sprakashp
Replies to this thread:

More by sprakashp
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sprakashp
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लेख रचना पठाउने ।
[VIEWED 8329 TIMES]
SAVE! for ease of future access.
Posted on 02-17-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा प्रयोगकर्ता मित्रहरु,
नमस्कार !
नेपालीहरुको एउटै साझा छहारी साझा चौतारीको रुपमा हरेको ग्रेटर बोष्टन नेपाली समाजले हाम्रा बिभिन्न चाडपर्वका अवसरमा नेपाली सस्कृति र परम्परा तथा भेषभूषा र रहनसहन झल्कने विविध कार्यक्रमहरु प्रस्तुत गर्दै तिनको संरक्षण र संवद्र्धनमा उल्लेखनीय भूमिका खेल्दै आएको कुरा सर्वविदितै छ ।
यो परदेशमा बिभिन्न आरोह-अवरोह तथा कठिनाइहरु पार गर्दै यहाँसम्म आइपुगेको यो समाजले आफ्नो क्षेत्रमा ब्यापकता र कार्यक्रममा विविधता ल्याउने उदेश्यले नेपाली साँस्कृतिक र साँगीतिक कार्यक्रम सहित साहित्यिक कार्यक्रम एवं अन्य रचनात्मक कार्यहरुको आयोजना गर्न थालेको र भविष्यमा पनि गर्दै जाने उदेश्य लिएको ब्यहोरा पनि समाजका तर्फबाट म यहाँ सहर्ष निवेदन गर्न चाहन्छु ।
यसै शिलसिलामा नयाँवर्ष २०६४ का अवसरमा ग्रेटर बोष्टन नेपाली समाजका विविध पक्षका साथै बिभिन्न विषय-वस्तु क्षेत्र र विधालाई जस्तै कथा कविता गीत गजल मुक्तक संस्मरण नियात्रा ज्ञान-विज्ञान धर्मशास्त्र खोज-अनुसन्धान आदि समेटेर स्मारिका प्रकाशन गर्न लागेको हुदाँ उक्त स्मारिकाका छोटो मीठो र सटीक रचना सकेसम्म दईहप्ताभित्र उपलब्ध गराई दिनुहुन हार्दिक अनुरोध गर्दछु । अनि पासपोर्ट साइजको तपाइँको सुन्दर तस्वीर पनि पठाउन नभुल्नु होला । प्राप्त रचनाहरु सम्पदक मण्डलको निर्णयान’सार प्रकाशित गरिने छ । सहयोगको लागि धन्यवाद !

शिव प्रकाश [email protected]
पत्राचार गर्ने ठेगाना
232 Canton St # 305
Randolph, MA 02368
USA
 
Posted on 02-17-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is it only for the people who are in USA?
 
Posted on 02-17-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिवप्रकाश जि ,
नमस्ते
लेख रचना हरु इमेल बाट पनि पठाउन सकिन्छ कि सकिदैन? लेख रचना को लागि कुनै दस्तुर लाग्छ कि लाग्दैन? कस्तो रचना लाइ स्तरिय मानिन्छ? कृपया झर्को नमानि लेख्दिनु भए आभारि हुने थिए ।
 
Posted on 02-17-07 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिव प्रकाशजी नमस्कार, साहित्यिक लेख-रचना मात्रै स्विकार्य हुन्छ कि राजनैतीक लेख हरु पनि समाबेश गर्न मिल्छ ? कृपया जानकारी भए आभारी हुने थिए ।
 
Posted on 02-17-07 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिवप्रकाशज्यू,

प्रकाशन सामाग्रीको आमन्त्रण हो भने लेखरचना मात्र होईन मुद्रण हुन सक्ने सबै रचना माग्नुहोस् र प्रकाशन गर्नुहोस् । सबै भनेर मैले "चित्रकारी" र "फोटोग्राफी" समेत भन्न चाहेको हुँ । यस प्रतिभा समुहलाई पनि समावेश किन नगर्ने ? "समावेशी" आजको माँग हो जो ।

Nepe
 
Posted on 02-17-07 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्रहरु नमस्कार !
सबैभन्दा पहिला 1whocandie4u जी को जिज्ञाषा बारेमा यो संसारभरि छरिएर रहेका सबै नेपाली साहित्यकार र साहित्यानुरागीलाई आह्वान गरिएको हो ।
sano_kanchha जी को सवालमा लेख रचना इमेलबाट पठाउन सकिन्छ प्रीति फन्टमा टाइप गरेर। जहाँसम्म स्तरियताको प्रश्न छ त्यो सम्पदक मण्डलले निर्णय गर्ने छ । पठाउन पैसा लाग्दैन र छापियो भने पैसा पनि पाइँदैन । हा....! हा.....! हा.....! ‌‌‌
vivasg जी को सोधाइका लागि राजनीतिक बाहेक सबै स्वीकार्य हुनेछ ।
Nepe जी को सुझाव अति राम्रो छ तर यस विषयमा निर्णय भएको छैन । सोच भने हामीले पनि बनाएको हो तर तस्वीर कलेवरमा भयो भने बढी आकर्षक हुन सक्छ । कलेवरमा छपाउँन धेरै खर्च लाग्ने भएकोले यो विषय गौण नै छ भन्नु पर्ला !
सुझा‌व र जिज्ञाषाको लागि मित्रहरुलाई साधुवाद !
शिव प्रकाश
 
Posted on 02-18-07 1:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Small query again,
"sano_kanchha जी को सवालमा लेख रचना इमेलबाट पठाउन सकिन्छ प्रीति फन्टमा टाइप गरेर। "
Only preety Font??? what about Roman Unicode like we do to publish something in sajha?
Did i irritate u? sorry.
 
Posted on 02-18-07 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1whocandie4u Jee जिज्ञाषाको लागि पुनः धन्यवाद
यसमा irritate हुने केही कुरा छैन । Roman Unicode मा पठाउन सकिन्छ तर यसमा सम्पादन गर्न अलि गारो हुने भएकोले प्रीतिलाई जोड दिइएको मात्र हो ।
शिव प्रकाश ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters