[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 234827 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-23-06 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो साझमा टराइ गर्दा न लागेको फोन आज बिहान चाइ लाग्यो। हुन त म सधै सनिबार / आइतबार कुरा गर्छु, बुवा आमा सङ। सायद त्यसैले होला अरु दिन फोन गर्यो भने, अलि अचम्म मान्नु हुन्छ घरमा, केही जरुरी नै परेछ कि भनेर। आज पनि बुवा सोध्दै हुनु हुन्थ्यो "के भयो, सन्चै छ बाबु तलाइ?" बुवा-आमाको मन न हो, एक्लै यती टाढा बसेको छोरा; केहि भै हाल्छ कि भन्ने पीर जहिले पनि। बुवा-आमाको लागी छोरा-छोरी चाइ जैले पनि सानै लाग्ने, ठुलो भै सकेपछि पनि।

लु ढिलै भए पनि, चौतरीका सबै "Father" लाइ "Happy Father's Day "!

ठुल्नानी, म हिजो गुच्चा खेलेर बसेकोले इस्कुल आउनलाइ ढिला भको हैन, बिहान अलि सन्चो न भएर अस्पताल जानु परेर मात्र इस्कुल आउनलाइ ढिला भको थ्यो।
तिमि त सारै भाग्यमानी रहेछौ ठुल्नानी, तिम्रो लगी त सधै " Father's Day", " Mother's day" अनि "Brother's Day"..सँगै रहेछौ सबै परिवारनै...
 
Posted on 08-23-06 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न तपाईं हिजो अस्पातल जानु भाको । किन के भो तपाईं लाई । एसो आफ्नो सथि भाइ हरु लै खबर् गरेनि हुन्त्यो नि। आब् तपै लै कस्तो च? हो म त लकि चु तर पनि के गेर्नु अहिले सम्म बुबा को मुख हेर्न पाको चैन। जे होस् आफ्नो ख्याल् रक्नु होला।
 
Posted on 08-23-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नेप्चे के भयो किन अस्पताल् गाको?
 
Posted on 08-23-06 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लभेरिया लाग्यो रे!
 
Posted on 08-23-06 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाईको कामै तेत्ति के, बिचरा किन अस्पताल् गा हो, सोध्नु छैन? :P
 
Posted on 08-23-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब, हट्टा कट्टा, बलियो, हेल्दी फिल भइर त गएन होला के रे!

लभेरियाले सुत्नै नसक्ने भएर त होला नि!
 
Posted on 08-23-06 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हि हि नेप्चे लाइ लवेरिआ भयो रे ?
"सर्दि खाँसि न मलेरिआ हुवा
............... लबेरिआ हुवा ...... भन्ने गीत् गाउ अब :p :p :D

फुलौरे हो मैले रमाइलो गरे फोन् गरेर तर कता कता नरमाइलो नि लाग्यो :(

बब् दाइ किन त्यति धेरै हास्नु भएछ ,आज गिफ्ट् धेरै पाउनु भो जस्तो छ ।
 
Posted on 08-23-06 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लभेरिया रे

पुन्टे दाइले गलत जवाफ दिएर ० अङ्क पाउनु भएको छ। २-४ बर्स अघिनै त्यो लभेरिया भन्ने हैजाले ग्रस्त पार्दा फेरि कहिले पनि त्यो हैजा न लागोस भनेर खोप लगाको। अब त कैले पनि छुदैन त्यो लभेरिया ले।

खासै त केइ भाको हैन, हल्का रुघा-खोकी लागेको मात्र थ्यो हिजो। आज त त्यो नि बिसेक भै सक्यो।
 
Posted on 08-23-06 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-23-06 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लभेरिया मलाइ चाहि भको हैन, बरु यो तितौरीलाइ भयो जस्तो छ। लभेरियाको नाम सुन्न पाको छैन, गीत पनि मुखाग्र रहेछ। कति चोटी थला पर्यो लभेरिया ले कुन्नि तेस लाइ ??

कुम्ले दाइ, लु झट्ट आउनु आउनु परो, झट्टै। सिकिस्तै पारे जस्तो छ तितौरीलाइ त्यो लभेरियाले। दिउसै बरबराउदै छिन...
"सर्दि खाँसि न मलेरिआ हुवा
............... लबेरिआ हुवा ......" भन्दै..


 
Posted on 08-23-06 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइए नेप्चे !
तिम्रै जमाना मा आइ सक्या रे छ खोप् हामि चै न लाइ बस्यौ होला को लभेरियाको खोप् बरु मैले त ८०ज् को सुरु तिर नेपाल् मा त्यो आएपुगेको थिएन रे भन्ने सुन्या हो है :P :p।
मैले त bcg dpt polio maleria loveria सबै ko खोप् लगाइ सक्या छ किन लाग्ने नि ??
 
Posted on 08-23-06 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के फेद न टुप्पाको कुरा गरेको होला, यो तितौरीले। काहा को आइ पुग्नु नि नेपालम 80s तिर त्यो लभेरियाको खोप? Late 90s तिर मात्र हो नेपाल मा लभेरिया भित्रेको। अब तेति बेला हुदै नभाको लभेरियाको खोप चाहि कता बाट लगाइछ तितौरीले कुन्नि.. BCG, DPT, POLIO ani MALARIA सङै ?? मलाइ चहि "दालमे कुछ काला है जस्तो लाग्यो है" ....फेरि मासको नै दाल पो पर्यो कि?

मैले त २-४ बर्स अघि त्यो लभेरिया भन्ने हैजाले ग्रस्त पार्दा फेरि कहिले पनि त्यो हैजा न लागोस भनेर मात्र खोप लगाको हो।

 
Posted on 08-23-06 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चेले के कुरा ग‍-या होला फेरि? लभेरिया हुँदा नि हैजाले ग्रस्त पार्छ?

कि तिम्रो शौचालय ऊनी कै घर वरिपरी थो?

:p
 
Posted on 08-23-06 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-23-06 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुईईईईइ$$$$$$$$$$$$

तेस्तो गोप्य कुरो कसरी था भयो पुन्ते दाइ लाइ?
कतै दाइको ससुराली पनि तेतै परो कि कसो?

 
Posted on 08-23-06 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ्या त्यो शौचालय मात्रै गैरनिलाइ कल्ले मन् पराओस् त?
 
Posted on 08-23-06 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-23-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तै भ’र त लभेरिया झनै चर्क्यो नि! मन पराईदेको भए त खोप सोप नि लाउन पर्थेन के!
 
Posted on 08-23-06 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मरेँ म अब हाँस्दा हाँस्दा। :D:D:D:D:
 
Posted on 08-23-06 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब सान्ननी हासेर मरे पछि त्यो भौते गुरुले तीज को दर खान लाइ तयार पारेको चौरासी-बेन्जन कस्ले खाने होला कुन्नि? जम्मै खेर पो जाला जस्तो छ त।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters