[Show all top banners]

jhilke_1
Replies to this thread:

More by jhilke_1
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १८२

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 195025 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 03-22-10 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८२ ~








हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८२  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर  रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता  हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत  रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र  एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"







कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||






भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!




 



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ!
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss



यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा!
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!
त्यो सुनौलो धौलागिरी,
त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल,
त्यो गैह्रो, त्यो  लाँकुरी....
कठै त्यो मेरो गाउँ!!








ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें
 



सधैंका झैं
यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी,
Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे
दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली,
Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori
- नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare -
अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love-
लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton -
नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे,
बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा,
timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो
अभिवादन टक्र्याउँछौं।





Meet the world's
finest school  teachers,
unbeatable students,
mischievous  senior citizens, wildest,
vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers ,
alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV
in Nepali language)




Running since 7 Sept 2005 in a total of 179 edition





Last edited: 22-Mar-10 10:25 PM

 
Posted on 03-25-10 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


साथमा श्रीमती र प्रेमिका हुनेले उनिहरु सँगै गाला जोड्ने, यदी उनिहरु साथमा छैनन् रे चिप्ले गुरु जस्तै उनिहरुको तस्बिर साथमा हुनेले तस्बिर हेरेर चित्त बुझाउने, त्यो पनि नहुनेहरुले चाँही राम गुरुले जस्तै चौतारी, फेसबुक आदि इत्यादीहरुमा अहोरात खटिएर प्रेम सम्बन्ध गाँस्न अनेक दाउपेज खेल्ने; ठुल्दाइ, चिप्ले गुरु,लहरे, पुरे र साथी लगायत चौतारीका सबै औतारीहरुलाइ तारेमाम! आफ्नो चाँही बल्ल फुर्सद पाए अब खानु पर्ला दुई गाँस तातो माम..


 
Posted on 03-25-10 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी कराउन थाल्यो चितुवा ....

चौतारी मा अहोरात खटेर प्रेम सम्बन्ध गास्न खोजेको होइन नि चितुवा ........ तरुनी नि हुनी पर्‍यो नि चौतारीमा ....

थुतुनो किताब मा पनि अजेल मन लाग्न छोड्यो ....... सबैको थुतुनो हेरिसकियो ....

नहेरेकोहरुलाई पुरेले हेर्दै छ अजेल .......


 
Posted on 03-25-10 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ चिप्ले सर, साढे दुई पोका सम्मलाई ठाम छ। पौने तीन भए सि मुश्किल हुन्छ। लबर सबर लाई खबर गर्नु छ भने त्यो पनि गरी दिन्छम ।



प्रस्थान मिती त यो शुक्रबार बाट अर्को शुक्रबार बाट अर्को शुक्रबार ।


रामे ले ताकेको त अर्कै हो । ताकेर पाइने भए एश्वर्य राय ताक्नु नि रामे ।



हामीले नि भाकेर पाइने भए श्री देबीको लागि मनकामनामा बोका भाक्थ्येम्।


बिहे आयोजना समारोह समिती चाँही गठन गरी हालौ।



पोइ नपाएका कोइ कोइ होलान, संपर्क गर्लान।


यसो चिना सिना हेरेर झिनामसिना कुरा नमिल्ने भए नि टिपेक्स लगाएर मिलाएर एक जना भिडाउनु पर्ला रामे लाई । रामे कष्ट हेर्न नसकिने भो  पर्भू।
 


 


 
Posted on 03-25-10 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफुले त मज्जाले मासाको दाल, साग को तरकारी, मुलाको अचार र भात हानियो ......
 
Posted on 03-25-10 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो टिपेक्स लगाएर पनि जोडी मिल्छ है ठुल्दाइ ......

ल ल खोजौ ....

त्यो चितुवा लाई पनि चहिएको छ है दाई ...... अली लजालु छ भन्न सक्दैन त्यही भएर मैले नै भन्देको ........
Last edited: 25-Mar-10 01:33 PM

 
Posted on 03-25-10 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ लोल!!!!
 
Posted on 03-25-10 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के को भलाकुसारी हुँदै छ् यहाँ, ठुल्दाइ ले लौरो लेर लखेट्ने बेला भई सक्यो मलाई,भोली भोली भन्दा भन्दै ।।फुन अर्न पा छैन।

 
Posted on 03-25-10 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे काजी । 


 त्यो समितिमा एक जना पाको मान्छे पनि चाहिन्छ भन्दैथ्यो चिप्ले, बिस्टे काजी लाई राखे भईहल्ल्यो नि, मखुला ?


चितुवाले पनि आबेदन भर भन्दिनु नि रामे।


 मिलाए न मिल्ने के छ हाम्रो देशमा। सांसदले सुत्केरी ओखती खाने देशमा ।


जाम बिस्टे काजी, चि-चु ब्रेक मा।


 
Posted on 03-25-10 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैले त शुध्द शाकाहारी भोजन ग्रहन गर्न लाएँ है। अनी खाने बेलाँ के भैरा'ख हेर्न मात्त आ। कोइ कोइ नाटकीले फेरी सार्है बिजी भनेर अन्मार किताबमा आइवरी देखा'छन। के भन्नु र, तेस्का तालुमा प्याट्ट हान्न नपुग्या।

यो रामेचालाई चाइँ सार्है हत्तारो भा रेछ। काइँ नभा कुखुरे बैँस चढ्या छ उस्लाई। पाटकी मुर्दार 

बिस्टे काजी, GT लाई प्रणाम केरे।

 
Posted on 03-25-10 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ नि ठुल्दाइ म नि बस्दिउला,बसेर के नै जान्छ र ठिटा हरु जाक्केको हेर्न रमाईलै होला नि।
जाम त जाम ठुल्दाइ चि चु ब्रेका,आफ्ले त दुइटै त्यागियो अब हावा भे नि खार आउनु पर्‍यो।
के हुँदै छ् चिप्ले गुरु? अचेल फेरी नियमित भईया हो?
ठुल्दाइ नयाँ खर्कै बाट उड्न लाउनु भात हो नि हैन कि हाम्रो गाउ बाट ?
 
Posted on 03-25-10 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 2 Mins ago


Sajha Info sighted bugtraq,
urfren,
brandy,
kukhura chor,
PIGGY,
kHusHii, perfectionist ,
bhakunde bhut,
dHwasE in Shout Box

 
Posted on 03-25-10 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

unedited version... tyo lahareko edited version ho bhanera sappai lai thahai holaa kere.. coz paste garechi tyo line namilne gari aauncha..

lu heraun yo..



 
Posted on 03-25-10 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लहरे लोल ..

किन हासेको भनेर त लहरे ले मात्रा थाहा पायो होला ........


सुद्ध साकाहारी खाने रे पुरे रे ? अनी हामीले चाँही के माम्साहारी खाएको त ? अघिनै खाइसकियो ... उ माथि पोस्ट पनि गरेको छु हेरे हुन्छ .......

त्येस्तो जाबो कुखुरे बैस त त्यही मोरो पुरे लाई लागेको होला ...... हाम्रो त अजङको बैस लागिरहेको छ ...

 
Posted on 03-25-10 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा  ............... ल पुरे ले सफाइ पनि दिइ सकेछ ।

 
Posted on 03-25-10 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा  ............... ल पुरे ले सफाइ पनि दिइ सकेछ ।

 
Posted on 03-25-10 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूरेको बर्त हो कि कसो तरुनी पाउनलाई? किन हो शाकाहारी भोजन गर्न लागेको?
ठुल्दाइ, हो हो गच्छेदार इस्टाइलमा नभए करीमा बेगम इस्टाइल लाम्ला कसो?
बिष्टे, म त सँधै नियमित हो नि आफ्नो परीभाषा अनुसार। मेरो नियमितता भन्नु नै केही समय आउनु अनि केही समय हराउनु हो। बिगत चार बर्षदेखि नै मैले यही नियमितता अपनाएको छु। अनि दुइटै छोडेको भन्नाले चिया पनि?
चितुवा त होइन भूगर्भे त बाघ पर्‍यो भन्ने मानिछु। जोडी त जावलाखेल, चितवन वा बर्दियामा खोज्न पर्ला, कसो? रामेलाई बरु कता खोज्ने हो? हेटौंडा गैदिनिहोस् ठुल्दाइ, भीम बिरागसँग नि भेट होला नि।
लहरे बाँदर चाँही घरी उफ्रेर यता आ छ घरी उफ्रेर कराउने बाकसाँ गा छ।
        
 
Posted on 03-25-10 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे र पुरे

दुई जना बिजी भाका मान्छे हरु थुतुनो किताब मा बसेर भलाकुसारी गरिराको छ है

कस्तो बिजी हो चौतारी आउन नभ्याउने - थुतुनो किताब मा चाँही लामै गन्ठन गर्न भ्याउने


 
Posted on 03-25-10 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
















धम्की आको ले हटाउनु पर्‍यो

Last edited: 25-Mar-10 03:07 PM

 
Posted on 03-25-10 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोल खोला खोल हुँदै छ केटाहरु । झूठ बोल्न बन्द गरी देउ । झूठ बोले कौवा काटे।

 
Posted on 03-25-10 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PERFECTIONIST

   





Status

Committed     






Sex

Male



Height



कमिटेड ले लौ न पुरे - को सँग कहिले कहाँ कमिटेड - सुन्तली सँग हो कि



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters