[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

mno

ramromanchey

logan
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 रौ बढेर भैयो हैरान ?
[VIEWED 9188 TIMES]
SAVE! for ease of future access.
Posted on 04-29-16 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

केही महिना देखी रौ बढेको देखेर हैरान भै राखेको छु | यो चढदो उमेर है बढ्दो उमेरमा यसरी नबढ्नु पर्ने किन भयो भनी खोज तलासको बिषय बन्न गयो | फेरी गुगल देखी युटुब मा घन्टौ बिताइयो कही केही पाइेको हैन | WEBMD म पनि खोजियो | खाली Rogaine र बढाउने बारे मात्र छ |
जती बढछ , काटे भै हाल्यो नि के को गन्थन अनी साझामा टासि हाल्नु पर्ने ? त्यहि काट्न्लाई गाह्रो हुने भएरै त पोख्दै छु : समस्या !
के भएको हो भन्ने खोज तलास को सुरुवात भयो | यो महिना तेसैमा बिते आज बिहान खटियाको छेउको टेबल्मा भएको organic oil मा आँखा पुग्यो : चस्मा लगाएर तेस्को लेबल पढ्न पुगे बल्ल थाहा पाए समस्याको जड |कुनैबेला टि.भी मा K -को बिग्यापन देखे पछी किनेर ल्याईयो र प्रयोग गर्यौ |दुबैले मन परायौ | आफ्नै प्रकारको Pleasure दिदो रहेछ अनी एक प्रकारले एस्को प्रयोग गर्ने बानी बसेछ भन्नु पर्‍यो | मन्चिन्ते भाडो होइन कहिलै नरित्तिने ! कुनै दिन रित्तिएको बेला परेको बेला नजिकै ड्रेसिङ टेबल मा भएको Organic oil को प्रयोग गएको राम्रै लाग्यो | छेपाराको कथा झै भयो K किनेर ल्याउन | यही नै प्रयोग गरिदै गैईयो | फेरी कोही निक्लिनु होला " ढाल लगाएर पनि कसैले सुहाग रात मनाउछ" भन्ने जस्तै Lubricate को प्रयोग पनि कसैले गर्छ र ? आफ्नो आफ्नो Taste हो |
यो जड् त तेही Organic hair Grow oil पो रहेछ |
एक जना डाक्टर कहाँ गरेर पेट दुखेको छ भने पछी दुई गोली खान दिए पछी पनि बिरामी नगेको देखे पछी डाक्टरले सन्चो हुन अलिकत समय लाग्छ भनेछ | मेरो दुखेको होर म त श्रीमती को लागि सोधेको हुँ भनेछ रे ?
समस्या तेस्तै नै हो मेरो पनि | आफ्नो बढेको रौ त ठीक गरी हालिन्छ तर यो त श्रीमतीको रौ बढेर पो हैरान भैएको हो !
चारकोशे झाडी सम्म ठिकै थियो Amazon Rainforest भएर पो मार्यो | 
Last edited: 29-Apr-16 11:03 AM

 
Posted on 04-29-16 2:10 PM     [Snapshot: 168]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

आज गोर्खे ब्रो को मुड निकै रोमान्टिक छ जस्तो लाग्यो \

"आफ्नो बढेको रौ त ठीक गरी हालिन्छ तर यो त श्रीमतीको रौ बढेर पो हैरान भैएको हो !
चारकोशे झाडी सम्म ठिकै थियो Amazon Rainforest भएर पो मार्यो | "

लामो झाडी ले त मु. मै. गर्दा रयाग नै गर्छ नि \ बरु आज एउटा टोर्च light किनेर घर जानुस , amazon rainforest मा दिउसै आध्यारो हुन्छ भन्छन, प्रस्थान बिन्दु खोज्न काम आउछ \

 
Posted on 04-29-16 2:14 PM     [Snapshot: 179]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

येही मुजी गोर्खेलाइ हुदो रहेछ हरचिज.
 
Posted on 04-29-16 3:01 PM     [Snapshot: 264]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 
paani_ma_paade_jasto
Posted on 04-29-16 8:28 PM     [Snapshot: 538]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gorkhey bro, Have you ever seen grass grow on busy roads? Just keep the spot busy and the amazon may transform to sahara.
 
Posted on 07-12-16 8:27 PM     [Snapshot: 1416]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 15-Sep-16 09:30 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters