[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 196427 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-16-06 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले "जधौ" भने को के हो ?

लौ हेर्नुस् मिस् एस्तो एस्तो भाषा लेख अनि मैले कसरी बुझ्नु त नि ? :(
 
Posted on 08-16-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ‍‍= नमस्कार!!!
 
Posted on 08-16-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबै जना मिली कृष्ण भगवानको आर्धना गरुम ।

 
Posted on 08-16-06 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो, थ्यांक्यु सो मच!! अलि बर्ष पछि व्हील चियर नै मगाउनु पर्ला जस्तो छ।

पुन्टे दाईलाई नि धन्यवाद!! तर तितौरी बिना को कुम्ले त सोच्न नि नमिल्ने कुरो हो नि, बरु लाग्नी हो बनबास तिर त्यो घ्याल्सीको पिरेममा पर्नु भन्दा!! :डि

ठुल्नानी: हामी पानी नचल्नेहरुले त्यसरी नै नमस्ते गर्ने हो, मैसाबहरुलाई :पि
 
Posted on 08-16-06 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा गालउ पो रहेछ.....मलाई त भउतेको पिर परो
भन्छन नि "काम गर्ने हनुमान मकै खाने ढेडु"

ए पुन्टे दाई कता जान लाग्या हो गोपिनिहरु सँअ नाच्न म बुडोलाई नि लाने हो कि?
 
Posted on 08-16-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबुइssssss नि! गालब् पो परेचन् नि सबै कुरो बिगर्ने हरे कस्ता छुपेरुस्तेम् निस्कियेछन् यि बाहुन् बाजे त लौ :p मिस्टे को लिस्टाँ थप्नु पर्ने भे'छ नि त गालब् को नाम् पुनि,

मिस्, दादा ले भनेको "मानिचु" र "भेलि" सब्द को अर्थ के हो?

ठुल्नानि, कस्तो राम्रो फोटु टासिछौ कृष्ण भगवान् को मैले नि पुजा गरे अनि प्रसाद् चै हल्वा बनाए को अनि खाएको हिहि (ब्रेक्फास्ट् के)

कुम्ले, लाइ बर्ष भरि आउने सबै जन्म दिन् को शुभकामना ! (अलि अगाडि नि आएजस्तो ला'थिओ)।
 
Posted on 08-16-06 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी आफु आफु मात्रै बलुवा खाने । हामी त भरे पुरी र आलु तरकारी खाने । मेरी आमा ले भन्नु भाको । म त ब्रत नवसेको । तितौरी तिमी नि ब्रत बसेको हो ।
 
Posted on 08-16-06 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि त भन्या नि तितौरी, झन हिजो गोताएँ दाईले त "लुकेर अर्को गाममा मनाएछ, तितौरीलाई नि भनेन छ" भन्दै हुनुहुन्थ्यो। अब मेरो जन्मदिनको बारेमा तितौरीलाई नि नभनम्ला त? धेरै धेरै धन्यवाद!!

कृष्ण अस्टमी त राती मनाउनु पर्ने होइन र?

त्यो "भेलि" त मलाई नि थाहा नभा'को कुरो हो। अझ त्यस्तो थाहै नभा'को चिज नि चोर्छ त कसैले??

ठुल्नानी बलुवा रे हा हा हा!!!
 
Posted on 08-16-06 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि , बालुवा ?? होइन हलुवा खा'हो। हिहिहि
म नि ब्रत नबसेको, तर प्रसाद् मात्र खाएको ,अँ म त भरे खीर् पकाउछु पुरि त गार्हो हुन्छ पकाउन होइन ।
 
Posted on 08-16-06 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोरी आए मिन हलुबा :P
 
Posted on 08-16-06 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-16-06 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोलो कृष्ण भगवान् किsssssssssss जयssssssssssssss!!!!!
nice bhajan nepche !
 
Posted on 08-16-06 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु जम्मै गाम्लेहरु मिलेर कृष्न भगवानको भजन गाम अब, आज जन्मास्ठमीको दिनमा।


 
Posted on 08-16-06 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरीले 'मानिचु' र 'भेली' भनेओ नबुझेओ?
'मानिचु' भनेओ 'यस्तो लाग्छ मलाई' भन्न खोज्नुभ'को होला दादाले, मतलब "यस्तो लाग्छ", "यस्तो मान्छु" "मानिचु":)
अनि 'भेलि' भनेओ त सखर भैहालो नि, अलि पश्चिमे भाषा परो क्यारे हैन??

लु नेप्चे मजाओ भजन गायौ...
म नि किस्नजी को भजन गाउनु परो-

हाss...लेख फुलो नारन कर्याङकुरुङ(?)
बेँसि फुलो टाँकि
यतिन्जेलको (?) जीवन केलाई रहो बाँकि
किस्न बजाऊ मुरली..

 
Posted on 08-16-06 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेम्छे ल म त ताली बजाउदै छु । कृष्ण भगवान कि जय्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्एए
 
Posted on 08-16-06 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शहराँ त गजबले गाउदा रहेछन् कृष्ण भजन् त।


 
Posted on 08-16-06 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त कृष्ण जन्माअस्टमि है,
लौ आज फाइट साईट को कुरा लाइ पोस्टपोन्ड गरेर भजन गाउनु पर्‍यो, कोइ गोपिनी खुशी हुन्छिन कि?
श्री कृष्ण गोभिन्द हरे मुरारे
हे नाथ नारायण बासुदेव।।।

हरि हरि!

P.s.
Oye Thulnani,
Ma kina ni mero list ma 5 number ma?
k garya chhu ra maile kasailai?
GRRRRRRRR
 
Posted on 08-16-06 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्ते तिमी नि तेही दाङ को मुला त होनी । तिमी लाई हामी ले नचिनेक हो र । मुख मा राम राम बगालीमा चै चुरा । :P
 
Posted on 08-16-06 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुरा = छुरा
 
Posted on 08-16-06 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुरा मुखमा के गर्ने हो ठुलि ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters