[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 ए एन ए द्वारा नेपालमा अन्तरक्रियात्मक कृषि कार्यक्रमको आयोजना
[VIEWED 3244 TIMES]
SAVE! for ease of future access.
Posted on 12-08-12 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


                    ए एन ए द्वारा नेपालमा अन्तरक्रियात्मक कृषि कार्यक्रमको आयोजना 

 

सुनसरी ,यहि मंगसिर २२ गते ,शुक्रबार ,२०६९ ) तदनुसार डिसेम्बर ७ तारिखका दिन  ए एन ए -नेपालले बोकेर हिडेको पवित्र उदेश्य अनुसार लक्षित गाउँ सुनसरी जिल्ला ,पन्चकन्या गा बि स मा एक दिवशीय अन्तरक्रियात्मक कृषि कार्यशाला कार्यक्रमको आयोजना गरेको छ l

 

उक्त अन्तरक्रियात्मक कार्यशालामा लक्षित पन्चकन्या गा बि स का बिभिन्न किशान समुह ,बिभिन्न सहकारी संस्थाका पदाधिकारीहरु ,गाउँ बिकाश समितिका वर्तमान तथा पुर्व पदाधिकारीहरु ,राजनैतिक दलका प्रतिनिधिहरु तथा स्थानीय व्यक्तित्वहरुको सहभागिता रहेको थियो lउक्त अन्तरअन्तरक्रियात्मक कार्यशाला कार्यक्रममा अत्यन्तै प्रभावकारी हुन् सकेको र उक्त कार्यक्रमलाई स्थानीय प्रशिक्षक तथा महा बिद्यालय (कलेज )का शिक्षक मोहन श्रेष्ठले गर्नु भएको थियो l लक्षित समुहको अन्तरक्रियामासहभागिता र उनीहरुद्वारा कृषि सम्बन्धि प्रस्तुति प्रभावशाली भएको थियो lउक्त एक दिवशीय कृषि कार्यशाला कार्यक्रममा केन्द्रित थियो भने ए एन ए नेपालले शिघ्र पशु पालन केन्द्रको शुरुवात गर्ने भएको छ l 

 

ए एन ए – ग्रामिण नेपाल विकास परियोजना नेपाल र नेपालीहरुको हित र विकासको लागि अमेरिकाबाट नेपाल लागिएको एक महत्वाकाक्षी परियोजना हो l  ए एन ए – ग्रामिण नेपाल विकास परियोजनाका प्रमुख सुदीप श्रेष्ठ (पि एच डी)ले सुनसरी, धरान नगरपालिकाकामा उक्त परियोजनाको बारेमा प्रस्तुति गर्दै र सहयोगको अपेक्षा लिने हेतुले एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गराउनु भयो l उक्त प्रस्तुति सहभागीहरुको मन छुन सकेको र अत्यन्तै सफल रहेको जानकारी सहभागीले जनाएका थिए lराजनीतिक आस्थालाई किनारा लगाउदै नेपाल र नेपालीको लागि यस्तो सुवर्ण मौका गुमाउनु नहुने बिचार राख्दै नगर पालिकाको तर्फ र सहभागी हुन् आउने सम्पूर्ण राजनैतिक दलले पूर्ण सहयोग गर्ने बचन बद्दता दिएका थिए l ए एन ए – ग्रामिण नेपाल विकास परियोजनाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा समेत उल्लेखनीय लक्ष्य प्राप्ति गर्ने सोच अनुसार धरान नगरपालिकाको श्रोत र साधनको उपयोग गर्दै प्रारम्भिक चरणमा खाध्य बजारको शुरुवात गर्ने भएको छ र यो परियोजना करौडौको रहेको छ lकृषि सहकारी अथवा संस्थाको स्थापनार्थ गृहकार्य गरिरहेको यस परियोजनाका प्रमुखले जानकारी गराएका थिए l 

 

३० बर्ष ईतिहास बोकेको सयुक्त राज्य अमेरिकाको राष्ट्रिय स्तरको जेस्ठ संस्था ए एन ए ( दि एसोसियसन अफ नेपालीज इन अमेरिका ) ए एन ए नेपाल ( एन जी ओ )गैर मुनाफा संस्थाको नाममा २०६९ साल भदौ २८ गते सुनसरीमा दर्ता गरि कार्यालय धरानमा स्थापना गरि सकेको छ lयसै गरि समाज कल्याण परिषदबाट आश्विन २६ ,२०६९ सालमा आबद्दताको प्रमाण पत्र समेत प्राप्त गर्न सफल भएको छ l प्रारम्भिक चरणमा सुनसरी जिल्लाबाट यो योजना सुरुवात गर्ने र भविष्यमा यसको प्रगति र विस्तार अनुसार अधिराज्य भरि यो परियोजना लान सकिने लक्ष राखिएको छ l 

 

यस परियोजनाका प्रमुख सुदिप श्रेष्ठ (पि एच डी )सुनसरी धरान निवासी हुन् ,धरान हात्तिसार महाविद्यालयबाट खाद्य प्रबिधिमा अध्ययन गरि ,अमेरिकाको कनेक्टिकूट बिश्वबिद्यालयबाट खाद्य तथा पोषणमा बिषेशज्ञता प्राप्त गर्दै हार्वर्ड (Harvard)अनि जन हप्किन्स (John Hopkins)अस्पतालमा सेवा गर्दै यहि परियोजनालाई हाक्न अमेरिका त्यागी सुनसरी धरान  फर्केका छन् l

 


 
Posted on 12-09-12 7:35 AM     [Snapshot: 139]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

keep up the good work ANA . So whoever attended ANA are contributing something back.
Last edited: 09-Dec-12 08:03 AM

 
Posted on 12-09-12 8:14 AM     [Snapshot: 150]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 I think I have heard this world a lot --Antarkriya and seen no results.
 
Posted on 12-09-12 8:36 PM     [Snapshot: 253]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If those 1000s of NGO and INGO have no freaking ideas why those billions dollar pouring into Nepal every year got no result.   then we only have hope. Hope like Obama the world's most powerful person will provide you all with decent jobs in america.

Hope like your expensive foreign education will also show some results in your mind too.


 
Last edited: 09-Dec-12 09:30 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters