[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 170284 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 07-30-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~
*  चौतारी १५४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 154 editions.

 
Last edited: 30-Jul-09 09:41 AM

 
Posted on 08-04-09 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


मंगलबारे गणपतीमय जदौ ।


अल्छि भाका हुन कि गाम्लेहरु वा गर्मी ले सोतर बनाए, यतिन्जेल सम्म पनि ढोका खोल्न कोइ आएन। हरी शर्ण पर्भू।


 
Posted on 08-04-09 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाई, प्रणाम। खै के भा हुन सब्बै, अनी भोली त क्वाती पुनी, एस्सो क्वाटी बनाउने रेसिपी पाये हुनी, त्यो गेडा-गुडी बाहेक अरु पनि के के हाल्छ नि, अनी झान्न पनि पर्छ केरे, सब ब्रिस्त्रित प्रोसेस पाये क्वाटीको फोटो पठाइ दिन्थें केरे


आउन बाँकी कामचोरहरुलाई पनि प्रणाम

 
Posted on 08-04-09 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे ।


क्वाटी खाने भए एउटी लाटी ब्या गर्नु पर्छ क्या ।


असली क्वाटी बनाउने रेसिपी



१- बिभिन्न खाले गेडागूडी घटी मा एक दिन अगावै बिजाउने। टुसा निस्केमा अझ बेस ।


२- क्वाटी खाने दिन, ब्यानै भगवान र भगवाननी को पूजा गर्ने ।



३- क्वाटिलाई बेस्सरी उमाल्ने, नून बेसार र जिरा को धुलो हाल्ने।



४- लस्सा निस्के पछी पाकेको संकेत गर्दछ ।



५- मासु अथवा बिशेष प्रकार को म: म: जसलाई ग्वार्चा भनिन्छ, बनाइ भटभटि उम्लेको क्वाटिमा खसाल्ने।



६- क्रमश चलाऊदै जाने।



७- पाक्न थाले पछी ग्वार्चा तैरिन थाल्दछ ।



८- आगो को राप कम गर्ने



९- सानो प्यान वा धव:मा असली घिउ ( घिउ नपाए तेल) तताउने।



१०- इमुचा: अर्थात ज्वानो नयाँ ज्वाँईंलाई झ्वाइँ गर्ने।



११- मुला आलु गाजर मिसाएको अचार् संगै बिचार  गर्दै खाने।



नट: जोब्रो डामिएन भने स्वाद न आउने हुंदा ताततातो नै खानु लाभदायक् हुन्छ ।
 


 
Posted on 08-04-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


मंगलबारे गणपतीमय जदौ ।


होइन ई अस्क्तीहरु लाई के भयो आजकाल सब हरा हरै छन ? बिस्टे काजी नि गायाब छन, बौचा को काम ले जग जगी बनाइ रहा छ लौ लौ सब को खोज तलास गर्नु पर्ला के भन्नु हुन्छ ठुल्दाइ ? प्रणाम गरे है , पुरे पाट के हो एक्लै एक्लै क्वाटी खाने यार ??


 


 
Posted on 08-04-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो हेल्लो !


गूड् मर्निङ चौतारी !
तारेमाम औतारी !


ठुल्दाइ, पुरे, बैरे लगायत आउँदै गरेका हस्ती हस्तिनीहरुलाई यो सोझो रिट्ठे को नमस्कार !


भोली त साँची जनै पनि लाउने दिन हो है (पहिले देखी भएको भये पो फेर्ने दिन हुन्थ्यो) !


ए लौन कता बाट ल्याउनी होला यो जनै !


ठुल्दाइ लाई आउछ जनै मनतरिन?


 
Posted on 08-04-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ठुल्दाइ, ऐलेलाई लाटी हैन, क्वाटी चाहिया, लाटी अली बाठी भेछी सोच्-बिचार गरम्ला। ऐले अली बेला भा छैन

अनी बैरे सोम, आउ न, तिम्लाई कल्ले रोक्या छ र? आज जुवानो खोज्न जानु छ, त्यो नपड्काये सम्म त क्वाटी क्वाटी नै भएन नि

ल क्वाटी बनाउने अर्को बिधी चाँही यहाँ छ, ठुल्दाइको वला चाँही ओरिजिनल पर्‍यो, यो डुब्लिकेट।
http://cooking.nepalnews.com/videoplay.php?id=1041

एह झन्डै प्रणाम गर्न बिर्सेंको। ल बैरे पाट,रिट्ठे  प्रणाम!
Last edited: 04-Aug-09 09:59 AM

 
Posted on 08-04-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे पाट , त्यो मासु चाँही ठुलो खसी को हाल्न पाए हुन्थ्यो, यो नेवारी खाना मा सानो खसी ले अली स्वाद ल्याउदैन , मखुला ठुल्दाइ ?


 


 
Posted on 08-04-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे मैले त बिर्स्या बरु मलाई नि त्यो कचेला बनाउने तरिका भन्नु पर्‍यो लौ न
 
Posted on 08-04-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste parmatmas


bye!


 
Posted on 08-04-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भो चौतारीमा? म चाँही छिटो छिटो काम गरेर, एक्छिन भे पनि चौतारी छिरुम भनेर आको त, कोइ छैन, त्यो क्रेजी आएर ताप दि सक्या रेछ , हैन को छ हँ?

 
Posted on 08-04-09 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म छु म अरु को हुन्छ र?
 
Posted on 08-04-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम क्रेजी परमात्मा, बैरे , रिट्ठे।


हैन आज के भाको चौतारी सून्य ? जनै पुर्णिमा त भोली हो गाँठे, आजै पुरोहित खोज्न हिड्या जस्तो छ।



नुहाइ धुवाइ गर्नु ब्यानै अनी चौतारी आउनु। सुपथ मूल्यमा जनै तथा रक्षा बन्धन को धागो आगोमा फुकेर लगाइ दिम्छम क्या रे ।


पंडित राहुल संस्क्रित्यनन 


 
Posted on 08-04-09 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ


क्वाटी पकाउने रेसिपी त मजा सँग लेखेर टास्दिनु भएछ ! त्यो जाँगर चलाऊने रेसिपी पनि छ भने यसो टासुम न बरु !


भोली ब्यानै आउछु ठुल्दाइ म न्वाइ ध्वाइ गरेर ह्यान्सम भएर ठुल्दाइ को हातको डोरो लाउन बरु दक्षिना चाँही उधारो गर्नु पर्ला ! बाटोमा ए.टि.एम. पर्दैन क्या !


अनी सबैले हसुरी सक्या हो त? पुरे के गर्दै छ?


आफु त चट्ट ला'र तामा आलु बोडी को तरकरी अनी रायो साग सँग भात खाँदैछु ! (नसुनाये के त?) 


खै कल्ले हो काममा तामा आलु तरकारी लानु हुँदैन गनाएर भागाभाग हुन्छ भन्थ्यो ! ह्या मैले खाको बास्ना ले त एउटी बौलट्टी काली त 'वाउ स्मेल्स गूड्' भन्दै गई त ! के हो के हो


 
Posted on 08-04-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हैन फतौरी आत्मा के सारो बिजी हो अचेल? आउन पा' छैन टाप?


हर्के हन्तकाली को त के कुरा गर्नु खाएर फुर्सत भये पो !


बौचा नि बौची ले ढोका डेर ल्यायो भनेर होला शान्त छ अचेल !


चिप्ले बिस्टे कैले काही झुल्किन्थे त्यो पनि छैन !


अनी साइली पनि हिजो आज त बिरलै मात्र देखिन्छ !


बैरे ब्रो लाई साहु ले पेलेकै होला !


सान्नानी नि यो बेलाँ त तिमार्ले के खाएउ भन्दै आउनु पर्ने हो !


 
Posted on 08-04-09 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काली ले लाइन दिए जस्तो छ रिट्ठे होस् गर ।


 राधाले आधा पार्लान।



आलु तामा आहा ! मुखै रसाउने ।



अझ त्यसमा बोडी अनी अलिकती बोसो निसिएको मासु हाल्नु पर्छ । आहा मात्र होइन महा आहा हुन्छ ।
 


 
Posted on 08-04-09 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


 


साहु ले त पेलेकै छ मलाई त । खै क्वाटी को रेसिपी आयो मेरो कचेला को आएन ठुल्दाइ खै नदिने रेसिपी ??


 
Posted on 08-04-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile ta gundruk ko sadheko achar twakka ani masu ani chiura ani aluko achar ani aru thok pani khae lau ja ta bhande maile ni kati lukaunu ta LOL

e jadau hai sabailai . kasaile nasamjhe pani. :)

 
Posted on 08-04-09 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सम्झिने मन छ
म बिर्सु कसरी
तिमी नै भनी देउ
ए जाने निठुरी


जदौ खुशी, निकै दिन पछी झुल्क्यौ नि आज चौतारी मा , अनी एक्लै एक्लै खाने हाम्रो याद आएन ? अब पेट दुख्ने भयो तिम्रो


 
Posted on 08-04-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम खुशी,


बैरे,
कचिला: काँचै खान लाई हो कि म:मा: चामा हाल्न लाई हो ?


अस्पष्ट भाकोले खुलाई पठाइ दिन हुन अनुरोध छ ।


 
Posted on 08-04-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा ठुल्दाइ कालीले चान्स पाउदिन लाइन दिन ! डराउनु पर्दैन रे क्या !


आलु तामामा पनि मासु हाल्छन र ठुल्दाइ? काइ नभा जात्रा हाँडी गाउमा भने जस्तै ! काइ नभा रेसिपी ठुल्दाइ को हा हा


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters