[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 332]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 226384 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 10-05-09 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


चौतारी १६० दीपावली- तिहार - न्हूं दं ( नयाँ बर्ष) बिशेष ।










यो तिहार मा कसैको "हार" नहोस् । ढुकुटिमा लक्ष्मी,जिब्रो मा सरस्वती र अत्ममा मानवको बास होस् ।
 नेपाल संवत ११३० या लसताय न्हूँ दं या भिन्तुना । नयाँ बर्षको शुभकामना ।





 

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 160 editions.



 

 


Last edited: 05-Oct-09 08:38 AM

 
Posted on 10-14-09 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दाइ, हिजो चौतारीका सब अवतारीहरु चिच्याउने बाकसमा थिए, तर दाईले कस्तो चित्त दुख्ने कुरो गर्या, चसक्कै भो, त्यस्तो सार्हो नि भा हैन। चौतारी भन्या चौतारी हो नि, त्यसरी मन नदुखाउँ केरे। आउँदै होलान पाटकिहरु एक-एकको खबर लिनु होला, तिनीहरु नै हुन् है!

अरु नया-नौलो के छ ठुल्दाइ? सुनाम केरे

 
Posted on 10-14-09 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !
तारेमाम ठुल्दाइ !


हालखबर ठिकै होला भन्ने ठान्या छु !


सबै चौतारीयनहरुलाई तिहार लागे जस्तो छ कतीखेर ३ बज्छ र अड्डा बाट हाटा गरेर अर्को अड्डामा खाल थप्न जाम जस्तो हुन्छ होला तेइ भएर न'आ हुन कि त ! रिसोच गर्नु पर्‍यो ! 


 
Posted on 10-14-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे, रिट्ठे ।


तिहार लागेको छ भन्दै मा चौतारी लाई बिहार बनाउनु त भेन नि ? मखुला रिट्ठे ?


हिजो एक बजे पछी काम चोर् हरु सब चिच्याउने बाकस मा थिए त्यसो भए। एक एक जनाको नली खुट्टा भाच्नु छ आज ।



आफु ब्यस्त भएर जान न पाए बेला त्यता जम्ने ?


कुन चाँही किचकन्नीले मोहनि लगायो हं ?


 
Posted on 10-14-09 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good morning!!  Have a super dooper double looper great day!!!!

 

 
Posted on 10-14-09 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>तिहार लागेको छ भन्दै मा चौतारी लाई बिहार बनाउनु त भेन नि ? मखुला रिट्ठे ? <<<



तेइ भन्या ठुल्दाइ कुन चाँही किच्कन्नीले मोहनि लगाएछ ! लहरे लाल लाकौल लट्ठ भएर लड्बडाउदै चिच्याउने बाकसाँ सुन्दरीहरुसँग मसक्क मसक्क मस्किदै बेला बेलामा दार्सनिक् कुरा पस्किदै गर्दा हामीले "ये लहरे चौतारीमा किन नआको तिमी आज?" भनेर  सोधिबक्सेका थियौ ! हाम्रो मुखार बिन्दुबाट शब्द भईमा खस्न नपाउदै श्री लाकौलको जवाफ यस्तो थियो - "कुन चौतारी?"


भनेपछी अरु नि केही भनिरहनु पर्छ त ठुल्दाइ?


पुरे जदौ ! आरामै रही आरामीको कामना गर्दछु !


 
Posted on 10-14-09 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ पुरे रिट्ठे अनी क्रेजी


म अनुपस्थिती रिट्ठे ले मेरै कुरा काटेर मरेछ


हिजो झन बिजी भएको बेला चिच्याउने बाकसमा गएर रिट्ठे सुचना निकालेको मा मिती गलत भएको


भनेर भन्न मात्र गाको र त्यस उपरान्त अरु कुनै वार्तालाप नगरेको पनि बताउन चाहन्छु


त्यती बेला रिट्ठे कुन चाँही तरुनी सँग मस्किएर कुरा गरिरहेको को कुरा पनि साँचो हो


अरु मलाई केही थाहा भएन


जय चौतारी


 
Posted on 10-14-09 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब अड्डा हिंडें । मिटिङ सिटिङ यती धेरै छ कि आज, इटिङ गर्ने फुर्सद न होला जस्तो छ ।


तारेमाम लहरे।


 
Posted on 10-14-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दिन इटिङ नगेरेनी केही हुँदैन ठुल्दाइ


जहिले नि के इटिङ गर्ने हैन ठुल्दाइ


कहिले काही इटिङ नगरेको नै बेस


 
Posted on 10-14-09 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ कता लागे फेरी


कोही नि छैन त


 
Posted on 10-14-09 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-14-09 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे प्रसाद

के भो कोल्लाई खोज्या -

बैरे कहाँ गो आज

 
Posted on 10-14-09 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी के छ बौचा किन खोज्या मलाई , आज काम ले निकै पेल्दै छ । अनी अरु के हुँदै छ त गामले हरु ? लु बस्दै गरुम म चाँही मीतिङ तिर सिटिङ गर्न गए
 
Posted on 10-14-09 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम लिया बैरे हाजिर भनेर त्यसै उखान बनाउछ

आयो हेर त्याँ

किन टाईम मा चौतारी मा हाजिर जनाउन आएन भनेर खोजेको

फेरी खाना काल बैरे खाएरै बसेको छ कि भन्ने नि भान भो

अनी तिहार को के पिलान छ त -

लौ सुनाउ ल सबैले

 
Posted on 10-14-09 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई बुधबारे स्वस्ति !
सबैको लन्च राम्रै गयो होला केरे नगये पनि बाल छैन आफ्नो चाही डिनर राम्रै गयो नेपाली पारामा ।
जय नेपाल !

 
Posted on 10-14-09 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाल छैन र साचै पाडो कान्छा तिम्रो


अनी डिनर खायो रे हो र भन्या


बिचरा डिनर लाई किन खा त - के बिगार गर्‍यो डिनर ले तिम्रो


अनी अरु कता लागे त फेरी


कोही आउनै छाड्यो त बा


 
Posted on 10-14-09 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो पाडोकान्छा राम्रै गयो लन्च ! अड्डाको तर्फ बाट अम्रिकाने पाराको लन्च खाइयो आज !


अनी पाडोकान्छा नेपाल मा हो? नेपाल तिर त तिहारको झिलिमिली होला ! भोली हैन त काग तिहार?


अनी अरु सबैको के छ? लहरे, पुरे, बैरे, क्रेजी सबैको राम्रै होला भन्ने आशा छ !


 
Posted on 10-14-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-14-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त सब सकुसल भएर कुसल्-मंगल छ रिट्ठे सान, तिम्रा घर तिर चाँही के कस्तो छ?

मस्त भात हुसुरेर आइयो। अब काम गर्न मन छैन गर्नी के त, थुतुनो-किताबमा नि केइ नयाँ छैन। साझामा नि कथा आउनइ छोडे, बैरे माकुडी जैले बिजी भएर ब्यस्त भन्छ, गर्नु के अब लौ!  

अरुको के कस्तो हुँदै छ त सुनाउ केरे

 
Posted on 10-14-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि त लहरे साचै मेरो टाउको को बाल त इस्रएलिहरुले खाइ सके नि त
आधा मात्र बाँकी छ नेपाल मा गएर थप्ने पिलान गर्दै छु यहाँ लगाउ भनेको मुर्दार हरु साह्रै कोस्टी   रहेछन ।
रिठे सान नेपाल को तिहार नदेखेको जम्मा ५ बर्ष मात्र भयो साचै भोली काग तिहार हो है ।
सुन्सान रात मा म एक्लै छु खाट्मा
तेही नेपाल को याद ले गर्दा  शिखर चुरोट छ हात मा ।
 
Posted on 10-14-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब सुनसान रात मा एक्लै त हुन्छ नि -

दुक्लै तिक्लै भयो भने त सुनसान नै भएन नि - मखुला  
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters