[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -~चौतारी~-

[Please view other pages to see the rest of the postings. Total posts: 346]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

thuldai chautari sajha nepali recipe
[VIEWED 259911 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 10-21-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी १६१






उडिजाने कालो बादल होssss
उडिजाने कालो बादल पानी पर्छ झमझम
नाचन मेरी मारुनि आँगनैमा छमछम

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! यसपालीको चौतारीमा नेपाली परिकारहरु पस्कौँ!

 

सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो

शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 161 editions.
Last edited: 21-Oct-09 11:07 AM
Last edited: 21-Oct-09 11:09 AM

 
Posted on 10-23-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुल्दाइ तारेमाम ! ३ दिनको बिश्राम पछी चौतारी मा पुन: स्वागत छ !


अनि कस्तो भयो त ठुल्दाइ को यात्रा?


ठुल्दाइ बिनाको चौतारी तरकारी बिनाको नुन जस्तो थियो रे (जिम्माल बा ले भन्या)


लहरे ब्रो के छ खबर? अनि विकेन्ड को के छ प्लान? हाम्रो तिर नि झरी त परि रहेको छ ! तर झरी मा परि आउछिन कि भन्ने एउटा आश नि !


 
Posted on 10-23-09 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आशै आश मा बित्ने भो रिट्ठे को जीवन पनि


होश हराए पनि मायालु


तिमीलाई भुल्ने छैन मायालु


जे गरे पनि मायालु


म तिम्रै हुन्छु मायालुsssssssssss


 
Posted on 10-23-09 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण चौतारीबासीहरुमा शुक्रवारको पावन उपलक्षमा हार्दिक मंगलमय शुभकामना!


अब, यो आजको शुक्रबार के हो र पावन उपलक्ष  भनेको भन्नुहोला, प्रत्येक दिन पावन दिन। प्रत्येक दिन कुनै विशेष, र हरेक दिन कुनै उत्सव भनेर मान्ने हो भने आजको दिन कुनै चानचुने दिन हैन, त्यसमाथि पनि सप्ताहको अन्तिम आउनुहोस उत्सव मनाऔँ!


 
Posted on 10-23-09 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिमाग खुस्के पनि मायालु


सुरुवाल फुस्के पनि मायालु


लहरेको कुमति मायालु


सुमति हुन सक्दैन मायालु


 


 
Posted on 10-23-09 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिम्बाल


के हुँदैछ त - चिया खाने हो जिम्बाल


खाने हो


 
Posted on 10-23-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया सित एक दुई सर्को तमाखु नि पाए खाने, पइसो माग्न पाइँदैन नि फेरि।
 
Posted on 10-23-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ पइसो माग्छु र जिम्बाल सँग


त्यस्तो ठट्टा नि गर्ने हो त -


बरु एसो गरौ न - जिम्बाल लाई नि खाने मन रेछ


त्यो चुलो फुक्नु है अनी भाँडा त्यही छ चिनी चिया पत्ती अनी दुध नि छ


एसो पकाउदै गर्नु है जिम्बाल म एकछिन मा आउछु -


अनी पाके पछी बोलाउनु नि -


जिम्बाल ले पकाको चिया नखाको कि एक जुग भयो गाठे -


है त जिम्बाल


एसो गरे कसो होला


 
Posted on 10-23-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम लहरे, रिट्ठे ब्रो, ठुल्दाइ, जिमालबा

जिमालबालाई पनि यो शुक्रबारको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना भनेर भन्न चाहन्छु

लहरे ख्वाउ न त चिया, म चाँही ऐले गाजर खाँदै छु

याँ नि मस्त चिसो छ, कत्ती खेर ५ बज्ला र निस्कुम भै सको 

 
Posted on 10-23-09 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु रिट्ठे मार्साब , ३ दिन ३ युग जस्तै भयो नि ।


 


 कसैले सिनसिनाटी पुगेको छौ भन्यो भने " छ " भन्ने सिवाय अरु केही हुने छैन।
१ बजे सिनसिनाटी हावाइ अड्डाको धावन मार्गमा पिलेन अवतरन गर्‍यो। सरकारी पैसा उडाउनु हुन्न भनी सार्वजनिक बस कुरियो १ घण्टा । बस चढियो, शहर को बीच भागमा ओराली गन्तब्य जान अर्को बस खोज भन्यो।


अर्को बस १ घण्टा पछी आउछ रे, अर्कै बस ५ मिनेट मा आउछ अलिकती हिंड्नु पर्छ रे - भनी एक जना भलादमी ले सल्लाह दिए। हल्ला नगरि चुपचाप् अर्को बस चढी गएं। भलादमी संगै बसबाट झरें र उस्ले दिएको दिशा अनुसार हिड्दै गएं । आधा घण्टा पछी बल्ल पुग्नु पर्ने होटल को गजुर देखें, हजुर मैले धेरै दु:ख पाएं । पिलेन मा खान दिने हैन बज्याहरुले , बस मा त कुरै नगरम।



भोकले रन्थनिएको उपलक्षमा झोला कोठामा फालेर भात खोज्न हिंडे। ५ तारे होटल मा खाने त के कुरा सुघ्न पनि २० डलर लाग्छ रे , २५ डलरे भात्ता ले सत्ता जोगाउन गाह्रो हुने ठहर् गरी दुष्टै भए नि  छिमेकी मुलुकका   भोजनालय खोज्न हिंडे। वरिपरि एउटा नाङ्ले पसल पनि भेटिएन । धेरै पर पुगे पछी उत्तर तिरको दुष्ट छिमेकी को किराना पसल भेटें । नजिक कुनै भोजनालय छ कि भनेर सोध्दा " २० मिनेट हिंडे सि उत्तर र दक्षिण दुबै तिरका दुष्टहरुको भान्सा भेटिन्छ भनी। खुट्टा को इन्धन सकिएको अभास मिलेको ले त्यता न जाने र आकष्मिक तथा आपतकालिन खाद्यान्नले पेट भर्ने निर्णय गरी २ पाक्केट रामेन किनी खाँदै हिंडे ।


 


 
Posted on 10-23-09 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल, ठुल्दाइको कथा चाँही इन्तेरेस्तिङ होला जस्तो छ, ल म बसें है त सुकुलाँ अनी के भयो भन्नु भन्नु ठुल्दाइ, म सुन्दै छु!
 
Posted on 10-23-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न छन जून तारा, न साथ तिम्रो, बाटो छ भिरालु
माया लुकिन् खोपीभित्र, बोलाइदे न ए बिरालु!

यो चौतारी त,
कता कता देखे देखे बसे बसे जस्तो
सँगै बसेर हावा खाए खाए जस्तो
तास पनि खेल्या खेल्या जस्तो
मादल घन्काई नाच्या नाच्या जस्तो
दशैंमा पिङ हालेर मच्चिया' मच्चिया' जस्तो
कस्तो कस्तो आफ्नै गाम ठामको जस्तो जस्तो
पो लागो हे! कताबाट उप्काएर ल्यायौ, जिम्माल बौ? अनि यो बुढेसकालाँ राम राम नभनेर के को चौतारी बनाउन कम्मर कस्या हो? गानो जान्छ अनि थाहा पाउलाउ!
रिकुटेको तालमा छड्के पारेर आ'छु; नमस्ते टक्र्यायाँ पनि!

जय होस्!!

 
Posted on 10-23-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ ले डग ले नखाको दु:ख पाको राइछ त -


तीन बर्ष अगाडि ठुल्दाइ सिन्सिन्याटी आको भए एती दु:ख पाउने थिएन


भासु भात पनि खान पाउथ्यो - मज्जाले गफ पनि चुट्न पाउने


एअरपोर्ट बाट पिक गर्दिने अनी जाने बेला पुर्याइपनी दिने - अनी दिन को $२५ भत्ता पनि बच्ने 


टाईम न बेटाइम आएर नि हुन्छ त -


 


 
Posted on 10-23-09 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो हरि-राम बिजोग को कथा न सुनाउ पुरे, आफ्नै बेइज्जत । दु:ख पाउनु पाइयो नि पुरे । सबै भन्दा असह्य यातना त अर्का को भाषण दिन भरी सुन्नु, त्यही भयो। आफुले भाषण गर्ने भए पो । कुनै दिन मौका मिल्यो भने दिनभरी त के कुरा रात भरी चौतारी गफ सुनाइ दिन्छु , बज्याहरु लाई । ( नेपाली बुझ्दैनन त मार्‍यो) 
 
Posted on 10-23-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा लाइ हाम्रो नि हसुर्ने बेला भाको  उपलक्ष्यमा सुभकामना छ है !


ठुल्दाइको कथा दुख: दायी भए नि रमाइलो रैछ !


गालब मुनि धेरै पछी देखियो ! गाथमा आरामै होला !


लहरे हसुरिसक्या हो?


 
Posted on 10-23-09 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गलब गुरु


जिम्बाल ले अहिले सम्म चिया पकाको छैन


धेरै सुस्त भो है हाम्रो जिम्बाल त


रिट्ठे सान छैन हसुरेको - हसुर्ने जान ला म त


 
Posted on 10-23-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम बिर्खे बा अनी गालब गुरु ।



हसुरेर आको म त, अरु नि हसुर्दै होलान, आराम सँग हसुर्नु होला।


 
Posted on 10-23-09 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि खाएर आको - भर्खरै -
के हुदै छ त -

कता लागे फेरी सबै - किन सुनसान हो एता

 
Posted on 10-23-09 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि नमस्ते!


जदौ गालव, ठूल्दाई, लहरे, रिट्ठे, पुरे लगायत सबैलाई!


क्यार्नु गालउ यि ठिटाठिटि भनाउँदाहरुले गरेनन त्याँसि सकि नसकि भ' नि बनाको चौतारी! यो चौतारी हो त नि हामि सपै सँअई बसेओ चौतारी हो नि। तो अगाडिको कैले साऊको पसल हो नि तेइँ त हो नि तास खेलेको। अन्खेरुन उइलेई घाँस बोकेर आम्ने तरुनिहरुले तो चौतारीको ढूङ्गामा फुकेर धुलो हटा'र थकाई मारेको लुकि लुकि हेर्या हइन र भन्या?


खई उप्काम्न चाहिँ कताबाट ल्याईयपो कुन्नि खोज्दै जाँदा भेट्या हो!


ठुल्दाईको गाथा, मर्काको कथा, तारेमाम्।


लहरे च्या त हइन आफूले त एकथाल भात नै हसुरिसकियो हेँख हेँख हेँख


 
Posted on 10-23-09 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेलो, नमस्ते, तारेमाम, जदौ!


क्रेजी परमात्माको नमस्कार स्वीकारौँ।


कातिकमा के के छ भन्ने हल्ला थ्यो नि चौतारीमा। कहिले हो? भोज खान पाइन्छ कि पाइदैन।


लौ अब फेरि जाने बेला भयो।


बाइ!


 
Posted on 10-23-09 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउनै पा छैन जान हत्तार भन्या नि, हावा हुरी जस्ताइ आउँछे अनी धुलो उुडे सरि जान्छे, के भन्नु र भन्या नि

ल प्रणाम गरें

मेरो पनि हुसुर्ने टेम भो, अब एस्सो तताउन जान पर्ला भन्ने मान्या छु

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters