[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २० ~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 159657 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-26-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



चौतारीको २० औं संस्करणमा फेरी चौतारीको छपनी मिलाउदै म नमे हाजिर भएको छु । जति बस्यो उति मायामा फस्यो जस्तै करिब १ बर्ष पुग्दा थुप्रै मित्रहरु चौतारीमा जम्मा हुनुभएको छ र यति राम्रो मित्रता कायम भएको छ, त्यो त सबै सामु छर्लङ्ग छ । कथा, कविता, गीत, गजल भन्दै हासो ठट्टा गर्दै समय बितेको त पत्तो नै भएन । अझै आउने बर्षहरुमा हामी सबैले यसमा रमाइलो थप्दै जानुपर्छ !

यस्तो रमाइलो बनाउन, चौतारी हेरेर रमाउने अनि चौतारीमै आएर रमाइलो गर्ने नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे
सबैको एकनास योगदान छ ।

कहिले काही रिकुटे आएर दु:ख दिदा र घरी घरी चौतारीमा सल्ला नमिल्दा पनि कुरो ट्याक टुक पारेर अघाडी बड्नु र तेस्मा आफ्नै तरिकाले रमाइलो थप्नु नै चौतारीको सफलताको कारण हो कि जस्तो लाग्छ ! संसारको सप्पै कुनाबाट एउटै साझा ठाउमा धोको फु्क्ने गरी मन खोल्न पाउने मौका पनि यै चौतारीले दिएको छ । फेरि पनि मन खोल्दै यो २० चौतारीको नया रुपसंगै रमाइलो गर्दै चौतारी महोत्शवको पनि तयारी गरौ ।

हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
चौतारीको चिसो हावामा झुलेको पाउँछु ...

 
Posted on 07-31-06 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो जिम्माल् बा को कबिता त झन्डै छुटेछ हेर्न लाइ कस्तो राम्रो हो ।

सान्नानि खेल्न कहा जाने ,जिम्माल् बा को मा जाउन आज ,हाम्रो के त्यो कोसेलि लिन अनि गुद्पाक् नि ल्याछ्'रे शहराट् त्यो नि खानु पर्छ ।बरु ठुल्नन्नि लाइ नि लैजाउ है :)
 
Posted on 07-31-06 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी मेरो सबै ठीक छ अनि तिम्रो नि । हुन्छ म नि जान्छु जुद्पक खान ।
अनि तितौरी के छ तिम्रो ?
 
Posted on 07-31-06 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyra sabinaa dee sanga ko bichama chhuteko bhaag yesto thiyo kumle ko
*************************************************************
सबिनादी! जत्तिकै राम्री थियिन् उत्तिकै काली र रिसाहा पनि।

कुम्लेको हदले सिमा नाघि सकेको थियो।उनि पनि के कम् कुम्ले लै पत्तै थिएन उ त ढुंगामा बज्री सकेको थियो। हेर्दा पातली सर्लक्क परेको जिउडाल् , तर काली के अनि लात् पनि उत्तिकै शक्तिशाली रहेछ कुम्लेलाइ था नै नदिएर उनले एकलात् जमाइ सकेकि थियिन् ।

त्यो क्रीस् ब्रो लाइ नि कति मन परेको??!!

क्रीस् ब्रो हतार हतार् अस्प्तालमi पुगे । हुनत सबिनादीले डक्टर संग् कुर गरेर उस्लाइ दिनु पर्ने आकस्मिक् उपचार् सुरु गरिसकेकि रहिछन् । कुम्ले को नाकम २ वटा अनि निधारम १ वट टाका लगाएको रहेछ

थुप्रै मान्छेको भिड बढिराको थियो सब्लै खुल्दुलि पनि आखिर् भएको के थियो? कसैलाइ पत्तो पनि थिएन ।
जब कुम्ले लै होस् आयो उस्को बाबाले सोध्नु भयो "भन बावु कसरी एस्तो भयो?" कुम्लेले आँखा चारै तिर घुमाउदै भन्यो "कलेज् को कौशि नजिकको भर्यागं बाट लडेछु"सबिनादीको अनुहार् हेर्दै कुम्ले ले भन्यो।

सबिनादी एकटक् लाएर कुम्लेलाईहेरिन् अनि मन भित्रको बोझलाइ अलिक् हलुका महशुस् गरिन्।

"धन्यवाद!! सबिनादी मेरो ज्यान् जोगाइदिनु भएकोमा"।कुम्ले ले क्रीस् ब्रोला हेर्दै सबिना प्रति कृतज्ञता प्रकट गर्यो।
"उहँi को त बावु"? कृशब्रोलाइ देखाउदै बाबाले सोध्नु भयो।
" कृश्ब्रो!!" कुम्ले ले छोटो जवाफ् दियो।उन्ले आजसम्म क्रीश ब्रो लै चिनेकै रहिनछिन्।
" ए उहाँ पो क्रीश ब्रो " आश्चर्य र खुशी एकै पटक् प्रकट् भयो सबिनादीको
***********************************************************************

:D:D :P

RB lai janmadinko shubha kamana !!!!!!! dhilai bhaye ni re kya pretty le bhan ejasatai:)
 
Posted on 07-31-06 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

: O :O :O :O:O MIS MARNE BHAE MA HAASERA HAAAAAAAAAAHAAAAAAAAAAAAAA.
 
Posted on 07-31-06 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha miss, kati hasaako...

ma ni thik chhu thulanni, hunchha la hai ta jane aaja jimmal ba ka, aha kati majja.
 
Posted on 07-31-06 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! मिस, सब गलत! बिचरी सबिना दि ले मलाई किन त्यस्तो गर्थिन र? टोलमा मलाई त्यसरी लात हान्ने त कोहि नि निक्लेको छैन। चौतारीमा नि एउटा पुन्टे दाईको मात्र डर हो।

तपाइँले हसाँउनु भयो।:D
 
Posted on 07-31-06 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-31-06 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-31-06 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-31-06 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-31-06 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:E :F :G :H :I :J :K :L :M...... :Z .......Uffff!!!!
 
Posted on 07-31-06 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KASAILAI NI purai aaudo re'nachha lu suna NAANI HO -
SANGASANGAI BHANNU HAI-
ABCDEFGHIJKLMNOPQRSTUVWXYZ ...ABA haasa sabai jaana .
 
Posted on 07-31-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-31-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टे ल हेर् कसरि हास्या हो भुइमा लडिबडि गर्दै बिरामि पर्ने भयो फेरि हासेरै ।
 
Posted on 07-31-06 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-31-06 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la gudnite sajha basi haru,
yaha waari raati ko 2 baji sakechha.

 
Posted on 07-31-06 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau ho? la ta sweet dreams miste.
 
Posted on 07-31-06 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मिस्ते किन मुर्छा पेर्ने गरी हासेको । धरै हासेयो भने रुनु पर्छ रे । होस् पुरौ ।
 
Posted on 07-31-06 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबलाई हास्ने रोग लागेको हो र???

:D :D :D
 
Posted on 07-31-06 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि ठुली नानी त जो खास्साले नाच्दिरचिन के रे ! ल ल भउते मादल बजाउ ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters