[Show all top banners]

Janawar

More by Janawar
What people are reading
Subscribers
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 यो पनि समाचर: लोल्
[VIEWED 6003 TIMES]
SAVE! for ease of future access.
Posted on 06-29-11 12:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 'लादेनसँग सुत्न सबैभन्दा मजा लाग्थ्यो ' अमेरिकी खोज पत्रकार जिन सेसनले नजवासँगको अन्तवार्तामा  तपाईले सधँ सम्झने क्षण कुन हो ? भनेर सोधिएको प्रश्नमा उनले भनिन्, 'लादेनसँग सुत्न सबैभन्दा मजा लाग्थ्यो  ।' न्जवा १७ वर्षकी हुँदा लादेनसँग विवाह भएको थियो  । अमेरिका आक्रमणको सन् २००९/११ बीचमा ओसामाले उनलाई तलाक दिएका थिए  । नजवाबाट उनका १० सन्तान छन्  ।अलकायदा नेता ओसामा बीन लादेनबारे भए/ नभएको घटना सार्वजनिक हुने क्रम अझै रोकिएको छैन  । पछिल्लो सार्वजनिक खबर छ- 'उनको सेक्स स्टाइल  । घोषित ६ वटा श्रीमतीमध्ये नजवा जेठी हुन्  । उनले भनिन्, 'जिहादबाट फर्केपछि लादेन कयौँ दिन सेक्समा बिताउँथे  ।'
 
http://www.nayapatrika.com/strange-world/7987-%E0%A4%95%E0%A4%AF%E0%A5%8C%E0%A4%82-%E0%A4%A6%E0%A4%BF%E0%A4%A8-%E0%A4%B8%E0%A5%87%E0%A4%95%E0%A5%8D%E0%A4%B8-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A5%87-%E0%A4%B2%E0%A4%BE%E0%A4%A6%E0%A5%87%E0%A4%A8.html
 

स्कटल्यान्डको एक गाउँमा भयानक जनावर देखापरेको छ । जसले त्यहाँ निकै आतंक मच्चाइरहेको छ । यसअघि कहीँ पनि नदेखिएको यो जनावरले अहिलेसम्म थुप्रै मान्छे तथा घरपालुवा जनावरलाई आक्रमण गरिसकेको छ । स्थानीयवासी उक्त हिंस्रक जनावरको डरले साँझ परेपछि घरबाहिर निस्कँदैनन् । त्यतिमात्र नभई उनीहरूले त्रसित हँुदै रात बिताउँछन् । त्यो जनावर हेर्नमा ठूलो आकारको बिरालोजस्तो देखिन्छ । यसले अहिलेसम्म थुप्रै कुकर र मान्छेका दुई बच्चा खाइसकेको छ । स्थानीय क्याट्रिना वालेसका अनुसार उनलाई सो जनावरदेखि निकै डर लाग्छ । गाउँमा आतंक मच्चाउने हिस्रंक जनावरका कारण रात-दिन नै तनाबग्रस्त भएको छ । उनले आफ्ना बच्चालाई घरबाहिर हिँड्न रोक लगाएकी छन् । उनले एकरात उक्त जनावरलाई देखेको बताउँछिन् । 'एकरात मैले त्यो हिंस्रक जनावरलाई प्रत्यक्ष देखेँ । डरले थुरथुर भएँ । झट्ट हेर्दा मलाई त्यो जनावर ठूलोखालको कुकुरजस्तो लागेको थियो,' उनी भन्छिन्, 'मैले त्यसको फोटो पनि खिचेँ । तर, पछि हेर्दा अरू नै जनावर रहेछ ।' सोही इलाकामा बस्ने अर्का एक स्थानीयवासीले सो हिस्रंक जनावरले आफ्नो कुकुरलाई आक्रमण गरिसकेको बताएका छन् । उनले आफ्नो कुकुर भाग्यमानी भएकाले त्यसको पन्जाबाट उम्कन सफल भएको दाबी गरेका छन् । image

http://www.nayapatrika.com/strange-world/6946-%E0%A4%B9%E0%A4%BF%E0%A4%82%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A4%95-%E0%A4%9C%E0%A4%A8%E0%A4%BE%E0%A4%B5%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%AC%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%80-%E0%A4%86%E0%A4%A4%E0%A4%82%E0%A4%95%E0%A4%BF%E0%A4%A4.html

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters