[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 140469 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 08-27-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





२३ औ चौतारीमा धेरै रमाइलो गर्दै भर्खर तिजको रमझम सितै २४ औ चौतारीको छपनी तयार पारेको छु । यि चिटिक्क परेका छपनिमा सितल तापेर रमाइलो गर्न चौतारीका नियमित चौतारीबासि नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ब्वस्था मिलाएको छु ।

यसपाली पुन्टे दाइले बनाएको मसलादार माछा खान पाइयो । प्रिती र तितौरीले बनाको सेल रोटी खान पाइयो अनि मिसले बनाको दर खान पाइयो । यस्तो हो भने त खानैको लागी भए नि तिज बर्षको ४-५ पटक आओस । हुन त तिज चौतारीमा मज्जाले लाको हो, खोइ मिस जुत्ता लार बेस्सरी नाच्नु भएछ कि के हो, चौतारी नि नै बाङगियो । धन्न पुन्टे दाइले होस्टे गरे अनि सप्पैले हैसे गरेर जेन तेन सोझो भयो । कस्सो बांगो चौतारीबाट झन्डै नगुल्टिएको । हुन त फ्याउरको चश्मा लाउदा त सिधै देखिएको थियो अरे के रे । तर रमाइलै हुन्च कैले काही बाङो सिधा हुदा, पुन्टे दाइ धोबिनीको बाट हिडेर आए जस्तै । यसपलालि पनि कथा, कबिता पढ्ने अबसर पाइयो, यसरीनै चौतारीको उचाइ बढाउदै जाउं ।
यसपालि पनि एउटा पत्रकार रिकुटे आएर नाना भाति टास्यो के रे । जे भे नि हामि सप्पै मिलेर त्यसलाइ ठिक पारेम । धन्न मिसले राजिनाम दिनु भको पुन्टे दाइले बिरामि हुदा बर्बराए भनेर । पुन्टे दाइ तेस्ता छैनन् बिचरा, त्यो त बिरामी हुदा बर्बराको मात्रै हो ।
जे भे ने यसो अगुल्टो ठोसेको राम्रै हो, आगो राम्र संग बल्छ नि ।
अनि ठुलि चुइगम खएर नबोले के रे, फेरी भउते भुइमा लडिबुडि खेलेर हास्दा चौतारीबाट गुल्टेला । तेस्को त भर पनि छैन जा पनि गु्ल्टिन्च त्यो त ।



अझै पनि नेपालले तक्मा थप्ने काम गर्दै छ , अझै गर्दै जाओस । अब त चौतारीको महोत्शव पनि आउने लागि सक्यो । धुमधाम तयारी गर्नु पर्छ है । सप्पैले एक एक ओटा सल्लाह दिउ अनि तेही अनुसार गर्नु पर्छ ।
अन्तिममा प्रितीले गाको मिठो गित गाउदै चौतारी -२४ चिटिक्क पार्न तिर लागौ ।

ए चिटिक्कै भा छु रे
पोते र चुराले
मै दङ्ग परेँ, मै छक्क परेँ
सङ्गिको कुराले

ए चिटिक्कै भा छु रे
हिराको टपैले
हो क्यारे साँच्चै
खाउँला झैँ काच्चै
हेर्छन नि सबैले

 
Posted on 08-30-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ,यो कबिता चौतारीमा तासे है!!

तिम्रो चोखो माया पाए मेरो दुख बिलाउछ!
तिम्रो माया हो सितल् छहारी
गर्मि तेसै हराउछ !!
 
Posted on 08-30-06 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिमा बिचलनको उन्का घातहरुले हर पल नतोक्ने भए
उन्ले तोकेका सीमाहरुले मलाइ सजिलै समेटने थिए
समर्पणमा आफ्नो चुपचाप बन्दकि बनेको थिएँ उन्को
जलेका दुश्मनहरु हुन ता पनि साथिहरुको अझै देख्छु झझल्को


अघिल्लो कबिताका भाव भन्दा भिन्न भाव पोखेँ यहाँ।
************
लौ न थुली लाई त जुन् बेला भन्यो उही बेलाँ सिकाम्छु म।
 
Posted on 08-30-06 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांक यौ दिप । कहिले देखि तुसन पढ्न आम दिप ।
 
Posted on 08-30-06 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ फुलौरे सारै राम्रो लेख्यौ कबिता ... बरु पुरै छैन :p :p:p

दीपदाइ को अर्को धमाका चै मिस् को कबिता को जबाफ् हो जस्तो छ नि :)

ठुल्नानि तिम्रो होइन मेरो मिस्टेक् भनेको माथि सबै पढ न लाटि। ट्युसन् जाने रे कबिता सिक्न :o?!
 
Posted on 08-30-06 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A thulnani!
"a paale dai jaba lathhi chahinchha sir lai tapai bhannus plz nai nai nai"
yo ta gp ko first album ko tyo rap geet haina ??
khate k k bhanne??
 
Posted on 08-30-06 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्झना नित्य रहिरहन्छ तिमी जहाँ भए पनि !
प्रथाना म गर्दछु सदा तिम्रो सुख शान्ति मिलोस् भनि !!
जुनले जोय्ती दीइरहोस् हर तिम्रो रातमा!
नयाँ दिनले शुभकामना बोकिरहोस् हर तिम्रो साथमा !!
:)
 
Posted on 08-30-06 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल फेला परो यो मिस्टे! रोल नं १५, हँ? फेरि कुनै दिन भेटम्ला नि च्याटाँ, अनि ठीक पारम्ला! अब त मेरो च्याट आउने साईतै हेर्नु पर्छ र पो! हिजो त काम नपा’र बेफुर्सदीमा यस्सो घुसेको।

दिपे र मिसको कविता दोहोरी? मज्जा आयो, लौ!

ठुल्बुईनी चईं ५ दिन अगाडी मुखाँ हालेको माछा अझै चपाई रा’ छौ? दाँतै छैन कि के हो? तेसैले पो बोली नि लडबरिंदो हो! :p

((((((((((तितौरी बुईनी!!!!!!!!!!!!!!!!!!!!)))))))))) :p ;)

अनि के रे, फुलौरे! तो डक्यूमेन्टरीमा त मेरो भुमिका देखिंदैन। म त तो के जाति उनेरुले सयौं मिनेटको फुटेजहरु खिचेर ल्याम्छन्, अनि तेल्लाई घुरेर हेर्नि, transcribe गर्नि, अनि translate गर्दिनि हो। बेला बेलाँ चईं सम्पादकलाई मद्दत नि अर्न पर्च, पात्रहरुले बोले अनुसार काँ cut गर्न मिल्छ वा मिल्दैन, हेरेर।
 
Posted on 08-30-06 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताराको मटर बत्तिको खम्बाँ जाइलागेर घाइते भैरथ्यो अरे, तङग्रीयो?

जति बेला आएनी हुनी हो हुन त ठुली आएसि ट्याम त यसै रन्थनिन्छ उसै रन्थनिन्छ त्यै पनि शुक्रबार साँझ देखि सुरु गर्नी कि? अनि सोमबार ब्यान् सम्म त निक्कै भ्याइन्छ होला, कसो ठुली? अस्ति किन्द्या लिपिस्टिक र रिबिन पनि दिन भ्या छैन आफुले---
 
Posted on 08-30-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर्sssssssssss पुन्टेदा म यहि कुरा सुन्दै बसि रा'छु :D

त्यहि त मिस् र दीप् दाइ को दोहोरि कबिता कस्तो मज्जा - अब मिस् को पालो ;-) :p:p :D

फुलौरे - आहा कति राम्रो "शुभकामना " कबिता तिम्रो त झन् ! तिमि पनि उस्ताद् रहेछौ नि :D
 
Posted on 08-30-06 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे दीपदाइ तङ्रीदै छ रे आफु लाइ त हेर्न नि मनछैन त्यस्को अनुहार्, आफु त्य्स्तो माया गरेर राख्यो उ भने कता कता मुख् किच्याउन जान्छ :p :p :p
 
Posted on 08-30-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाइ तपाईंले कादै कादा भाको माछा दिनुभो । अनि कसरी चित्तो चितो चपाउने नि ।
 
Posted on 08-30-06 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस् हस् दिप ।
 
Posted on 08-30-06 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-30-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खे, पिरै परो यो तितौरी बुईनीको मटर चलाईले। यसपाला तिहाराँ त हेलिकउटरै दिम कि के हो दख्खिना? पाईलट पढेका ज्वाईं पाए हुन्थो के रे!

ठुल्बुईनीलाई काँडै काँडा परो रे? मासु मासु चित्रेलाई ख्वायेऊ होला, अनि! खुच्चिङ्! :p
 
Posted on 08-30-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, मलाई नजिस्काउ है?
मलाई थाहा छ, मेरो कबिता राम्रो छैन भनेर! म त कबिता लेख्ने प्रक्तिस् मात्र गर्दै थिए! तर पनि तिमीले उस्ताद भनि हाल्यो तेस्को लागि तिमीलाई धेरै धेरै धनीयाअको पात छ है !
:))
 
Posted on 08-30-06 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कि चित्रेले खाईसकेको जुठो काँडा चपाउन गयेऊ? :p
 
Posted on 08-30-06 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन्, यो वीरखे माइलो अचेल कता हराछन ? कुन गाउको चौतारीमा लोउगीत गाएर बसेका छन कुन्नी ?
यो चौतारीमा त गीत गाउँ न नै छाडेछन !!
 
Posted on 08-30-06 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा पुन्टेदा हेलिकप्टर् दिने र तिहार मा :o?! पक्का हो भने त म पाइलट् नै खोज्छु नि त ऐले आजै बाट। पछि चै त्यो खेलौना को हेलिकप्टर् दिन नपाइ है ऐले नै भन्देको छु:D

फुलौरे लौ यो त तिम्रो प्राक्टिस् पो ......हरे साच्चै लेखन त अब एउटा प्रक्टिस् नै येस्तो छ अर्को कस्तो होला म लाइ हेर्न मन् लाग्यो लौ :p

ठुल्नानि लाइ के भयो रे? माछा को काडा खायो रे? :o lol
सान्नानि किन हास्या तिमि ?, नया रिबन् लाएर आइछे अनि पो देखाउन लाइ रे छ हासेकि :D:p
 
Posted on 08-30-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई कस्तो फोरी चि । मासु मासु चै आफ्नी प्यारि साली लाई देर कादा जती मलाई दिनु भो । :( :( :( :(
 
Posted on 08-30-06 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म हड्डि काँडा जति सप्पै लुतेलाई दिम्ला तिम्लाई चैँ मासु मासु दिम्ला के रे आउ ठुली।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters