हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
हैन कत्ती सुन्तली सुन्तली भनिरा भन्या, सुन्तली त पुन्टे दाईलाई धोखा देर जानी पो रेछ. अस्ती यस्सो पुरानो विदियोहरु हेरेको, पुन्टे दाइले सुन्तलिको लागि शरणगी रेटेर गीत गा थ्यो, उस्को त खै कुन चाइँ लाउरे सन्छ लस-पस छ रे, यसै म बिचरोलाई सुन्तली सँग जोडेर। कस्को के खाइ द्या थेँ र कुन्नी।
बिस्टे सँग नि खासै कुरा भएन, बिस्टे ले फोन हान्दा म छिमेकिको मा थिएं । चौतारीका औतारी सँग लामै भलाकुसारी चल्ने भएकोले छिमेकी ले बोर मान्ला भनेर भरे गर्छु भन्नै पर्यो। भरे फेरी एक जना भैरे समबेदना प्रकट गर्न टुपिल्किए । समयभावले घन्टी बजाउन सकिन ।
लौ बिर्खे बा,
आदेशानुसार् कथा टाइप हानी राखी सकें । कृपया चसमा लगाएर पढ्नु होला। (डी:)
तारेमाम गाम्ले हो सोमबारे शिवमय जदौ। हिजो ब्याटरी सकिने गरेर कुरो गरीयो चिप्ले सअँ,फेरी ब्याटरी ततार सम्धी सम्धिनी सअँ नि कुरो अरियो। ठुल्दाइ को घन्टी कुर्दा कुर्दै दिन बित्यो। रिट्ठे लाई अर्को हप्तामा राख्या छु। पुरेलाई वेडर ले र्याग हानिरा हो? लौ एक्छिन काम गर्या जस्तो गरम अहिले हसुर्ने ट्याम मा फेरी हाजिर हुँला।
पुरे, चिप्ले, लहरे, ठुल्दाइ, रिट्ठे, बिर्खे, सबैलाई तारेमाम है ।
यो सप्ताहन्त चिसोमये बित्यो क्यारे .... सबैको सप्ताहन्त राम्रै बित्यो भन्ने मानेको छु क्यारे, न बितेको भये चौतारीमा भन्नु क्यारे .. अर्को ताल देखी बिन्दास बिताउने प्रबन्ध मिलायिने छ ।
हाम्लाई त कसैले फोन नि गर्दैनन सम्झिदा नि सम्झिदैनन ! कस्ता बैरी भका यि चौतारीवालेहरु !
चिप्ले गुरु, मिटिङ सक्क्यो हजुर ! अब इटिङ को प्रबन्ध मिलाउनु छ ! हिउ पर्छ भन्थ्यो तर परेन ! आनन्दै भो ! अहिले सम्म सेतो डल्लो देख्न पर्या छैन यसपाली ! अनी सर को के छ नयाँ नौलो? हिजो कल ब्याक गर्छु भन्दा भन्दै तेत्तिकै भयो ! अब अर्को पालो !
बिस्टे प्रभु, फोन को ब्याट्टी नै सक्किने गरी के कुरा गर्या हो त्यस्तो?
पुरे को वेडर ले र्याग गरेर ल्याएछ ! लौ मार्यो !
रामे को के छ नयाँ नौलो? सेतो डल्ला कत्तिको सोरिदैछ?
लहरे बौचा चौतारी बहिस्कार भनेर कता फरार भो?
जिम्माल बा र ठुल्दाइ खोइ कता बेपत्ता?
अरु कोइ त छुटेनन?
(ठाउँ ठाउँमा सुहाउदो प्याँलो टाउको नजोडी पढेर छक्क परेमा लेखक जिम्मेवार हुने छैन) :D :P
रिट्ठे, सेतो डल्ला हरु सोरिन्दैछन, दिन्को २-३ चोटि सम्म जान्छ, सप्ताहन्त रमाइलो नै भयो भन्ने मानेको छु क्यारे, कोइ कोइ औतारी हरु सँग गफ भयो । रिट्ठे लाई कसैले गरेन, ल फोन पाउ, अहिले नै गर्छु ।
यो सप्ताहन्तमा सब भन्दा रमाइलो पछ्ये चाँही बिर्खे बुढा सँग कुरा भयो क्यारे...... बिचरा बुढा साँच्चीकै बुढा भएछन, रातको १ बजे फोन गरेका थिए ....... बूढ्येउली ले छोयो बाबु, निन्द्रा लाग्न छोड्यो भन्थे ........ डेड घण्टा जती फोन मा अलाप बिलाप गर्दै थिए ...........
डेड डेड घण्टा के कुरा भयो भनेर सोचिरहेको होला होइन ........ तिमीहरु औतारिहरुको कुरा काटियो नि ......
बुढाले अर्ती उपदेश पनि खुब दिये .... बाबु तिमी त यो चौतारी मा भर्खर आएको, यि औतारिहरु एस्ता उस्ता छन बच्नु है भन्दैथिए..... बिशेष चाँही १-२ जनाको नाम लिएका थिए .... अहिले नभनौ क्यारे
अन्तिम मा चाँही बुढाको एउटै गुनासो थियो........ सबैले बुढा भन्दा भन्दा साँच्चीकै बुढो लाग्न थाल्यो बाबु ...... ९० काट्दिनकी जस्तो लाग्न थालेको छ भन्दै थिए ......... त्येसैले चौतारी का सबै औतारिहरुलाई मेरो के अनुरोध छ भने .... उन्कै बुढी ले बाहेक ... कसैले पनि बिर्खे बालाई बुढो नभनियोस .. जये नेपाल
हन के भन्छ यो राम्बादुर??? अनि तिम्रो के जाति स्वर चइनि कस्तो नि? पइला त ए रात्तै कुन चइनि तरुनि बोलिन भनेर लाग्या निद्रा नि भाग्या थो, पछिन्खेरुन यो बज्जे राम्बादुर पो रेछ। भाग्याँ ले'र आम्नुपर्ने रेछ क्यार्नु।
chalirachha mero ta brandu. new chat/trivia. you will have to check those 2 checkboxes when you login tho. keep me logged in ra k k bhanne chha ni duita.
अपरान्हको जदौ अनी खुशी र ब्रान्डीलाई तरीमाम्। सबैको हसुराइ भैसकेको वा हुँदै गरेको भन्ने मानिछु। यहाँ बस्न छोडेर त्यो के कराउने बाकसमा जानु पर्ने हो यो खुशी र ब्रान्डीलाई। मदनवा तो तपाईंको जाड लागिदिएछ हँ। एक मकल जो छ, उसको इन्तरजाम कारीलिनुस् और आगो तापिलिनुस्। बिज्लीवाले हिटरको भरोसा नगरनुहोस् क्यूँ कि लोडसेडिङ बढाइलिएछ बिद्युत प्राधिकरणले। बोल्छ कि कुलेखानी, कालीगन्डकी कहीं पानी छैन। मर्स्याङ्दी वाले टर्बाइन बिग्रिएछ, त्रिशूली वाले कर्मचारी हड्ताल गरिदिएछ कि दूध हालेको चिया खुवाउने माग प्रशासनले पूरा करिलिएन, कालो चाए बहिष्कार भन्दै।
सला संसारको बात सुइन सुइनके हमरो अधमरि खोपडि पुरा मरिसकेछ। सला जो समाचार न्यूज हमि सुन्छ, सइब के सइबमा लरकि देख्छ, कथि करने। हमरो डाँल लाईफवामा कोनो बेबिडाँल छेन। टाइगर वुड्स करके छोकरा बाप रे बाप , उ सुसराको लाईवामे सला चांदि हि चांदि। एक से एक करारि छोकरिलोग जो छ ऊ सुसराको दिवाना। ऊ टाउगर बुरबक लुगाई पाएथियो वो भि माँडल लुगाई। जब सुसरा घइरमा माडल लुगाई छ त ऊ को दुसर लरकि देखनेको कथि जुरुरत छ हँ? हमि मदनवा ऊ बात बुझ्देन। पर जो ऊ किएछ सुसरा बहुते मरदानगिके काम किएछ। जब सला मजेसे पोरिखेलेछ लरकिलोगन के पोख्रीमे त हल्ला करनेको थोडै जुरुरि छ? हँ? त ऊको लुगाई कहिँसे मालुम कियो कि टाइगर जो छ ऊको बहुतेबात धोका किएछ, त सुसरिले मुह तोडिदियो। अईब जा के ऊको खटिया खडि भैहालेछ। जब सुसरा दर्जन लरकि फँसाउने हिम्मतवा किएछ त ऊ को हैन्डलवा करनेको भि हिम्मत रखनेको पर्छ? अब भुगतेछ। सला हिम्मतवा त हमि मदनवाको थियो पर कथि करने लाँव त दुरके बात छ हियाँ सुसरा बतियावनेको भि कोनो लरकि राजि छेन। हमि सुनेथिएँ टाइगरवुड्सको जो ममिहाल छ उ थाईलैन्ड छ। अभि सुसरा थाईलैन्ड हाथहथियार समातेछ पुरे टन का टन, भन्छ नारथ कोरिया जो छ उ लाएछ, समाग्लिङ किएथियो। हमि भि सला थाईलैङ्ड समागलिङ होनेको पर्छ जस्तो छ, निशान्त भैया भन्देथियो कि थाईलैन्ड जो छ ऊ मस्तके गावँ छ। जैसन बुरबक भि हुवाँ जाईके लरकि पावँछ। पर कथि करने कउन सुसरा छ जो हमको थाईलैन्ड समागलिङ कराउँछ? त समागलिङसे भि हमको लरकि पावने कोनो चानस छेन। पर जति हमि बहुते लरकि घुमावने आदमि देखेछ उ सइब के सइब एकबार गोलखाँडि गिएछ। कईल सला बुरलसकोनिको नाक दाँत तोडिदिएछ कोइ मवाली। ऊ सुसरा भि सला कयामत ढावनेको हद सम्म लरकि खेलावँछ। ऐसन सुइनके सला बरमचारि बननेको दिल कर्छ, पर हमि थोडै दरजन लरकि मांगेछ, हमि त सुसरा घईर चलावने बस एक्टा लरकि मांगेछ। ऊ भि पावँदेन। कोइ गाँल्फ खेईल्के लरकि पावँछ, कोइ पाँलिटिक्सवासे पावँछ। अब सुसरा नेपालमे पाँलिटिक्स कैसन कर्ने?ऊ सला कैबिनेटवाके मिटिङ गाँवरमैन्ट रखेछ एवरैष्टपे..., हमि सला सोझो देहाति आदमि ऐवरैष्टपे जाइके सला थोडै खटिया खडि करनेको छ? हँ? त ऊ त सुसरा माधव नेपाल लोग भि कहाँ अफ्नो आईडियासे किएछ, ऊ त सुसरा मालदिव्सके गावरमैन्ट समन्दरवाके भितर कियो र हमरो माधव नेपाल लोग वैसन कियो, कथि करने नेपालमा समन्दरवा छेन, बस छ त पहार हिमाल छ , त बस वहिँ किएछ। एक्टा रिपाँरटर सुसरा टैलिगराफके मैगजिनवामे भन्देथियो कि नेपाल जो किएछ पब्लिसिटि असटन्टवाके लागि किएछ, कोपनहैगनवाके बेठकके लागि। हमि सुनेथिएँ कोपनहैगनवा जो छ बहुते मजेदार फ्री कान्ट्रि छ। निशान्त भैया भन्दे थियो कि सुसरा लरकि पावनेको चानस हुँवा सबसे ज्यादा छ, और त और सुसरा लाँव और रासलिला के त सुसरा म्यूजियम बनाएछ कोपानहैगन। अव पुरानो साजोसमान को त म्यूजियम होनेको छ, पर बुरबक लाँवको कैसन म्यूजियम हमि मदनवा बुझ्देन। पर जैसन छ सला पाँलिटिक्सवा जो छ ऊ लरकि दिन्छ। हमरो परचन्डवा बाफ रे क्या नाचेछ हिराइनके साथ। सुसरा तिन जने आदमि अटावने भुँरि छ पर हिरोइन पाएछ, अफ्नो अफ्नो किस्मतियाको बात छ। पर पाँलिटिक्स करनेको बहुते दिमाग घुमावनेको पर्छ, सला गावँ गाँवँमा वाईसैल लरका लोग छ रामधुलाई कियो भने सला हमरो जवानि बेकार जान्छ। बेचारि टिका बिस्ट्को कैसन धोएछ सुसरालोग, और भन्छ कि हमि किएछेन। त कौन किएछ? जो सला बरबादिया काम कर्न वहि सला तरक्कि कर्छ, अजिब दुनियाँ छ। अभि जउन देश सुसरा लडाईँ करिरहेछ वहि देईशके परैजिडैन्टवा जो छ ऊ शान्तीके नावल पराईज पाएछ। पराईज लेनेको टेममा सुसरा भन्छ कि जो ज्युद्ध ऊ किएछ ऊ जुरुरि छ, हमि सिधा देहाति बुझ्देन कि शान्तीके लागि ज्यूद्ध काहे को जुरुरि छ? ऐसन सुसरा बहुते सवाल, बहुते बाईत, और उ माथि लरकि नपाएको..हमि हँसनेको सक्तेन। जन हँसनेको पावँदेन लाईफवामे त बुढापा जल्दि आवँछ, डिप्रैशनवा पकरछ..यहि बात जानके हमि आज सनिमा देखनेको जाँदैछ ' दे दना दन', हुजुर बिलकुल अकेला। खुसिया सुन्द्रिको अगर हुजुरलोग देखनुहुन्छ त भनिहाल्नुहोस कि मदनवा देखेथियो ऊ को कइल रात सपनामे,साथमे सनिमा हेर्दै भेलपुरी खाएको।
जे राम जि कि, राहुल भैया, रिठे दाजु, चिपले दाजु, जिमवाला बुह्रो, बरैन्डि दाजु!
खेँ खेँ खेँ हमिलाई शरम आएछ, हमि खुसिया सुन्द्रिके देखेथिएन र लोगनसे हमरो सपनाको बात कियो, पर खुसि सुन्द्रि हियाँ रहेछ, त शरमके मारे हमि पानी पानी भयो। खुसिया को भि हमि जे राम जि कि किएछु। हेन हेन निशान्त भैया भन्दे थियो कि जे राम जि कि करने लरकि पट्देन, त खुसियाको हमि 'हाय' बोलेछु!
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.