[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI VIII

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 217575 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-24-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको डाली, लर्केर छोला कि
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। अघिको चौतारी अलि कच्चा भको ले सप्पैको सल्लाले यो नया चौतारि छिटै तयार भो ।ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
खोलापारि, भो मयाँ लाउँदिन,
भो मयाँ लाउँदिन,
बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन
फुल सारे मयाँ नमारे ।
... ...


येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ
सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउतेनेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ।
दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, लुते,परदेशी र हर्के ।

पैले थियो वर पिपल छहारी
माया हो आज भोलि भत्केछ चौतारी

डाँडैको देबी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झल्झली !



ळ त ल जमौ अब नया चौतारिमा,उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ?
बोकी बोकी हिडें जेलाई
त्यसैले थिचिएको हुँ

शत्रुहरुले छ्यापेका
हिलोले सप्रिएको हुँ

भगुवा अगुवा देखी
पछ्‌छिन हच्किएको हुँ

खियाले खिईनु सट्टा
चम्किन घोटिएको हुँ
...


 
Posted on 01-26-06 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<<सिरे ले क्या नाम फेरि सुरुवाल मा पिसाप फेरि पठाएछ >>>>>>>>>>>>>

हाहाहाहाहाहाहाहाहाहाहा लाहुरेदाइ, म त भुईँमा लडिबुडी, उफ।
हाम्रो सिरे जवईँलाई अलेलि त्यो धातु-सातु केके जाति रोग छ के। बेला बेलामा पाईँट मै फुत्काउँछन। :-)। खास त काकालाई थियो के रे त्यो के जाति रोग। अनि के के हर्रो-बर्रो,
बोझो-सोझो के के खाएर हिजा'ज अलिक बिसेक भा'छ के रे। अनि फेरि सिरे जवईँलाई सुरु भएछ। :-)

:-)
-भउते
 
Posted on 01-26-06 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु भौते म्यारिज बाँड। काका बुडा नि आए बुडाको सपै पैसो धुत्नु पर्च्।
हुन त के खेलाई भो र माष्टरनि नानिको अगाडि, आफू त बिद्ध्यार्थि परियो।
हिजोओ सिलोक घोक्तै चु है म माष्टरनि नानी। सारै गारो लाइराच मुलाई त। बुढेसकालाँ पड्न गारो हुदो रेच।तै पनि माष्टरनि नानिले मुसुक्क हाँसेर पडाएसि जसरि भा नि पड्चु म त। मलाई चाइँ नमेलाइ अस्तो १०० लम्बर है सिलोकाँ?

:)
 
Posted on 01-26-06 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la hai sathi haru feri euta git gaauna paryo, dhyan diyara sunnu hai

नखेल्नु जुवा र तास
धन्को नास जीवनको बनबास
________________________________

Kina risayako ho??? la la arko git gaauchhu

केहि मिठो बात गर
रात त्यसै ढल्किदछ
भरे फेरि एकान्तम रूनु त
छ्दैछ

रमाइलो कुरा गर
सपनाको कुरा गर
सँग सगै को बितायको
सम्झनाको कुरा गर
 
Posted on 01-26-06 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे लेख्दा लेख्दै लाउरे दाइ नि बिम्झेचन। मलाई त रिंगटा लाया लाया अस्तो भोनि लाउरे दाइ???
यो रेउबनाँ कालो चस्माले हो कि? झोल को कुरो अर्नि हो भने हिजो थोपो मुखाँ परे मरिजाम। छुन समेत देनन् यि डाँकाअरुले।
सिरे ले पोर पखरा गर डाउडरलाई देखार एउझोला ओखति ल्या थ्यो नि? अझै बेथा ठिक भा चैन र त्यसको?
 
Posted on 01-26-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी बिर्खे बुढा पैले पैले सँधै पप्लु खेल्थे। धनसाराँ बसेर गुडगुड हुँक्का तान्दै पप्लु खेल्ने
भनेसि हुरुक्कै हुन्ते के रे। न दिनमा भोक, न रातमा निद हो के रे पपल्लु भनेसि। एक पाल्टी त अति नै भएर जिम्माल्निले त्यै हुँक्काको पाइप समाएर ढाडमा बजाइछन के रे। त्यसको डोप अझै छ भन्छन गाम्लेहरु। त्यै डोप गाम्लेले देख्छन भनेर आजकाल जिम्माल बिहानै झिसमिसेमै पँधेरामा पुग्छन नुहाम्नलाई। अस्तेरु जमुनि पनि बिहानै पुगिच के रे त्यसैले देखेकी रे पँधेरामा।

अनि हिजाज का केटाहुरले त्यै पप्लुलाई अल्लि घुमाइ फिराई अउँरेजी भाषामा नाम दिए के रे।
लोक गित बिगारेर पप गित बनाए जस्तै। पैला त मेरिज भनेसि " केका मेरिज र सेरिज हो,
पप्लु खेल्नी हो" भन्थे। अने अस्ति चित्रेले बुढालाई खुसुक्क यो मेरिज भनेको नि उस्तैहो
जिम्माल, भनेर सिकाए पछि आजकाल मेरिज खेल्न हुरुक्कै हुन्छन। आफ्नो धनसारो छोडेर
लौरी टेक्दै चौतारीमै आउछन् गाँठे।

:-)
-भउते
 
Posted on 01-26-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe Dai pani, Tinau khola tarya re??????? ho ra? Nepalgunj tira jaada ho ki kaso? ani Kerabari ko DAAL BHAT ta kya mitho hunchha hai, tyo bhanda ani MITHO ta ....nakkalai mori haru ko tyo muskan ra Nakhra..............la arko git gaaunu paro feri..


Kya ada kya jalwe tera paro
Dil ke tukde ho gaye hajaro
 
Posted on 01-26-06 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyo chisapani pool ko najik ko hutelko daal-bhat ra machha tareko sarai mitho bha thyo malai. Euti didi le pakaEr khan dieki thin.
 
Posted on 01-26-06 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्लिले झन याद दिलाइदिन र नोस्टाल्जिक बनाइदिन!
धनगढि तिर हो कि के हो घर??
:)
 
Posted on 01-26-06 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए डल्ली आन्टी,
ब्यानको भात पकाउन जान लाग्नु भा' कि बेलुकीको? याँ त बेलुकीको भात पकाउने बेला भैसको।

फेरी यो भौतेले मेरो कुरा सुनिहालेछ, कस्तो तीखो रैछ यस्को कान त, दाँत जस्तो भे' नि कान चैं खास्साको पाएछ भौते काजीले। नमेलाइ बधाइ है अउरेजीमा १०० पाको मा। मास्टर्नी दिदी अरू नि कविता लेख्न सिकाईदिनु परो लौ।
 
Posted on 01-26-06 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यौटा गित गाउँनु परो गाठे सप्पै ले गाइराछन्

जवानि मा तानेको गाजा
ऐले मलाई लाईरा छ हो.... नमाजा

ओहोइ ......
ओहोइ .......
 
Posted on 01-26-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन के त्यो प्रोजेक्ट्म काम गर्दा खेरी, त्यो कमैयाहरु को अनुसान्धान गर्न जादा त्यो ठाउमा भात खाको पो ता। घर त अम्रिका हो तर माइति चाहि नेपालामा छ।

दिउसोको भात पकाइ पनिसके अब खान बाकी छ।
 
Posted on 01-26-06 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhauteji , झेली गर्ने होइन है मलाइ तेति आउदैन तास खेल्न

birkhe maila ji ल अर्कोनी कण्ठगर्नुस

बक्रतुण्ड: महाकायोसूर्यकोटीसमप्रँभु:
निर्बिघ्नं कूरुमेदेव: सर्बकार्य: सुसर्बदा: ।।

चित्रे भाइ पनि अब birkhe maila ji हुदाहुदै मलाइ के भनेको होला कबिता लेख्नलाइ??
 
Posted on 01-26-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है केटा हो मलाई चै नबाड गाइ ले मुखिया बुढो को धान सखाप पारेछ म चै लागे,मार्ने भे बुढा ले
लौ आर्को भाका हाले

एकाउन्न बाउन्न
म आउन पाउन्न्
बहिनि पठाउ है जेठान्।।
एकासि बयासि
म आएसि
नराम्रो होला है।।
 
Posted on 01-26-06 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन, यो रामकिस्ने कुन देशमा हो कुन्नि माघमा धान हुन्छ, खै हाम्रा देशमा त असारमा
धान रोप्छन र असोज्-कर्तिकमा काट्छ्न केरे।
 
Posted on 01-26-06 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गहु हुनु पर्ने धान भएच्,फुफु त कति कढा हो, समै हाह्लिन्,भर्कर बिदेसा ड आको,बिर्सेचु के फुफु
 
Posted on 01-26-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनि नानी कस्रो गारो पाठ आजको। म त घोक्तै चु अझै। म त धेरै लम्बर ल्याम्ने हो अनि प्यारो बिद्ध्यार्थि बन्ने हो अब :)

हे हे हे डल्ली, दुइ बालि लाऊच होला नि राउँकिस्नेकाँ।
राउँकिस्नेको गित अलि मिलाम्चु ल म?

एकाउन्न बाउन्न
म आउन पाउन्न्
बहिनि पठाउ है जेठान्।।
एकासि बयासि
म आउन पर्यासी
बाँचम्ला भन्ने नठान!

 
Posted on 01-26-06 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि अब गाइलाई भनेर घास तिर लाग्नु पर्यो। नभए भरे त्यो कैलि गाइ ले दुघ दिदिन अनि फेरि के को मोइ पार्नु र घ्यु खानु।
 
Posted on 01-26-06 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमोइ नि यिनिहरु त सबै एहा पो जम्मा भाक रैछन्, म गाउभरि घोज्दै हिदेको। यो रामकिस्ने हेरन फेरि खेत जोत्न गएको मन्छे दल्लि सँग पो बात मारेर बसेछ त। अनि आइतेको हालखबर के छ नि।बिर्खे दाइलाई मेरो नमस्कार है। डल्लि, तिम्रो छोरा लाई मेरो गाउबाट छुर्पि ल्यैदिएको छु।सान्सारचित्र काजि सान्चै छौ? म त हातबजार जान लागेको, ल त लागे
 
Posted on 01-26-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! शेर्पिनि बहिनि कस्तो झन्डै नचिनेको।तिमी त कस्तो फरक भएच्चौ।बिछटै राम्री प भैचिन
 
Posted on 01-26-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो छोरा लाई ल्याइदिएको छुर्पि ता म आफै हाम गर्नुपर्ला जस्तो छा। ओहो लौ न नि छिटो पठाइ दिनुहोस है शेर्पिनि बुइनि।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters