[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

ramromanchey

logan

mno
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 साझा खेति
[VIEWED 4500 TIMES]
SAVE! for ease of future access.
Posted on 09-10-16 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     6       ?     Liked by
 

खेति धेरै हुन्छन | किसान ले गर्ने खेति नेताले गर्ने खेति मा फरक छ | एउटा पसिना बगाउछ अर्को शब्द रचना बाट भुल भुलैया को सृजना गर्छ | कुनै बेला हेरेको हिन्दि सिनेमा मा खल नायकले भन्छ " ए प्रसंसा कर रही है या गालि" सम्झना आउछ | साझा कहिले छिरियो याद छैन | साझा फोरम मा के के भनियो, कति प्लेट मम खाइयो को हिसाब नभए झैँ के के लेखियो लेखा जोखा छैन | तर पनि आमाचाक्ली गर्नु मेरो बिसेषता बाहिरको कुरा हो | लामो समय को साझा छिराई ले केहि सिक्ने मौका मिले , सल्लाह दिए अनि पालाना पनि गर्ने प्रयास मा छु | तर पनि केहि लेखियो होला , मन नपरेको होला , सक्छौ भने प्रत्युतरमा logic को प्रयोग गर , त्यो नै अचुक बाण हो यदि तिमि लाइ प्रतिशोध नै लिनु छ भने |
छुरा नै हानु परे छाया बनेर हैन सिंह बनेर अगाडी आउ अनि सामना पनि तेसै गरि गरुला | नामर्द को श्रीमती बन्नु भन्दा मर्दको दासी हुनु बेस बन्ने उखान सुनेका हौला | confession आफ्नै नाम बाट गर वा कहिँ कतै तिम्रो भनाइ मा असहमत भै केहि लेखेको भए मर्द बनि सामना गर सक्छौ भने तर magorkel र megorkhe1 जस्ता नया नाम सृजना गरि किन आफैलाई दुख दिन्छौ | साना तिना कुरा बाट Hurt हुन्छौ भने साझा छिराई तिम्रो लागि गलत स्थान हो | रम्ने र रमाउने ठाउ खोज |

 
Posted on 09-10-16 10:41 PM     [Snapshot: 91]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

गोर्खे ब्रो तपाई ले यो कुरो उठाई हाल्नु भो । मैले नि उठाउन लाग्या थे । मलाई चै त्यों तपाई को नाम मा तेसरी अपमान जनक लेख्ने मान्छे हिजड़ा झै लाग्यो । (with due respect to all those hijadas out there😋😋 ) . तेती नीच भएर लेख्न जो पायो तेइ ले सक्दैन । की आफुले तेस्तो कुकर्म गरेको हुन पर्यो । फूल को आँखा मा फूलै संसार भनेझै आफु ले जे देख्यो जे गर्यो अरु ले तेस्तै गर्छन भनेर सोच्नु मानब बानी नै हो ।
साझा मा कैले के लेखिंछ कैले को संग कुस्ती गरिन्छ कैले को संग हासिन्छ । धेरै कुरा हुन्छ तर तेस्को बदला मा अरु को नाम संग मेल खाने गरी नाम खोलेर अपमान गर्न खोज्नु , आफु ले आचि गरेर आफै घोप्टो परेर खानु सरह हो । किनकी तपाई ले त्यों अरु को नाम रखे पनि आफै ले आफ्नै बारेमा लेख्दै हुनु हुन्छ । तपाई लाइ केइ कुरा मा मतभेद छः भने तपाई जन्मिदा लिंग सहित जन्मिनु भएको छ भने खुलेर अगाडि आउनुस । बहस गर्नुस । तर आफै लाइ गिराउने काम नगर्नुस । नाम अरु को भए पनि तपाई ले लेखेको त आफ्नै लागि हो नी ।
म चै तेस ब्यक्ति को IP नै बन्द गर्न सान दाइ संग जोड़ तोड़ का साथ माग गर्दछु । तेस्ता नीच ब्यक्ति लाइ राखेर साझा को स्तर घटाउनु भन्दा बरु एउटा viewer कम भएकै बेस भंने मेरो चै धारणा हो । बाकी सान दाजु को मर्जी ।
 
Posted on 09-11-16 8:01 AM     [Snapshot: 243]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्तो पोस्टको बारेमा पोस्ट गरेर तेस्लाई किन हावा देको?

Just ignore the trolls. Not worth it. We all knew it wasn't you.
 
Posted on 09-12-16 9:03 AM     [Snapshot: 384]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Intention were to aggravate. I did not poke their threads.
Last edited: 12-Sep-16 06:47 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters