क हसेर मन पर्छ भनेर टाउको हल्लाएर लाजले आफ्नो कोठा तिर ताप कसे। <<<

>>>यो मर्न नसक्ने फोन कि आहिलेनै कातेर मर्नु पेर्ने भन्दै रिसाउदै फेरी सोछे यो केटाहरुलाई रिसाको मात्रा के गर्नु पर्छ आँफै ठीक थाउमा आउछ भन्दै. उही बिछोडका गीत हरु सुन्दै फुस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स फुस्स्स्स्स्स्स्स्स्स्स्स गर्दै निदाए। <<<



 
Posted on 01-10-08 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे थ्याँक्स पढि देकोमा। हुन त केटाहरु तेस्ताइ हुन्चन। एसो रिसाको जस्तो मात्रा गर्नु पर्छ ठीक थाममा आउचन। हाम्लेनी जानेका चम केटाहरुलाई ठीक पार्ने त्रिक्क खित खित खित


 
Posted on 01-10-08 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा ठुली यस्तो धमकादार लेखाई ।
यस्तो राम्रो लेखेन् मुन्छे । छुपा रुस्तम

हाम्लेनी जानेका चम केटाहरुलाई ठीक पार्ने 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters