Narayangarh suburb
Replies to this thread:

More by Narayangarh suburb
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 An Interview with Bhaute, Narane, Amazing and Lahare
[VIEWED 9314 TIMES]
SAVE! for ease of future access.
Posted on 04-06-08 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपाली धेरै केटा-केटी हरुको हनी मून को सपना चक्ना-चुर हुने भएको छ ।
सुक्ल अस्तु परेको हुँदा बैशाख को १५ तारीख पछाडि मङसीरसम्मा बिहे गर्न नहुने जान्कार हरु बताउछन।

साझा बासी हरु जस्ताइ भउते, नारने, झील्के, आदिलाई एस्बाट ठुलो समस्या पर्न जाने देखीन्छ। हाम्रो सम्बाददाता सङग कुर गर्दै भउते ले आफ्नो गुनासो एसरी बेक्त गरे। " पोहोर सम्मा घरमा कुरा गर्लान भनेर पर्खेर बसे, बीहे गर्न नसक्नले दुई-चार ओटी प्रेमिक पनि परिवर्तन भय। अब एस्पली बल्ल घरबाट लु बिहे गर्ने भनेका थीये त्यो पनि नपाईने भो।" उनी अली अली आक्रोसित पनि देखिन्छन भन्छन ' नेपाल जाने हो, एउटा पन्डित लाई सय डलर दिने हो साइत नीकाले ठीकै छ नत्र तेस्को कर्ङ ले दु:ख पाउछ" " थुक्क मेरो भाग्य, यो बर्ष पनि बिहे नहुने भो। हैन लैनो नै मरिन्छ कि क्य हो?"

यता झिल्के हो पनि पीर मर्का कम छैन। उनी भन्छन " ब्रिस्बने देखी ग्रीस सम्मा घुमी सके, पोहोर पोहोर खैरिमै मस्त थिए अनी बिहेको सोच भएन। अब खैरी ले काम नचल्ने भो। अली टीकौ हुने सोदेसी तिरै लाग्नु पर्‍यो भन्या एस्तो आपत अै पर्‍यो आफ्नै पालमा"

लहरे को खुशीमा पनि कसैको नजर लागेछ। दुई महिन मात्रै त भको थियो नि च्याट गर्न थालेको। तेही च्याट गर्नको लागि उस्ले चौतारी चानेल को गीतन्जली   कार्यक्रम्को  प्रस्तोत बाट पनि रजिनामा गर्‍यो। तर मैचलाई यो जेठमा भगाउने उस्को कसम तोडीने भो। उपनी निकै दुखी छ।

सबै भन्दा मार मा त नारने परेको देखीन्छ। उ भन्छ " हेर उप्पु, मेरी श्रीमती पोइल जड मलाई एती दु:ख भको थीएन। उस्लाई अर्को मन पर्‍यो भन्या जस्तो लगेको थीयो। तर ऐले मेरो दिल दुखेको छ। हजार सपना हरुमा मैले एउत रोजेको थीय त्यो पनि" नारने पनि आक्रोसित थीयो " जसरी भएपनी मैले मेरी पोइल गाकी लाई देखौनु छ मलाई पत्तौने केटी छन भनेर" ज्योतिसेले मानेनन भने पात्रो बनाउने बाहुन हरुको करङ ले दु:ख पाउछ।"


प्रस्तोत

ठुलि मैय ठकुरनी 

 
Posted on 04-06-08 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yesh bisayama maile bharkaharai... jan pahichan wala pandit sanga consult gareko.. Baisakha ma ta keto ko ghar ani kt ko gharam auta puja granepachi lagnainai chanidiana re biha garna lai.. so don't worry bro haru.. go ahead..:-)
 
Posted on 04-07-08 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 yo naranele maile lekheko chorera yahaa tasi sakecha.
 
Posted on 04-07-08 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारने , यो त चौतारीमा पो तास्नु पर्थ्यो ।
 
Posted on 04-07-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters