http://www.mysansar.com/archives/2011/04/id/18122
In that posting, we can see how Chaudhary group has been commenting on the blog to save face
Here are some of their comments
उमेश जी …. बिनोद चौधरी को बिरोधि संग कति पैसा पाउनु भयो ? तपाई ले एक बोतल मा के के गर्नु हुन्थ्यो त्यो सबै लै थाहा छ ?
[स्पष्टीकरणः म जस्तो मदिरा नै नपिउनेलाई यस्तो आरोप कसले लगायो भनी आइपी खोजी हेर्दा यो कमेन्ट आएको आइपी 202.166.199.163 चौधरी ग्रुपको पो रहेछ। हेर्नुस् आइपी विवरण-
202.166.199.163 - Geo Information
IP Address 202.166.199.163
Host ns2.chaudharygroup.com
Location NP NP, Nepal
City Kathmandu, 00 -
Organization Fiber POOL
ISP Worldlink Communications
AS Number AS17501 WorldLink Communications Pvt Ltd ]
चौधरी ग्रुपको सोही आइपीबाट फरक फरक नाममा कमेन्ट आएका छन्। हेर्नुस् कमेन्टहरु
चौधरी ग्रुपबाट प्राप्त कमेन्टहरु
यो ब्लग प्रकाशित भएपछि चौधरी ग्रुपको निम्न आइपीबाट कमेन्टहरुको बाढी नै आएको छ-
Geo Information
IP Address 202.166.199.163
Host ns2.chaudharygroup.com
Location NP NP, Nepal
City Kathmandu, 00 -
Organization Fiber POOL
ISP Worldlink Communications
AS Number AS17501 WorldLink Communications Pvt Ltd
हेर्नुस् चौधरी ग्रुपबाट आएका कमेन्टहरु जस्ताको तस्तै-
abhisek
[email protected]
202.166.199.163
2011/04/04 at 3:48 PM
उमेश जी …. बिनोद चौधरी को बिरोधि संग कति पैसा पाउनु भयो ? तपाई ले एक बोतल मा के के गर्नु हुन्थ्यो त्यो सबै लै थाहा छ ?
arjun
[email protected]
202.166.199.163
2011/04/04 at 2:51 PM
तपाई संग यदि चौधरी ग्रुप को डुप्लिकेट बिल को कपी छ भने त्यश लै किन छाप्नु हुन्न ?
छापेर सबुत दिनुष होइन भने तपाई एडिटर को कुरा पत्याऊन गार्हो छ.
Last edited: 05-Apr-11 05:49 PM