[Show all top banners]

waldroffastoria
Replies to this thread:

More by waldroffastoria
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

PU_Hunter
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 यस वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार श्रेष्ठलाई
[VIEWED 4500 TIMES]
SAVE! for ease of future access.
Posted on 12-02-15 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले वितरण गर्ने उत्कृष्ट युवा पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार गोकुल श्रेष्ठलाई प्रदान गरिएको नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदान गर्ने यो पुरस्कार ५० हजार रुपैयाँ नगदसहित प्रत्येक वर्ष एक जनालाई प्रदान गरिदै आएको

प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले पत्रकार श्रेष्ठलाई सम्मान गर्नु भएको हो पुरस्कार वितरणपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘मुलुक संक्रमणकालमा , यस्तो अवस्थामा पत्रकारहरुको भूमिका अझै महत्वपूर्ण हुन्छ प्रजातन्त्र दिवस सबैका लागि उत्सव हुनुपर्छ तर त्यो स्थिति अझै सृजना हुन नसक्नु दुःखद हो

सरकारले पुरस्कार छनौटका लागि सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव परशुराम अर्यालको नेतृत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो जसमा नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा बरिष्ठ पत्रकार किशोर नेपाल रहनु भएको थियो पुरस्कारका लागि तीन महिना अघि नै सरकारले आवेदन खुल्ला गरेको थियो

जसमा पाँच सयभन्दा बढिको आवेदन परेको थियो पुरस्कार छनौट समितिका संयोजक अर्यालका अनुसार आवेदनका लागि प्रर्याप्त प्रमाण जुटाउनु पर्ने भएकोले आवेदकको संख्या कम रहेको हो अर्यालले भन्नुभयो– ‘पुरस्कारका लागि देशै भरीबाट पाँच सय भन्दा बढिले आवेदन दिएका थिए ती आवेदनहरुलाई हामीले शुष्म ढंगले अध्ययन अनुसन्धान गरी पत्रकार श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेका हौं उहाँले सम्मानित पत्रकार श्रेष्ठको सक्रियता योगदानको खुलेर प्रसंसा गर्नुभयो कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याउने व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो



 
Posted on 12-02-15 3:37 PM     [Snapshot: 22]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मुजी बौलायो कि क्या...के गुला जस्तो खबर पोस्ट गरेको मुजी जाठो त!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters