[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 421]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22  
[VIEWED 158862 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 22 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-28-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि

तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ।
आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ?

स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
बिर्सिएर के
तिमीले लेखेर लेखिन्न
अब मेटेर मेटिन्न
स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
अब बिर्सिएर के

 
The postings in this thread span 22 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-07-06 6:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A Amazing को नाम आइते चाही पक्का राख्नु पर्छ ।
 
Posted on 11-07-06 7:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु
रोल्#६ ठुलि
हाजिर मिस्
 
Posted on 11-07-06 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे,
तिमीले भनेका कुराहरु बास्तबमै सहि छन्। बिगत केहि दिन देखि भइरहेका यस्ता कुराहरुले हामीलाई साझाबाटै बिरक्त लाग्ने अवस्था सृजना भएको छ। तरपनि केहि ब्यक्तिहरुले गरेका त्यस्ता कार्यबाट वाक्क भएर आफ्ना मित्रहरुलाई चटक्क छोडेर जानुपनि त राम्रो होइन नि। फेरि तिमी त चौतारीका अभियन्ता, त्यस्तो मान्छे भएरपनि त्यस्तो कुरो गर्ने?

अब, हामीहरुले पनि यहाँ नमेले हामीलाई छोडेर जान हुन्छ कि हुदैन भनेर Poll राख्नुपर्ला जस्तो छ। आजकाल Poll को निकै चल्ती छ क्यारे। आज पुरै अमेरिका भोट हाल्दैछ।

**************************************************************
ल है त गाउँलेहरु,

नमेले हामीलाई चटक्कै छोडेर जानु हुन्छ कि हुदैन?

क) हुन्छ
ख) हुदैन
ग) थाहा छैन

***************************************************************

मेरो भोट यहाँ छ:

ख) हुदैन

*************************************************************
अहिले सम्मको नतिजा अनुसार हुदैन भन्नेमा

१) कुम्ले
२)
३)
 
Posted on 11-07-06 7:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल उठ्न थाले मान्छेहरु?
 
Posted on 11-07-06 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म कुम्लेसँअ सहमत छु,

नमेले हामीलाई चटक्कै छोडेर जानु हुन्छ कि हुदैन?

क) हुन्छ
ख) हुदैन
ग) थाहा छैन

***************************************************************

मेरो भोट यहाँ छ:

ख) हुदैन

*************************************************************
अहिले सम्मको नतिजा अनुसार हुदैन भन्नेमा

१) कुम्ले
२) ग्वाँचे
३)
४)

*************************************************************
गालव, के छ हालखबर ?
 
Posted on 11-07-06 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म कुम्ले र ग्वाँचे सँअ सहमत छु,

नमेले हामीलाई चटक्कै छोडेर जानु हुन्छ कि हुदैन?

क) हुन्छ
ख) हुदैन
ग) थाहा छैन

***************************************************************

मेरो भोट यहाँ छ:

ख) हुदैन

*************************************************************
अहिले सम्मको नतिजा अनुसार हुदैन भन्नेमा

१) कुम्ले
२) ग्वाँचे
३) हरितालिका
४)

*************************************************************
गालव, ठुलि, कुम्ले,ग्वाँचे के छ हालखबर ?
 
Posted on 11-07-06 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सँचै छु, हरितलिका, तपाईंको के छ हालखबर ?
*************************************************************
 
Posted on 11-07-06 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ भन्नु परो, आज काममा अलि चापो छ, तैपनि बेला बेलामा चियाउनु पर्ला नि यसो चौतरिआँ भनेको खै
 
Posted on 11-07-06 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेले हामीलाई चटक्कै छोडेर जानु हुन्छ कि हुदैन?

क) हुन्छ
ख) हुदैन
ग) थाहा छैन
********************************
ख) हुदैन

ह्या कस्तो कुरो अरेको नमेले नि । काँ छन ति फुटा मेरो मा त HIDE अरेको छ कइले नि देखिन्न ........आssssssss.....हेर्दिन मु त ।अनि खेरि त्यो के जाति नाश सत्यानास हुने अरेर कल्ले हेर्च बरै । मुइले त त्यो के जाति शब्त नि निकाल्दिन ।
 
Posted on 11-07-06 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

ल यो ठाममा भोट हालम्, म पनि "हुँदैन"मा हाल्छु। नमे, त्यस्तो बाहिरी कुराको कारणले चौतारीलाई यसरी माया मार्न भएन। यसपाली मलाई अनुरोध गरिसकेको हुनाले म नयाँ चौतारी बनाइदिम्ला तर यसमा नमेको पनि सक्रिय सहाभागिताको आशा गर्छु, साथै अर्को चौतारी बनाउन नमेलाई आवश्यक हौसला मिल्नेछ भन्ने कामना गर्छु।




 
Posted on 11-07-06 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक तरिकाले आएन जस्तो छ। ल फेरी ऐक पल्ट:




 
Posted on 11-07-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेले हामीलाई चटक्कै छोडेर जानु हुन्छ कि हुदैन?

क) हुन्छ
ख) हुदैन
ग) थाहा छैन
********************************
ख) हुदैन

नमे,
तिमीले भनेका कुराहरु बास्तबमै सहि छन्। बिगत केहि दिन देखि भइरहेका यस्ता कुराहरुले हामीलाई साझाबाटै बिरक्त लाग्ने अवस्था सृजना भएको छ। तरपनि केहि ब्यक्तिहरुले गरेका त्यस्ता कार्यबाट वाक्क भएर आफ्ना मित्रहरुलाई चटक्क छोडेर जानुपनि त राम्रो होइन नि। फेरि तिमी त चौतारीका अभियन्ता, त्यस्तो मान्छे भएरपनि त्यस्तो कुरो गर्ने?
 
Posted on 11-07-06 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुँदैन
मैले नि भोट हाले लौजा ।
 
Posted on 11-07-06 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरितालेके मेरो सबै ठिकै छ हजुर को नि ।
 
Posted on 11-07-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेघले ढाकेर आकास ढाकिन्न
घाम, आँधिले चाहे पनि उडाउन्न
आँधि र मेघ आकासमा मडारीए त के भो
घामका किरण बनेका चौतारीयाहरुलाइ केहि डर हुन्न
खहरे उर्लेर आए त के भो
नदी बनेको नमेलाइ बगाउन सकिन्न
 
Posted on 11-07-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्यो कति कबिता मात्र लेख्नु हुन्छ एसो भोट नि हल्नुस् ।
तितौर र सानानी कता गएच? मोरि हरु जहिलेनि धोलो। भोत् हाल्ने बेला त् चाधो आउनु पर्च नि।
 
Posted on 11-07-06 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुलि किन गाली गरेकि? आउदैछु नि, एकछिन् त्याँ तितौरि र म अस्ति तिम्रो दाइजोका सामानहरु खोलेर हेर्दै थ्यौँ क्या।
ओहो भोट् हाल्ने दिन भनेर था नै थेन् नि त। लौन नमेले किन त्यस्तो कुरा गर्या? हाम्रो चौतारी त साझा भन्दा छुट्टै जस्तै जस्तै भैसक्यो नि अब त। त्यत्रो चौतारी प्रथा शुरु गर्ने मान्छेले नै हरेश् खाए हाम्ले के गर्नि नि? हुदैन है हुदैन छोडेर जान।

नमेले हामीलाई चटक्कै छोडेर जानु हुन्छ कि हुदैन?

क) हुन्छ
ख) हुदैन
ग) थाहा छैन
********************************
ख) हुदैन
 
Posted on 11-07-06 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो ९% "हुन्छ" भनेर भोट खसाल्नि बकम्फुसे बेवकूफहरु चईं को परेचन्? हाँरो गामको त हुँदै होईन ल! तालु पड्का'र ठोकुवा दिन्छु! खोजी खोजी धुलो पिठो पार्नि होईन, केटा हो? :D

झन् अमरिकाने चुनाउमा भोट खसाल्न नगई नगई (पाए पो त? :p) चौतारिआँ "हुन्न" भनेर भोट खसाल्न आ'को हाम्त।

हैन, ए नमे! संसार बिकृति बिहिन दुधको दुध, पानीको पानी, स्वच्छ भए त भै हाल्थो नि! स्वर्गै हुन्थो। तिमी हाम्ले जे जति च्याठेनि तेस्ता पात्तिनेहुर बुरबुर्ती उम्रि रहन्छन् के रे। तेसैले बरु धेरै च्याठेर आफ्नै मस्तिष्क खल्बलाउन भन्दा, ईगनोर गर्दिम्, खुरुक्क आफ्नो बाटो लागम्। तिमी हामीको बाटो त थाहै होला के रे...सिऽऽऽऽऽधै चौतारी! ;)
 
Posted on 11-07-06 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ पुन्टे दाई, लु उता हिन्नोस नयाँ चौतारिआँ! बल्ल बल्ल चित्रेले बलियो बनाओ छ:)
उतै नमेलाई नि फकाम्ला, हामि दुई बुडा भलाकुसारि नि अरम्ला
 
Posted on 11-07-06 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्लेहरू अब यहाँबाट
नयाँ चौतारीमा जाम्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters