[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १८०~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 162372 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-08-10 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८० ~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८० औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||





भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि
कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले
सबै दोहो गरोस्! नारायण! हरी हरी!





आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss



यो
चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!






ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका
झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे
माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai -
ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe -
रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal -
सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे,
Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका,
Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी,
perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम
एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।





Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet

  IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 180 edition



 


 
Posted on 03-10-10 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन तारेमाम , भनेसी डि सि मा गर सिसी लगार आइयो हैन त ।


नारायण दाइको एउटा मिठो गीत सुन्दिम्न त अब ।


 
Posted on 03-10-10 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डिसी बाट खाली शिशी फर्कें भने नि हुन्छ । बेकारमा गए जस्तो।
लौ सुन नारायण दाई को रोमाण्टिक गाना।





 
Posted on 03-10-10 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-10-10 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को नारायण गोपालको मलाई मन पर्ने ।



 
Posted on 03-10-10 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thuldai le raakhyaa geet nai raakhna laako thiyen.. lol.. thuldaai!!!

 
Posted on 03-10-10 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही मिठो बात गर रात तेसै ढल्किदै छ ।


 
Posted on 03-10-10 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नि मन पर्ने गीत हो हर्के, तर धेरै ले यो गीत को मर्मा बुझेको जस्तो लाग्दैन। अत्यन्त मार्मिक भाव छ । कबिबर माधव घिमिरे को रचना हो त्यो।

 
Posted on 03-10-10 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घिमिरेको जिबनी सँग मिल्ने गीत हो , मैलेनी बुजेको छु मर्म अली अली । पुरेलाई मन पर्ने नारायण दाइको गीत सुन्दिम्न त अब ।
 
Posted on 03-10-10 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा कती मिठो स्वोर है एस्सै स्वोर सम्राट भनेको हैन है  ।


तिम्रो जस्तो मुटु मेरो पनि ।





 
Posted on 03-10-10 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को ।




 
Posted on 03-10-10 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हर्के मीठा मिठा गीत सुनियो, तीता तीता रीत भुलियो । आज लाई यही अन्तिम तारेमाम।
 
Posted on 03-10-10 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ठुल्दाइलाई राती चौतारीमा देखियो , तेही भर नारायण दाइको गीत बजाइयो , लौ त तेशो भए तेसै गरौ , मेरो पनि अन्तिम तारेमाम अनी शुभरात्री ।
 
Posted on 03-10-10 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mafi mage hai daju bhai haru mathi ko kiryakalap prati.....aba dekhi testo hudaina...luh aba lai chai subha ratri..malai ramro saga hatauna aayena tei bhayera k k garde k k ...aba dekhina chai dekhinna

 
Posted on 03-11-10 5:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


ओई, अल्छि रामे! कति अबेरसम्म सुतिरा?


 


 
Posted on 03-11-10 5:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सबेरै के को हल्ला खल्ला हो। यसो घाम झ्यालबाट छिरुन्जेल सिरकभित्र गुडुल्कियुं भनेको?
 
Posted on 03-11-10 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


shubhaprabhat. Utha utha aba kaam chor haru ho.

 
Posted on 03-11-10 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बिहीवारे बगलामुखिय जदौ ।



तारेमा नमे, कुखुरे, भूगर्वको बाघ ।


सब जना एका ब्यानै उठेर, अझ रामे त नसुतिकनै बगलामुखिमा लाइन बस्नेहरुको लाइन मार्न गएका होलान। पुरे, बैरे, बिस्टे सब त्यताइ भेटिए आश्चर्य हुने छैन।
 


 


 
Posted on 03-11-10 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो बाघ किन कराइरहेको छ ब्यान ब्यानै .........
कहिले कही त एक्लै गये नि हुन्छ नि बगलामुखी तिर ......

पुरे, बैरे, रिठ्ठे, लहरे ...... सबै भेटिहाल्छन नि उतै .....

ठुल्दाइ, आज म त नगएको बगलामुखी ......
कती जानु ...... हुने केही होइन ......

नेम र कुखुरे पनि ब्यान ब्यानै उठेर लागिसकेका रहेछन त ....

ल सबैलाई मेरो यो बिहीवारको बिहानिमा न्यानो प्रणाम है ......

ओये पुरे कस्तो घुरेको तरुनिलाई ........ कहिले नदेखेको जस्तो ......

 
Posted on 03-11-10 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सबै लाई

मौसम अली चिसो चिसो छ - पनि पर्ने सम्भावना छ

चिसो मौसमा चिया पिउनु को मजा नै अर्को छ



 
Posted on 03-11-10 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहीवारे बगलामुखिय जदौ ।


जदौ चौतारी !


जिते (जी टि) ले ढोको खोलेछ आज चौतारीको ! लौ अब च्या नि मगाउ ब्रो !


नमे नि हातेमालो गर्दै पाहुना स्वागतमा जुटिसकेछ !


कुखुरे नि स्वरमा स्वर मिलाउदै भोली त हात पार्छु एउटा खोर भन्दै रेछ !


लास्टाँ ठुल्दाइ नि रित्तो सिसी लेर डिसी बाट फर्केछन बुढा मान्छे !


बगलामुखी माता ले सबै औतारीहरुको रक्छे गरुन ! 



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters