[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 कन्डोमा तासिएका जुका
[VIEWED 10088 TIMES]
SAVE! for ease of future access.
Posted on 06-03-20 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानोमा स्कुल पात्ले घारि भएर जादा अलिक चाडो हुन्थ्यो अनी बिशेष गरी झरी पर्ने बेलामा जुका हरुले सताउथ्यो | त्यो बाटो नहिडेर अर्को बाटो अलिक लामो पर्ने भएर जुकै लागे पनि तान्दै फाल्दै स्कुल पुगिन्थ्यो | साझ फर्किदा अलिक ओरालो पर्ने हुनाले चाडो हिडाइ/ कुदाइ हुनाले तेती जुका तासिदैन थिए | जुका हरु पनि बडो चलाख हुँदा रहेछ यो साझामा देखिने बज्रस्वाठ भन्दा पनि बाठा हुँदा रहेछन | एक दिन चाक चिलाएको चिलाएै गर्‍यो पछी आमालाई भनेको जुका छिर्यो होला भन्दै  निकाली दीईन |
आज साझाका २-४  जना  बज्रस्वाठ हरुले  बाल्यकाल्को सम्झ्ना गराइदिए | खान पिन सकेर सुत्ने बेलामा   श्रीमतीले सारी तानेर घोडा चढिदियोस भनी खुट्टा फटाएर बस्दा पनि लोगनले अनी तेस्ताइ अरु कसैले .. के के लेख्यो लेख्यो भनी कम्प्युतर खोलेर बस्यो | खोल्ना साथ सरर सबै माथि सुचना पाटिमा नाम देखिछ " लोगन लोगन लोग्न"  किन्की suscribe गरे पछी  साझा छिर्न पाएको छैन "फ्लास" गरी हाल्ने अनी पढ्दै गए पछी त्यो ससुरालिमा बसेको जोईतिघ्रेले झै गर्छन् | यो ज्वाँईथिग्रेको कुरा छिराए पछी बाह्र खरी पढाए झै पढाउनु परेन र , लौ सुन कथा | त्यो जोईतिघ्रेलाई घर बाट पत्र आए पछी पढ्न के सुरुगरेको थियो धुरु धुरु रुन थालएछ | ससुराली पक्षका सबै लौ जोइतिघ्रेका घरमा कोही परलोक भए अब चै घर जाने भए भन्दै के भयो के छ समाचार भनी सोद्धा "मैले पढ्दाको अक्षर भरेङाको टाउको जत्रो थियो अहिले सुकेर कमिला भन्दा पनि स्यानो भएछ रे"
यिनिहरुको साझा छिराई अहिलेको त्यो Flyod को पक्षमा जुलुस गर्नेमा पर्ने होईनन तर त्यो जुलुसमा छिरेका Agitator हुन जस्को काम ढुङ्गा मुडा र लुट पाट मै केद्रित छन र हुन्छन | यिन्लाई लक्ष गरेर लेखिएको ब्यङ "आकास मुत्दैछन" को न त अर्थ बुझे नत लक्ष बुझे , तेस मद्धे को एउटा डुकु लेख पुग्छ " तेही आकाश मुताइको कुरा कोरी बस" | भात्मारा हरु ब्यङ तिम्रो भेजामा छिर्दैन अनी यो तिम्लाई बाह्रा खरी लेखे जस्तो क ख ग हुँदै ज्ञ मा कुनै पनि ब्यङ वा  लेख अन्त्य हुदैन | बजारमा भैरब अर्याल अनी नयाँ ब्यङकार का लेख पढ् अनी केही बुझन सक्ने होउला |

सानले साझा खोल्ना साथ तिम्लाई हरेक धागो पढनै पर्ने बाध्यता बनाएका छैनन अनी तिमीहरु तिम्रा आमाहरुले कोचेर ख्वाएको त्यो पनि अघाई सके पछी चै खाना होईन गु नै कोच्याझै गुनासो गर्छौ | छिमेकी सँग मन मोटाब भए कुकुरको छौरो ल्याएर तिनका छोरा छोरीको नाम राख्थे रे तर तिमी हरु त्यो भन्दा पनि चलाख रहेछौ जो जुका बनेर गुला होईन चाकमै छिर्यौ |
अब चै बुझ्यौ मेरो लेखाइ ? सानोमा आमाले झिकी दिएकी थीइन अहिले कस्लाई भनुम ? तिम्रा बुढी हरुलाई ?

Last edited: 03-Jun-20 09:30 PM

 
Posted on 06-03-20 11:43 AM     [Snapshot: 46]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hera passa ,timi lai tyo underwear ley khelai ra chha , timi jyadai sojo manchae jasto jagxhha , kaile Kai timro kuro sunera paro no tatchha Tara dherai jasto Maya lagera auchha, timi lai susta manastiti bhenera tyo pass ley hepeko, teslai timi Hami ley sakdaina fromdallas nai chincha .tesle 2 line lekhera timilai jiskyera janchha timi 2 ghanta lagayera reply farkauxhau tyo pani with so many Grammer mistake .timro bekar 2 ghanta barbard .timi prati daya lagera bhaneko ignore his awatars .let fromdallas n bennit handle him
 
Posted on 06-03-20 12:15 PM     [Snapshot: 88]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ हाकु,

तँ मुजी मेरो पाटी कि त्यो काँठेको?

 
Posted on 06-03-20 12:21 PM     [Snapshot: 95]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भातमारा चाक्मा टासिएर बसेको जुका साझामा पार्टी बनाएर बसेको छस | तेरो त्यो गेडे कबिता लगनखेलको चिदियाखाना मा गएर सुना |
 
Posted on 06-03-20 12:24 PM     [Snapshot: 105]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाई एक चोटी मुतुनो मुतुवा भन न प्लिच!
 
Posted on 06-03-20 12:36 PM     [Snapshot: 113]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेरो यो गेडे कबिता/ सायरी लगनखेलको चिदियाखाना मा गएर सुना |

खडे लण्डपे धोका दिया तु ने बेरेहेम,
जब न आई तु मिल्ने और भेजा बस एक खत।
'खुट्टा भए जुत्ता जत्ति नि पाइन्छ' बेरेहेम
नुक्कड-नुक्कड्पे मिलेगिं, गरिबको लल्कारो मत।


वा वा बिरेले गेडे सायरी लेख्यो ? त र र र् र् र् र चिडियाखानामा ताली बज्यो |

ठिकै भनिस आफुलाई
"नुक्कड नुक्कड पे मिलेगी भुस्या कुत्ता," ललकारो मत" ,
चाक्मा त टास्सीइ सके टोक्नु कुनै "भारी बात नही" ?

तेरो भाषामा लेखेको बुझिस हैन त ?
Last edited: 04-Jun-20 09:21 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters