[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - १०२ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 581]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 308815 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-22-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०२--
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 102 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

नेपेदाइको गजल ठूलीको लागि
 
न जी भर के देखा न कुछ बात की
बडी आरजु थी मुलाकात कि
 
जब नई खर्क मे थे तो फिक्र तक न की
जब दूरी है तो आदाब हि आदाब, ठुलु क्या है

 

 



चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


 
Last edited: 24-Feb-08 11:03 AM

 
Posted on 02-24-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कस्तो उफ्रिन सकेकी हुन यि उफ्री, मत गले एक्छिन्मै, दम हुन थाल्यो मलाई त, लौ यो भुँडीले नाच्न दिन्न मलाई त।
 
Posted on 02-24-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनको भाउ छ सुन्तला भारीको,
चाखी हाल भन्ने मन टारीगो,

ल म यो गितमा नाच्छु है।


 
Posted on 02-24-08 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो उफ्रिले त कस्तो दामी नच्ने रइछ ल, मनी लाग्नु पर्ने भो अहिले। 
 
Posted on 02-24-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म त थाके नाच्दा नाच्दा। अब घर गएर भुन्टीलाइ लिटो पकाउन पर्छ। घर लिपपोत गर्नु पर्छ।

म गये है हर्के काका।

रिट्ठे बाइ।


 
Posted on 02-24-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-24-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नमस्कार है आईतवारए शुभ दिन को !!!
के के हुँदै छ? खुब रमाइलो खेलेछन आफु छुटिएछ अहिले कोही छ खेल्ने?
नेपे दाजु, चौतारी मा क्रान्तिकारीता अल्ली बढी भयो कि, कोही पनि त्यस्तो नहोला जो तपाईंले सोच्नुभएको छ
(From my side too, No offend at all and I dont want anymore comments in 'CHAUTARI' regarding race, color, age and religion)
लौ अब गीती कार्यक्रम सुरु गरौ है खोइ लहरे बाउचा ?


 
Posted on 02-24-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Parbatya-jee,

 

चौतारीमा त सबै चेतनशिल र समदृष्टि भएका छन् । त्यसैले यहाँ क्रान्तिकारिता आवश्यक छैन । परन्तु, हाम्रो मुलुकमा भने अज्ञानता र अहंकार अझै पनि छ र क्रान्तिकारिताको आवश्यकता पनि । त्यसैले क्रान्तिकारिता गलत ठाउँमा परेको हो, तर क्रान्तिकारिता नै चाही गलत होईन । यसो भने कसो होला ?

 

Nepe


 
Posted on 02-24-08 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजु,
मैले चाहेको पनि त्यही गलत ठाउँ मा पर्‍यो भन्ने हो
I appreciate your views.
किन सबै चुपचाप् हो? हैन भने मै गीत टास्न थाल्छु है
 
Posted on 02-24-08 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल कुरा मिल्यो हाम्रो ।

 

तैपनि नि (हिहि), एउटा काल्पनिक अवस्थाको लागि भने मेरो यो सानो बहस उपयोगी हुन सक्छ ।

 

मानीलिनुस्, उपल्ला जातका केही केटाकेटीहरु तपाई र एउटा कामी वा डुम (तराईका) को सामुन्ने लुकामारी खेलिरहेकाछन् । त्यसबेला तपाई के गर्नु हुन्छ ?

 

माईन्ड नगर्नुस् है कामीदाई, यो तपाईलाई अपमान गर्ने शब्द होईन भनेर टार्नुहुन्छ कि, डुम को साटो कुनै अर्कै शब्द भए पनि हुन्थ्यो भन्ने सोच्नुहुन्थ्यो ?

 

टारे टार्नुस् तपाइको खुशी, तर नटार्नेहरुको लागि भने नेपेले सुझाएको यो सानो सुझाव काम आउन सक्छ ।

 

यो बेकारको बहस चै होईन है भन्ने मेरो आग्रह । भुलचुक लिने दिने । ;-)

 

Nepe


 
Posted on 02-24-08 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabailai darsan gare hai taaaaaaaaaaa

nape dai darsan gare. dai hajurlai aaramai.


 
Posted on 02-24-08 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kuro milyo bhanne halla chani ta! tarai tirakale pani aafnai chautari banauna paauni bhayere!

 
Posted on 02-24-08 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

कुनै पनि शब्द आफै मा गलत हुदैन -- बरु  मान्छे ले त्यसलाई  कसरी प्रयोग गर्छ र कसरी बुझ्छ-- त्यो कुरो चै निकै महत्वपुर्ण हुन्छ -- कालो रंगको मान्छेलाई त काले भन्दा पक्कै पनि पिर पर्छ--

उदाहरणको लागी म छुच्छि छु नि अनिखेरि हउरहुरले ' मिस त छुच्छि छेस ' भन्दा मलाई रुन आउछ 

नेपेदाजुले भन्न खोज्नु भएको त्यहि होला

 


 
Posted on 02-24-08 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो
म त नाच्ने मेलामा ढिला भएछु नि त।
उफ्री धन्यवाद है कस्तो राम्रो राम्रो गीत तासेछ, नाचुमा नाचुमा लाग्ने।
तो ईलामे शहर मलाई एकदम मन पर्छ। अनी सुन्कै भाउ छ पनि।

म ईलामए शहर गाएर टास्छु बेलुका।
हप्पी आईतवार।


 
Posted on 02-24-08 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छुचो त म पनि छु के रे, तर मुलाई त अरुले छुच्चो भनेको साह्रै मुन पर्छ। अरुले छुचो भन्यो भने झन खित खित खित खित हाँस्न मुन लाउनी के, उल्टै। के भा'को होला कुन्नि यस्तो?
 
Posted on 02-24-08 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

यस्तै प्रतिकृया खोजेकिम मुइले

 देवरजी,

-अब हउरलै त  के अरि यिनुरका दाँत फुकाल्दिम भनेर पालओ कुरेर बस्नै ठिक्क हुन्च के रे --  निहु खोजेर -- अनि त खितखित हुने नै भयो  के भा होला खै हउरलै अरु रुंदा खित खित लाएर आउनी--झांक्री बोलाम्कि दवाइ अर्न  अस्तो लाउच मुलाइ त

 

Last edited: 24-Feb-08 07:31 PM

 
Posted on 02-24-08 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्तान थरि थरीका !!!!
छुच्चो मुख + छुच्चो मन
छुच्चो मुख + सफा मन
कुन चैं रोज्नु हुन्छ?
ह्या चाहिने बहस् हो यो रमाइलो चौतारीमा?
धुत् !!! हिंडे म।
नमस्कार्  दर्शन सबैलाइ।

 
Posted on 02-24-08 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो के हो
 
Posted on 02-24-08 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

केहि हैन लहरे बौचा आज मुलाई नि निहु खोज्न मन ला'र के देवरजी सअ

 देवरजी  रिसानी भा हो  कि डर लाउच बाबै

 


 
Posted on 02-24-08 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर पो लागो मलाई त, तेसै मुद चल्यो भने नीहु खोज्ने राइछ,
 
Posted on 02-24-08 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चौतारी।

क्यार्नु रमाइलो गर्नु पर्ने हो चौतारीमा तर मनाँ लाग्या कुरो नबोलि बस्न सकिएन।
वास्तवमा यस्ता थुप्रै शब्दहरु अरुनि छन जुन हामीले जानि नजानि प्रयोग गरेका छौँ धेरैपल्ट। मिस दिदीले भनेझैं गलत भावनाले बोलिएका नहोलान संधै तर अझैपनि पहिलेदेखि चलिआएका उखान टुक्का वा माथि जस्तै खेल्दा प्रयोग गरिने शब्दहरु हामी प्रायश प्रयोग गरिरहेका हुन सक्छौं नानीदेखि लागेको बानीले गर्दा भनम न।

तर अहिले यसरी प्रयोग गरिने शब्दहरुका अर्थ र कुन परिस्थितीमा प्रयोग गरिएका वा शुरु भएका हुनसक्छन भन्ने बुझे पछि भने प्रयोग गर्नु भन्दा अगाडि दुइ बाजि सोच्नु जरुरी लाग्छ मलाई पनि। माथि हर्के दाईले त्यो अर्थमा प्रयोग गरेका पक्कै होइनन्। दशकौंदेखि चलनचल्तिमा रहेको र बच्चामा हामी सबैले प्रयोग गर्ने यस्ता शब्दहरु अनायाशै निस्किन्छन कहिलेकाहीँ हाम्रा मुखबाट बानीले गर्दा तर अफसोशको कुरा के भने धेरै पटक ता हामीले यो realize नै गरेका हुन्नौं कि हामी गलत गर्दै छौं र यस्ले अरु कसैको मन दुख्ला।

चलनचल्तीमा रहेकाले सामान्य लाग्ने यस्ता कुरामा सचेत र संवेदनशील हुन जरुरी छ हामी। जातपात, धर्म, रंग जस्ता कुराले सामान्य बोलीचालीमा पनि अरुमाथि भेदभाव गरिनु हुन्न भन्ने पस्चिमीहरुका थुप्रै कुरा राम्रा छन नि र भलै हामीलाइ नानीदेखि यस्तै बानि लागेका हुन र ख्यालख्यालैमा भनुंला यस्ता कुरा तर फरक पर्नेलाइ त परिहाल्छ नि।

पर्वतेले भनेझैं वास्तवमै हामी कोहि नहोलाउँ त्यस्तो तर नराम्रा कुरालाई देख्या नदेख्यै गर्न वा आँखा चिम्लेर denial मा बस्न नि त भएन। चौतारीको मात्रै कुरा गर्‍या हैन नेपालतिरकै यस्ता नराम्रा चलन, संस्कार वा प्रथाहरु भनम न। नेपे दाइले भन्न खोज्नु भएको यहि हो जस्तो लाग्छ र म सहमत छु पनि। हामी कोहि पनि अछुतो छैनौँ यस्ता कुराहरुबाट तर संवेदनशील हामी आफैं हुनु पर्छ पहिले अनि त बल्ल भन्न सकिएला यस्तो हुनु हुन्न हाम्रो समाजमा, हाम्रो मुलुकमा भनेर।

बरु नेप्ची भाउजु भाग्नु भ'च यस्तो नि हुन्च चौतारीमा भनेर। आउनुस भाउजु बरु हामीनि डुम हैन चोर खेलौँ। हाम्रातिर त तेसै भन्थे। अब साँच्चिकै चोरले चित्त दुखायो भने चाइं बरबाद। उस्को पेशालाइ नि त हेप्न भ'न।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters