[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 208228 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-19-09 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४७ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 147 editions.



 
Posted on 06-22-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kathai crazy lai kasto sabai dukha parechha sachchi puja laidinu paryo gaule ho usko naam ma ani tattato chiyale ni napolos, sukhya dharama ni chaubisai ghanta pani awos, corrupted file pani khulos ..

aru jallai pathae ni lahare lai chai napathau hai tyo file ulle ta jhan ke ke mantra gardela ani jhan kaile ni khuldaina. baru malai pathau

ritthe, harke, him dai sablai hello la mero pani

 
Posted on 06-22-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब आफ्नै पसल मा लागानी नगरेर अर्काको पसल मा लगानी गरौ त क्रेजी के कुरा गर्या


हुन्छ म लगानी गर्छु -


 
Posted on 06-22-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम क्रेजी, खुशी , लहरे, हिमाल दाई ।


यसो चि-चु ब्रेकमा निस्केको थिएं, एक हुल आएर नि गैसके जस्तो लाग्यो।


 
Posted on 06-22-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yahi chham thulo dai hami kasto dhapaunai hatar bhanya?

 
Posted on 06-22-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


lahare and khushi,


मेरो कोम्पुटरमा attached file राम्ररी देखाउछ, तर त्यो मेरो apt अफिसको कम्प्युटरले खोल्न मान्दैन। सेव गर भन्छ, सेव गर्‍यो र फेरि खोल्दा सबै blank अनि फाइल zipped देखाँउछ। मैले प्रिन्ट गर्न खोजेको, फाइल नै सेव खोल्दैन के गर्ने। त्यही कम्प्युटरको प्रोब्लम जस्तो छ।


 
Posted on 06-22-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम क्रेजी, खुशी , लहरे, हिमाल दाई ।


यसो चि-चु ब्रेकमा निस्केको थिएं, एक हुल आएर नि गैसके जस्तो लाग्यो।


 
Posted on 06-22-09 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो राउन्ड रिट्ठेया स्टाईल मा तारे को साथ मा जदौ । के हो बिजिनेस को निकै कुरा हुँदै छ नि ? म त आउदिन तिमीहरु को मा होना छ लाई छोडेरेर
 
Posted on 06-22-09 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या खुशी पनि भोल्ट नहाल न -


झन त्यो फाइल लिएर खोलेन भने आँफैले अर्को फाइल बनार (लोप लेटर भन्या क्या) कस्तो पिलान थियो


भिलेन खेल्न भएन खुशी, है खुशी  


मलाई त हेल्लो पनि छैन खुशी को - ल ठिकै छ


 
Posted on 06-22-09 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी, हिमाल दाई सबै लाई हेल्लो ! हर्के लाई गेल्लो !


हिमाल दाई, ओबा-आमा ले  स्टिमुलस प्याकेज दिने भा' भे त के थियो र ! हेल्थ बिल त पास हुँदैन जस्तो छ ! डेमोक्र्याट्सहरु कै धेरै को भोट् पाउदैन होला त्यो बिल ले ! अनी सुनाउनुस् दाई नयाँ नौलो के छ?



लहरे को गाउ तिर हिजो अस्ती लोठ सेठिङ भा' थ्यो रे ! बौचा विकेन्ड मा नि चौतारी मा चिच्याउने मान्छे किन चुप छ भन्या त् !


क्रेजी, तिम्रो प्रोब्लम को रि-सोच गर्नै पर्नी रैछ ! अनी त्यो ग्रह दशा त बैरे ले ठीक पार्छ भन्नि सुन्या हो मैले त ! एक पटक उसै सँग सम्पर्के गर्ने कि? बारा को बिग्नेस गर्नी भये म नि बन्नी हो मार्केटिङ अफिसर तर बेनिफिट हरु के के छ ताअाआ?


खुशी, तिमी किन चुप चाप छौ नि अलिक दिन देखी? के भयो खुशी?


 
Posted on 06-22-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो राउन्ड रिट्ठेया स्टाईल मा तारे को साथ मा जदौ । के हो बिजिनेस को निकै कुरा हुँदै छ नि ? म त आउदिन तिमीहरु को मा होना छ लाई छोडेरेर
 
Posted on 06-22-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्या खुशी , ठुलदाईले नि धपाउछ कसैलाई ?
सप जना गैसक्यो कि भनेर डर लागेको क्या। गाको छैन रहेछ , खुशी लाग्यो।


नितान्त वैयक्तिक र गोप्य नभे यता सर्काइ दिनु, प्रिन्ट विन्ट गर्न मिल्छ कि हेर्दिम्ला , क्रेजी । लोप लेटर भए सी यु लेटर । 


 
Posted on 06-22-09 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो गाउ मा त केही भा छैन रिट्ठे - तिमीलाई कसले भन्या हो त्यो


म त हिजो भोज खान गाथे आफ्नो पुरानो गाउमा गएर - अरु त मलाई थाहा छैन 


 
Posted on 06-22-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुँदा हुँदा ठुलदाइले नि जिस्काउने मलाइ, हेर म सोझीलाइ।


लहरे,


लोप लेटर त हैन, म चाहि परलोक जाने टिकेट काट्न लाको छु, जाने हो सङै?


रिट्ठे, तिमीलाइ एउटा ग्राहक ल्याए बापत १ टा बारा फ्री र बारा सङै आलु तामाको झोल पनि 50% discounT


बैरे त कुक भैहाल्यो नि, पुरे लाइ चाहि के काम दिने होला?


 


 


 
Posted on 06-22-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी, तिमी किन चुप चाप छौ नि अलिक दिन देखी? के भयो खुशी?
ke bhanchha yo ritthe?

lahare timlai chai HI la, bhayo? Handsome Intelligent haina ni feri makhkha pari rakhla.

haha thuldai लोप लेटर भए सी यु लेटर re
 
Posted on 06-22-09 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<बैरे त कुक भैहाल्यो नि, >>


जबर जस्ती कुक यहाँ मान्छे को लाम लाग्या छ कूक को काम गर्न को लागि सोच्नु नै पर्ला , फेरी मैले खाना बनाउन थालए भने होनाचा र काठमाडौं गणेशथान डाउन भई हाल्छ नि 


 
Posted on 06-22-09 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी जाने भए म पनि जाउला नि क्रेजी


एक चोटि परलोक पनि घुमेर आउँला नि


हुन्छ क्रेजी - पिलेन तो टिकट काट्दा सङै को सिट लिनु है -



हैने खुशी मैले त त्यही सम्झेकु छु क्यारे - म त मख्ख


 
Posted on 06-22-09 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

... kasto disturbing news raichha sajhama launa pura padhna pani garo bho.. omg usko familyle kasto din dekhnu pareko.. bhagawan ... tyo rachhas lai jhundaunu nai parne ho la

 
Posted on 06-22-09 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>रिट्ठे, तिमीलाइ एउटा ग्राहक ल्याए बापत १ टा बारा फ्री र बारा सङै आलु तामाको झोल पनि 50% discounT<<<


 


बैरे बाहेक अरु को ल्याउन सक्छु र म


त्यस्को लागि नि होनचा को पसल को छोयलामा झिङा लगरे हाल्दे मात्र आउछ होला बैरे


 


 
Posted on 06-22-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिलेनको टिकेट चाहिदैन लहरे।


मेरो माथि एउटा फ्यान छ, तिमी बलियो नाइलनको डोरी लिएर आउ, म तिम्रो घाँटिमा बाँधेर पहिला तिमीलाइ फ्यानमा झुन्ड्याँउछु अनि फ्यान चलाँउछु। त्यसपछि तिमि डाइरेक्ट परलोक पुग्छौ रकेट भन्दा छिटो, ठ्याक्कै यमराजको ढोका मैं।


 
Posted on 06-22-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो "Teenage girl..........." भन्ने हो खुशी? ख्याती श्रेष्ठ १८ बर्ष भर्खर पुगेको र प्लस टु पढ्दै गरेको ! मेरो साथी को भाउजु को भदैनि हो बिचरी ! 


तेइ त है कस्तो घोर कलियुग आको भन्या !


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters