[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 630]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 289599 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-07-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ५१ ~






 



सयौं थूंगा फूलका हामी,
एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।




प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल




ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।




बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।










उ को हो म को हो यो जात्रामा

पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!


 

Chautari (Chow-tar-ee)
:
(World's first and finest
internet IMPROV in Nepali language)






 





Running for 590 days (as of 04-07-07) since 7 Sept 2005 with more than 18,600 messages in a total of 50 editions




Meet the world's finest school
teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers,
vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty
damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of
Chautari of Sajhaland.

 




सधैंका झैं यस संस्करणमा
पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल
बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो,
Nepesahila
- साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick -
काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute
- भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के,
Sandhurst_Lahure
- लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me -
मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal
- ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina
- रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau
- लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha -
सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज,
World_map
- चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू,
Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty
- मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta
- भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini -
शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने,
Nepal_ko_chora
- नेप्चे, Cerine - सेरू, Yahoooo - यामे,
Harke_kailo
- काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई,
Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa
- माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal -
राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai -
राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh -
सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु,
dilute
- दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 


 
Posted on 04-10-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप जी को कबिता को भाव र शैली बेजोड रैछ । त्यसमाथि पुण्टे दा को टुक्रा ।
सुन मा सुगन्ध ।
दुर्गेश्वरि जी लाई स्वागत् छ। मेरो हिसाब् मा पहिलो भेट् हुदैछ हाम्रो।
तारेमाम्।
चौतारि को मज्जा अब झन् हुने भो। बसन्त लाग्यो। गृष्म नि दैलो मा होला। चौतारिको शितल छहारि सबैको प्यारो हुने भो। हामी त काम् र दाम् न भएका, शिशिर् मा नि चिसो घाम ताप्दै, स्वर्गको बाटो नाप्दै बस्यौं क्या र।
 
Posted on 04-10-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर? म आन्ध्रे खोला तरेर हिजो आइपुगें यहाँ. ठूलीलाई धन्यवाद मेरो मेसेज प्रवाह गरिदिएकोमा.
म बिस्तारै फुन गर्नेछु ट्याम मिलाएर. अहिले चौतारीमा आउन पनि रेगुलर्ली भ्याउदिन होला.

लौ भेट्दै गरम्ला.
 
Posted on 04-10-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उपस्थित सबैलाइ नमस्ते ।
आउनेलाइ अग्रिम नमस्कार ।
चित्रे ले पनि बसाइ सार्या हो क्या रे? कहिले सम्म हो? कि अब तेतै नै हो?

कामको चटारो छ । यसो पुलुक्क भेट्दै गरम्ला
 
Posted on 04-10-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उपस्थित सबैलाइ नमस्ते ।
आउनेलाइ अग्रिम नमस्कार ।
चित्रे ले पनि बसाइ सार्या हो क्या रे? कहिले सम्म हो? कि अब तेतै नै हो?

कामको चटारो भने छैन । यसो पुलुक्क भेट्दै गरम्ला
 
Posted on 04-10-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गेस्जी हजुर लाइ छौतरु मा स्वागत छ ।
खै आज भोली मिस्, तिरु, सानानी सबै कता लागे कता ।
सान्काँचो आइ एम स्तिल वेतीनग योर कल । आइ होप यु आर हेविङ फान् ।

राहुल् दाइ त्यो झुम्का को फोतो तासिदिनुस् न। लगाउन नपाएनि यो फोतो हेरेर् भएनि मन् बुझाउला।

कुम्ले हाव् आर् यु? एन् होव् इस् कुम्लेनि भाउजु?

आइ एम् मिस्सिङ् बिर्खे दाइ? बिर्खे दाइ व्हेरे आर् यु? पिलिज् दोन्त् वोर्क् हार्द्। जस्त् चिल् पिल्।

हरि लन्च् भो?

झिल्के दाइ आइ रिएलि लाइक् योउर् आर्तिकल्। यु सुद् राइत् सम आर्तिकल् अबाउत् कान्चि तु।

यामु आइ वज् मिस्सिङ् यु? हाव् आर् उ दिएर्?


जोथ्स्ना हाव् आर् यु? लोङ् ताइम् नो सी। यु मुस्त् बि बिजि @ वोर्क् ओर् स्चूल्।
 
Posted on 04-10-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CHATURI का सबै रोमान्टिक दौतारि हरुलाइ टेन्सन परेजस्तो छ यार्, के हो यो मरि जाने चोलामा पनि के को पिर के को चिन्ता??????

ल अब सबैजना मिलेर नाचौ एकबारि, ल त म उठे है , हेरौ को आउदो रहेछ पहिले मलाइ साथ दिन

https://www.youtube.com/watch?v=yxUwKJjZrek
 
Posted on 04-10-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

J PARLA PARLA.......ma ta UTHE hai


 
Posted on 04-10-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली को गाम डी सी होइन? यता तिर त आइएला नि कुनै दिन । खबर गरेर झुम्का लिएर आउने छु ।
अरु सबैमा मध्यान्नको तारेमाम्, मेरो त भात भयो, हजुर् को नि?
 
Posted on 04-10-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ हजुर नै आउनुस्न । एसो सेतो दि सि नि घुम्नुस् अनि आफ्नी प्यारि ठुल्बुइनी लाइ नि भेट्नुस् ओह अनि चित्रे लाइ नि भेट्नुस् हुन्न र
 
Posted on 04-10-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सब सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदीहरु, बहिनिहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!

अनि जोग्स झारपात मेरो स्टाईल हानेर ओभssssर चाहिँ हुने हैन ल? फिरि भेट्ला है मेरो डिङ्गोको दssssह्रो 'सट' अन्त जोगि बाट रोगि बनेर हस्पिटलको बेडमा सुताsssन दिनु पर्ला!

राहुल सुड्डा लास्टै 'सिक' भयो यार मो त, एक पफ तान्दिनु लागेको कि साथ दिने हैन?
 
Posted on 04-10-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्स मोलाई पनि घुमाउ ल सेतो खैरो कालो सब कलरको घरहरु!
आबो तिमी संग घुम्दा त ब्ल्याक एन्ड ह्वाईट घर पनि फिरि कलरफुल देख्ने होला मोइले..खित्.. खित्.. खित्..
 
Posted on 04-10-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो यो निश पाट, कता लापत्ता हो नि, आबो सोम नहुदा त सुनसान् हुन्छ नि हो, आउदै गरम नो हो
 
Posted on 04-10-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...j PARLA PARLA.......ma ta UTHE hai :P


 
Posted on 04-10-07 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आन्च निश पाट, कहा गायब भइदेको सोम त। सोम को डिङो बजेको सुन्न न पाको धेरै दिन भको थ्यो। कामले लास्ट पेल्यो जस्तो छ नि सोम लाइ।
झिल्के, सेन्टी नै त भको हैन हउ। स्याड भको बेला मा लेख्न बसेको है, सेन्टी बन्न पुगेछ त्यो पोइम त।
झिल्के अनि मान्वी oops..मुन्नी को गीत सुनेर त मलाइ पुनि नाचुम नाचुम लाग्यो नि।



:-)
 
Posted on 04-10-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मो बबाल मस्तिमा थियो झिल्के सोम!
नोर्बुले ब्ल्याक बेल्ट पायो कि अन्त हरिप पार्टि दिएको थियोन्त!
आबो सोम लास्टै सर्प्राईज्ड होला फिरि ट्याबेले कसरि ब्ल्याक बेल्ट पायो भनेर.. खित् .खित् ..खित्!
शनिबार डिस्कोमा बबाल गरेछ कि नोर्बुले, अन्त मामाले खोरमा लगेर ब्याक बेल्टले दियेको दियै गरेको भनेको हौ मोइले! हरिप पार्टि भनेको चाहिँ हामि भेट्न गएको नि त, दिप्स ब्रो र बाङ्गेको संगै 'जि' तान्न सिकेको लङ्गोटिया साथि असई छ कि त्यसलाई भनेर नोर्बुलाई छुटाएको पार्टि भनेको नि हौ!

आम्मामामा मान्स(manvi) आएछ नि हौ चौतारिमा!
मान्स तिमी सान्स को साथी हो? मो निश हो हौ, तिमिलाई वेलकम छ ल चौतारिमा! आबो साथि बन्नु पर्छ ल!:)
 
Posted on 04-10-07 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निस् दाइ हुन्छ म हजुर लाइ नि सेतो, कालो, रातो सबै घर घुमाइदिम ला अनि एउटा १ दलर जाने गग नि किनिदिम्ला अनि त हजुरलेब्ल्याक एन्ड ह्वाईट घर पनि फिरि कलरफुल देख्छ।
 
Posted on 04-10-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I hate karina kapoor. she is boksi. :P
 
Posted on 04-10-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो आज त निश पाटले बब्बाल खोक्स दिराको रचन्त। काँ बेपत्ता भो भनेको त मामाघर गाको रच ब्ल्याकबेल्ट लिनलाई, छाँट हेर्दा त नोर्बुले भन्दा धेरै आफैंले भेट्या जस्तो छन्त।

ठुली मैले त लञ्च गोदेको हो अगिनै। मलाई नघुमाउने त तिम्रो सेतो बँगला??

ठुल्दाइ आजको किरकेटको के बिचार छ त, बँगलादेशको रीस हाम्रा हालका छिमेकी माथी थोपरीरा जस्तो छ नि त।

झिल्के, मुन्नी, नेप्चे भिड्यो हेरी हेरी नाच्ने जोशमा रचन, मोज गर्दै गरुम।
 
Posted on 04-10-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice poem NKC ra thanks for my fav.song
निशान्त मो सान्सको साथी होइनो। आबो सान्स र तिम्रो पोनि साथी बन्नुपर्ला।
सोमले मेरो नाम आर्को राख्देछन्त 'मान्स'-- आबो भन्दा भन्दै मान्द्रो चै नभनहै सोम

uptowngal, what about this....

 
Posted on 04-10-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्नी हाव् आर् यु। एन् व्हेरे आर् यु फ्रोम् मुन्नि इफ् यु दोन्त् माइन् तेलिङ् अस् आइ लाइक दिस् ओन । थ्यांकु
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters