[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - १०९ ---

[Please view other pages to see the rest of the postings. Total posts: 690]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 371185 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 03-31-08 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - १०९ ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 109 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • चौतारीको नमे दौँतरीमा सरे, दौँतरीमा एक्लै भा'सि तिन छक परे   
  • घरै चौतारी, कलेजै चौतारी-- अम्रीका गयो बाह्रहातको चौतारी
  • धनुबाँसको डाङ्रेलाई चुप लागेकी थुल्ननीले  जित्छिन
  • तोङ्बाले डाम्या भउते बियर नि फुकी फुकी पिउछ
  • माने् मान् नमाने् नमान्, चौतारीका सबै जेठान्
  • ठूल्दाइको थेसिसमा म:म:को च्याप्टर
  • खाना को नाम लियो ,हर्केको उत्पत्ती
  • बेला न कुबेला लहरेको सायरी रेला
  • उफ्री बिनाको रिठ्ठे जस्तै तड्पिनु
  • पून्टे दाईलाई स्याम्पु उपहार

चौतारीको चियर्स

चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क
हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क
गज्जबका गफ गरियो तास खेलियो टक्क
निकै चाँडो समय बित्यो सबै परे छक्क

http://www.hopenhome.org/volunteers/holi.jpg

Last edited: 01-Apr-08 09:13 PM

 
Posted on 04-02-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! मलाइ यौटा उखान फुर्यो, हाम्रा जिम्माल बाको बारेमा:-

'काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!'


 
Posted on 04-02-08 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल! चित्रे
हन यि जिम्माल भनौदा साच्चै नै भेगस तिर्थ यात्राँ गा' हुन त?

 
Posted on 04-02-08 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै रिट्ठे, मैले नि तिम्ले हिजो निकाल्या सूचनाको आधारमा मात्र यो उखान रच्या हुँ, जिम्मी दम्पति कहाँ छन्
भन्ने बारे स्वतन्त्र पुष्टि चैं हुन बाँकि नै छ!


 
Posted on 04-02-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खै चित्रे , मैले नि तिम्ले हिजो अप्रिल फूल चौतारी बना' भ'र मात्र जोक मार्देको हुँ, जिम्मी दम्पति कहाँ छन्
भन्ने बारे स्वतन्त्र पुष्टि चैं हुन बाँकि नै छ!



 
Posted on 04-02-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यारिचौ केट्केटी हो? सप्पै जिम्दै होलाउ के रे !


 
Posted on 04-02-08 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सार्है भोक लाग्यो हौ !अब चाँही जानु पर्‍यो हसुर्न

 
Posted on 04-02-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या सटाइलमा दोस्रो राउण्डको जदौ का साथमा तारेमाम फ्रि।


अरुको इटिङ  ट्याम भए छ, मेरो चाँही मिटिङ को। आधा घण्टा मा पुन घण्टा बजाउन आउने छु। तारेमाम।


 
Posted on 04-02-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ मैले नि दोश्रो राउन्ड को जदौ ठोकी हाले सम्झ्या बेला'
ठुल्दाइ को गाउको चर्चा परीचर्चा चल्दै रइछ उता अर्को धागोमा - पर्बतेलाई चाँही देख्या जस्तो लाग्छ हिजो
साच्चै पर्बते कता लागेछ आज? हसुर्ने टेममा ठ्याक्क आइपुग्थ्यो त
लौ म चाँही हसुर्न थाले है अब

 
Posted on 04-02-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलि कस्तो तीन गाउ थर्किने गरेर कराको, कान नै टुन्न्न्न गर्‍यो, रिठ्ठेले टाउको देखार खान थाली सकेछ, लु लु मनी हसुर्नु परो अब, बिस्ठेको दातको के छ स्थिथी आझ, चपाउन मिल्ने भये खाउ चिउरा र भट्माश् नत्र चिउरालाई धूध्मा भिजार निले हुन्छ।

 
Posted on 04-02-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा हर्के कती गाँउ चारेर आएउ? बल्ल हसुर्ने ट्याम हुँदैछ? मैले त भर्खर हसुरी सक्या हो अब चिलिम बिरेक मा जानी हो लुसुक्क
भउते भाँड लाई नि देख्या हो अघी त? कता अन्मरिएछ अहिले चाँही

 
Posted on 04-02-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज भोली पर्बते ठुलदाई को प्रवक्ता भाको कारण ले जता ततै बोली रहनु परेन। फेरी साझा यस्तो ठाउंहो जहाँ बोल्यो कि पोल्यो।
चौतारी भए पो, सबै आफ्नै। गाली गरे नि हुने ताली दिए नि हुने।
 
 
Posted on 04-02-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


thuldaai aajhako match herne ki naherne ni?

gajaab ko chha aajhako matcha dai..

 
Posted on 04-02-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ --१ करोडको कुरा गर्नु भो अहिले

 
Posted on 04-02-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे त तेही एउटा मम हो कि सुशी हो ओकल्दै खाँदै गर्दो रहेछ त
 
Posted on 04-02-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो टन्के हो जहिले नि तेही खान्छ कस्तो वाक्क नभको त्यो बज्जे, आझ बेलुका फ्रीज्मा राक्छ अनी भोली तेही खान्छ यो कुरो चै पक्क्का हो।

 
Posted on 04-02-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्रो राउन्ड को जदौ सप्पै लाई
हो भन्या,टंके ले भने पछी एसो नियालेर हेर्या त नभन्दै वोकल्दै खाँदै गर्दो रेछ रिट्ठे त। कत्ती नअघाको त्यो डल्ला खार रिट्ठ्स पाट।
मेरो दांत आज अली सन्चो भाछ,खाने कुर खान अली सजीलो भाछ तर जे खायो तेही त्यो खाल्टा गर अड्कने चै झुरै हुँदो रछ।
 
Posted on 04-02-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो बिस्ठे हो मलाईनी तेस्तइ भाको थियो, मेरो बङारा आउँदा निक्कै झूर भएको थियो जोरो नै आएको थियो।।

 
Posted on 04-02-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन म नभको मौका पारेर यि पातकी गाउलेहरु मेरा कुरा काट्तै रछन ! हर्के चाँही नायक बन्दो रछ अझ !
तिमी जस्तो हो र सुक्रबार् पका' बुङुरको फाँडो अर्को शुक्रबार सम्म फिरिजाँ राखेर खानि !
अनी अझ उल्टै धाक लाउनी चौतारी मा आ'र 'बुङुर खाँदा खाँदा अघाइ अब भरे देखी साग पात खानु पर्‍यो' भनेर !
बडो गफ लाउदो र'छ ए

जदौ बिस्टे ! दातँ सातँ सब ठीक छ हैन? ल ल
अब अर्को पाली नि भाच्नु पर्‍यो भने हामी छम है ! निसुल्क सेवा गर्या नि धेरै भयो !

 
Posted on 04-02-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालेको ससुराली गाम मा नि बम पड्काएछन असत्तिहरुले।


हैन सब मिलेर ह्यान्सी रिट्ठे लाई उल्लु बनाउन खोजेका ?

 लौ तिनै उल्लु भए। म: म: भनेको बासी फ्रीज मा राखेको लाई पुन: माइक्रोवेभ मा तताएर हल्का फ्राइ गरेर खाने ट्राइ कहिलेइ गरेका छौ? ताजा भन्दा नि मीठो हुन्छ, ३६ बर्षाको अनुभव हो, फोकट मा भन्न त न मिल्ने। तै पनि गाम्ले आफ्नै हुन, अर्को पाल्टको संबिधान सभा मा चुनाव लड्ने बिचारेर मात्र भन्देको।


 
Posted on 04-02-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>तै पनि गाम्ले आफ्नै हुन, अर्को पाल्टको संबिधान सभा मा चुनाव लड्ने बिचारेर मात्र भन्देको।<<<


जिम्माल बा को ससुराली गाम कता परेछ त ठुल्दाइ ?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters