Sports - Football (Soccer) Tournament in Baltimore
 
Date: Sunday, Jun 02, 2013
   
EVENT INFO:


बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) ले जुन २ का दिन बानाका कार्यकारी सदस्य श्री दीपक रानाको सम्योजकतोमा Soccer Tournament गर्ने निर्णय गरेको छ।
उक्त कार्यक्रममा ६ वटा टिमहरुको सहभागिता गरिने भएको छ। कृपया आफुलाई मिल्ने टिम छनौट गरि सहभागी हुनुहुन अनुरोध गर्दछौ। टिमहरु निम्न प्रकारका छन्:
1. Business Team
2. Artists Team
3. Student Team
4. Married Team
5. Unmarried Team
6. Senior Team

टिममा सहभागी हुन कृपया दीपक रानालाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछु।

Ph: 410-218-2630 or
[email protected]

P.S. The game will be played between Married vs. unmarried team and we kindly request you to contact the BANA executive member Deepak Rana. Please visit www.banaonline.org for more informations.
 

Venue:
Viewed 3044 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters