[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 Story :- १० बर्ष पछीको भेट
[VIEWED 4512 TIMES]
SAVE! for ease of future access.
Posted on 07-26-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शनिबारको दिन थियो उठ्न पनि ढिला नै भएको थियो, मन नलागी नलागी मुख पनि नधोइ कम्प्युटर अगाडि ईमेल चेक गर्न बसेको थिये अकाशमात ह्म्शले जीउ छाड्यो| कतै यो ईमेल झुक्क्एर कसैले पठाको त होइन, तर पकै पनि होइन, यो ईमेल मलाई मात्र होइन सबै केटा केटीहरुलाई पनि पठायएको छ, ईमेल यस प्रकारको छ -
August 28th  7:00 - 8:00 pm NYC tower resturant, Fulfilling a promise that was made 10 years ago.
यो बाचा त सबैले गरेका थियौ मिले सम्म, भाग्यले जुरायो भने कुनै दिन न्यूयोर्कमा सबै जना मिली जुली डिनर गरुला भन्ने बाचा; मैले गन्ती गर्न थाले १४ जाना मध्यए ८ जाना हामी अमेरिकामा छौ, बाँकीको ३ जाना लण्डनमा र २ जाना नेपालमा र १ जाना चाँही  अष्ट्रेलियामा,  के यो सम्भब छ ? एक अर्का सँग कुरा नभाको पनि धेरै भइसक्यो, ईमेललाई रिप्लाई गरु जस्तो पनि लाग्यो, तर गरिन August 28th, आउन आझै एक महिना बाँकी छ,
सबै जाना आउछन ? नेपाल र लण्डन त परको कुरा हो अमेरिकामा भएकै साथीहरु नै आउँदैन भन्ने मलाइ लागि राखेको छ| भाग्यले हामीलाई आफ्नो खुट्टामा त उभ्यायो तर एक अर्का सँग धेरै धेरै टाढा लागि सकेको थियो, केटीहरु त एक अर्का सँग कुरा गर्थे क्यारे तर केटाहरुको कुरा आर्कै थियो| शायद आफ्नो अहन्कार र तितो कुराहरु पचाउन सक्ने क्ष्मता कसैमा थियेन |        

समय बित्दै गयो म दिन दिनै ईमेल चेक गरी रहन्थिए शायद कसैले त रिप्लाई गर्ला भनेर तर कसैले गरेन, एक दिन काम पनि slow नै थियो Facebook तिर हेर्न बसे| अचानक लण्डनको साथीसँग भेट भयो, ईमेलको कुरा दुबैले गर्न चाह्यो तर गर्न सकेन, Chat पनि धेरै बेर भयो बिदा माग्नु अगाडि लण्डनको साथीले " मेरो South America आउने काम छ मिल्यो भने म U.S. पनि आउछु भन्यो र date पनि August 28th तिरकै दियो | मैले पनि जाने निर्णय गरे, हेर्दा हेर्दाइ August 28th पनि आयो, म न्यूयोर्कको त्यो Resturant खोज्न धेरै अगाडि नै गइसक्या थिए, पछी नहराओश भनेर | 7 Train र E Train लिदै म त्य्श ठाउँमा पुगे समय करीब करीब 7:15 भाको थियो | अगाडि Hostess लाई सोध्यए - I am expecting some Visitors, They might have already been here, DO you have a group that are expecting some guests ? Hostess ले भन्यो - Oh Yeah I Have a Group of 10 They informed me that they were expecting some more friends, त्यती भन्दै उस्ले फेरी भन्यो - They are on the roof top.

म अचम्म परे Roof Top हामीले पनि भनेका थियौ म सुद्ध गरेर ८ जाना हुनु पर्ने, लण्डन को साथी आको भये पनि ९ जाना कतै अरु कुनै ग्रुपपो हो कि ? तर लण्डन बाट अरु पनि आको हुन सक्छ सोचे , म elevator मा चढे र Roof Top तिर लागे | मैले यता उता हेरे एउटा Table मा आफ्नो साथीहरुलाई देखे | म अचम्म माने U.S. मा भाको ८ जना लण्डनको २ जना र अष्ट्रेलियाको सबै आको थिये | उनीहरुले पनि मलाइ देखे म गएर एउटा chair आफ्नो तिर तान्दै बसे | सबै जना चुप चाप लागेर बसी राखेका थिए| हाम्रो मौन्ताले एक अर्कासँग धेरै कुरा गरी राखेको थियो | सबैको आँखामा हल्का हल्का घासमा सित झै शायद आसुँ शायद पानी थियो| त्य्श सुन्सानपलमा पनि हामीले हाम्रो मौन्ता १० बर्ष अगाडि झै हासेको, चलेको र कराइ रहेको सुनी रखेका थियौ | शायद आसुँका थोपाले चाँही त्यो बिछोड भएको क्ष्णलाई सम्झी रहेको थियो| हाम्रो मौन्तामा एक्कासी बाधा पर्‍यो त्यो टुट्यो झसँग भएर हेर्दा Waiter ले Are You Folks ready to order ? भनेर सोध्यो |

क्रमश :              


 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters