[Show all top banners]

taraniraula

More by taraniraula
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 CPN-UML leader killed with sharp weapon
[VIEWED 3833 TIMES]
SAVE! for ease of future access.
Posted on 12-29-15 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्निङ वाक गरिरहेका नेकपा एमाले  जिल्ला कमिटी सर्लाहीका सदस्यलाई अज्ञात समुहले धारिलो हतियारले काटेर हत्या गरेका छन्। मर्निङ वाकमा निस्केका एमाले जिल्ला कमिटी सदस्य हेमपुर–७ का ६० वर्षीय रामनरेश यादवको आँखामा खुर्सानिको धुलो छर्केर मुख र घाँटीमा काटेर हत्या गरीएको प्रहरी उपरीक्षक केदार ढकालले बताए।

Ramnaresh yadav Hatya sarlahi  2

मर्निङ वाकमा हिडेका यादवलाई घरबाट २ किलोमिटर उत्तरतर्फ सुनसान सडकमा हत्या गरिएको छ,’ ढकालले भने, ‘बिहानै सडकमा पहिला आँखामा खुर्सानिको धुलो हालेर हत्या गरिएको हो। हत्या कवसले र किन गरेको हो खुल्न सकेको छैन।’ हत्याको अनुसन्धान गर्न घटना स्थलमा जिल्ला प्रहरी, अञ्चल प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी कार्यालयको टोली पुगेको छ। तीनै टोली संयुक्त रुपमा यादवाको हत्या घटना अनुसन्धान गर्ने  ढकालले बताए।

Ramnaresh yadav Hatya sarlahi  3

हत्याको हाल सम्म कुनै ठोस प्रमण फेला नपरेकोले प्रहरी टेकनिकल र सुक्ष्म अनुसन्धानबाट अपराधीसम्म पुग्ने गरी प्रारम्भिक अनुसन्धान सुरु गरिएको ढकालले बताए । ‘घटना अनुसन्धान व्यक्तिगत जीवन र राजनीतिसँग जोडिएर हुन्छ,’ उनले भने, ‘इनिसियल स्टेज हेर्दा अनुहार, मुख र घाटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको मात्रै खुलेको छ।’ राजनीति वा अन्य कारणले हत्या गरेको हुन सक्ने भएकोले प्रहरीले २ स्पेक्टले अनुसन्धान गर्छ।

Ramnaresh yadav Hatya sarlahi  1

 यता नेकपा एमालेका जिल्ला अध्यक्ष रेवती पन्तले यादवको हत्या राजनीनि कारणले नभइ व्यक्तिगत कारणले भएको हुन सक्ने बताए । राजनीतिक रुपले कुनै समस्या आएको थिएन, घटना स्थलमा भेटिएका पन्तले भने,‘हत्याको कारण व्यक्तिगत हुन सक्छ।’ प्रहरी अनुसन्धानले नै सत्य तथ्य आउने पन्तले बताए ।

Ramnaresh yadav Hatya sarlahi  1
यादवको हत्यापछि नेकपा एमाले जिल्ला तहका सबै कार्यकर्ता घटना स्थल पुगेका छन्।। घर परिवारमा रुवाबासी चलेको छ। सर्वसधारण असुरक्षित महशुस गरिरहेका छन्। मधेसमा जारी आन्दोलनका कारण कतिपयले यादवको हत्या आन्दोलनसँगसमेत जोडिएर विश्लेषण गरिरहेका छन्। हत्याको जिम्मेवारी हाल सम्म कसैले लिएको छैन।

Ramnaresh yadav Hatya sarlahi  5

Ramnaresh yadav Hatya sarlahi  4

-
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters