[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 421]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
[VIEWED 158848 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 22 pages, View Last 20 replies.
Posted on 10-28-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि

तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ।
आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ?

स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
बिर्सिएर के
तिमीले लेखेर लेखिन्न
अब मेटेर मेटिन्न
स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
अब बिर्सिएर के

 
Posted on 11-01-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइ, हत्तेरिका, नेप्चे सबैलाइ धन्यबात है पुरानो भिडियो काल्ना मुनि धकेलेर चौतारो सोझो पार्न मा सहयोग गरेको मा

हैन ठुलि हैन मेरा भुरिहरु हैनन्


 
Posted on 11-01-06 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! क्या नाँच्ने हौ सानो नानु त! कस्तो मज्जाले नाँचेको।
मलाई मेरो भान्जीको याद आयो! यामेलाई धन्यवाद छ है!

अनि के के भएछ चौतारीमा लौ! ठेलठाल पनि गरिसकेको रहेछ यहाँ। यामे, यहाँ टाँस्दा केहि लेखेर त्यो भिडियो राख्यो भने चौतारी बाङ्गिन्न के।

दन्ते झाँक्री रे पून्टे दाई? मेरो नि त्यस्तै त्यस्तै छ। झाँक्रीको मा जानु परिरहेको छ। चोटग्रस्त भइयो।

साँच्ची कस्ता स्वीत बाचाहरु!

चित्रे कता हरायो??

:D
 
Posted on 11-01-06 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार अरे सबै मेर गाम्ले दाजु भाइ दिदी बैनीहरु लाइ । धेरै समय पछि आज चौपारिमा आउने मौका पाएको थिए । समय को सदुपयोग गरेर चौपारि मा घाम ताप्न आको त कोइ पनि रहेनछन। ल त म अहिले लाग्छु पनि मिस मेरो रोल न १३ हो । हाजिर अर्दिनु होला । नमस्कार
 
Posted on 11-01-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे तेही त एस्ता राम्रा भुरी कसरी तिम्रो हुनु सक्नु नि चि।
 
Posted on 11-01-06 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सानो कान्छा
कता हो आएर फुत्त पो भाग्यौ त
पल्लो गाम्तिर भक्तराजको गीत खोज्दै हिड्या जस्तो लाग्थ्यो :D :D
ठुलि के भन्या ? :D :D :D

रोल लम्बर
२० यामे
यस् मिस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्
 
Posted on 11-01-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

आज म बिहान सबेरै चौतारी आएको थिएँ, अम्रिका गाममा त राती नै थियो होला, चौतारीबासीहरूको चौतारीया नामको लिष्ट टाँसेर गएँ, दिनभरि त यति व्यस्त भैयो कि फेरी आउनै पाइनँ, यहाँ त के के भैसक्यारैछ, चौतारी बाँगेर नि सोझीसक्या रैछ, आफूले त होस्ते हैंसे पनि गर्न पाइनँ। लौ जे भए नि आज साँझदेखि अलि फुर्सद भो।
सान्कान्छा नि आज झुल्किएछ चौतारीमा, जरामुनि (Germany) बाटै हो सान्कान्छा तिमी?

ए कुम्ले, म यहीं छु। पुन्टे दाई चैं झारफुक गराउन जानु भएछ।

ठूली, के छ हालखबर, यो वीकेन्डमा घुम्न जाने हो? ;)

रोल नं ८ चित्रे
हजूऽऽऽऽऽऽर मास्टर्नी दिदी
 
Posted on 11-01-06 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई ठिकै छ अनि तिमीलाइनी चित्रे । कता खुम्न जाने पलान बनायोउ त ।
 
Posted on 11-01-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, ल तिमी नै भन कहाँ जाने घुम्न, तिमी जता भन्छ्यौ उतै जाम्ला। ;)
 
Posted on 11-01-06 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो सानी नानी कस्तो नाचेकी याहूको भदैहरु हो कि ?? अनि खेरि लास्टा नाकाँ सिंगान पुछेको पनि कस्तो सुहाएको :D

ल सप्पैलै नमस्कार है ।
सानोकान्छालै नि नमस्कार ।

कति घुम्छन् यि चित्रे र ठुळ्नानी
आज उतापारि काल्नाँ घाँस काट्न जाउ तिमुर । काम गर्ने हैन खालि घुम्ने मात्र लौरोले हिर्काउन नपुगेको .......( अब मार्छन मलै ठूली र चित्रेले--म त भागे --हुनत चित्रे सपना देखिरा होला )
 
Posted on 11-01-06 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबात् मिस
मेरो भदै हैनन मेरा साथिका छोरीहरु हुन्............

 
Posted on 11-01-06 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब मार्छन मलै ठूली र चित्रेले--म त भागे --हुनत चित्रे सपना देखिरा होला

:D
 
Posted on 11-01-06 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

how come lasta nak puchheko pani herna bhaying, miss_me u r genious!
 
Posted on 11-01-06 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D
हे हे हे nepalean
त्यो माथिको भिडियो
हेर्दा सम्म हेरिङ
lasta त्यहि नाक पुछेको देखिङ
genius त ति नानीपो र'छिन
त्यतिसानै उमेराँ कति राम्रो नाचिङ

हजुरले नि माथिकोमा हेर्नुस त त्यहा झन प्यान्ट नि सिमल्दै नाचेकि छिन ति नानी

हैन याहू साथिको छोरी यस्तो नाच्ने भैसकिछिन अनि हजूरको चै ............. :D :D
 
Posted on 11-01-06 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि कतै नाच्दै होलि उसकि आमाको छेवैमा तर उसकि आमा पत्ता लाउन GPS नै किन्नु पर्ला जस्तो छ ।
 
Posted on 11-01-06 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ सो च्वीट् बच्ची हरु। thanks यामे।
 
Posted on 11-01-06 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ दादा!

यामेले गर्नु रमाईलो अरेछ नेपालाँ! फोटा र भेडियो त यत्रो बिधि खिच्न भ्याएछ!

राँगे रिकुटे कता लाएछ आजकल? जाड्जाडो लाउन थालो... "जिम्माल बा लाई क्यानाम मुगलान से बढिया फेटा लेर आएको छु" भन्तो अस्ति!
 
Posted on 11-02-06 2:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ अरे है, सप्पैलाइ,
क्या अर्नु, बिदा मनाउन नेपाल गैयो, फर्के'सी त कामको चटारो परिहाल्यो । चौतारी'आँ आम्ने रहर हुँदा हुँदै'नी आउनै सकिराछैन, यस्सो झ्यालबाट चियाउन मात्रै भ्याइ रा' छ ।
यस्सो काम साम सकेर फेरी गज्जबसँअ बसुम्ला चौतारी'आँ । जाडो पनि आउँदैछ क्यारे, चौतारी'आँ बसेर्, घाम ताप्दै, बदाम खाएर्, पुन्टे दाइ, जिम्माल बा, मिस् अनि अरु सप्पै गाम्ले'रुका रमाइला गफहरु सुन्नु पर्छ । ऐले त झन रिकुटे दाइ'नी आउनु भा' रैछ, उन्का पल्टन्का गफ नि' सुन्नुपर्छ ।
भर्ती हुन त आफुलाइ नि मुन' थ्यो, क्यार्नु, भन्गेराआ जत्रो छाती छ भुनेर गल्लावाल बज्ज्याले रिजेक्ट अरि हाल्यो पोर साल । यस्पाली त घिउ सिउ खार्' जिउ बना'र गे' सि त्यो गल्लावाल बज्ज्याको बाउले नि रिजेक्ट अर्न सक्दैन । त्यस् पछि त हाताँ सिको घडी, काँधाँ फिलिप्स् रेडिउ, घाँटिआँ रातो रुमाल, कालो बुट जुत्ता, बाघ्पाटे लुगा ............ आहा कति मजा आउने .................. धत्तेरिका सपनामा पो भुलेछु ।
लौ त म चाइ गए कसरत अर्न, जिउ बनाउनु परो नि भर्ती हुन । लौ सप्पै लाइ सेलुट्, खुट्टा बजारेर ।
 
Posted on 11-02-06 2:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्बाल बा,
साह्रै रमाइलो भयो नेपालको बसाइ।
२ महिना मा बहुत घुमियो र बहुत रमाइलो गरियो गाँठे

मिस
के गर्नु येस्तै हो साथि भाइ का भएपनि रमाइलो लाग्दो रहेछ
झन् भुरा भुरि ता बहुत रमाइला र फरासिला भन्या

आफ्नो ता उहि नमे ले भन्या जस्तै हो नि टेलिस्कोप लिएर खोज्न निस्कने बेला हुदै छ
फुर्सदै नभर हो क्या?

मेरो पनि कतै नाच्दै होलि उसकि आमाको छेवैमा तर उसकि आमा पत्ता लाउन GPS नै किन्नु पर्ला जस्तो छ ।


यौटा पुरानो गीत याद आयो तर पुरै आएन

सबैको जोडि भाको
आफु चै बिजोडि भाको
के गर्नु र हजुर् आफ्नो त कर्मै यस्तो
उभो हेर्दा ठाडो टुप्पि उधो नाङ्गो खुट्टो
 
Posted on 11-02-06 2:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए यामे,
२ मैना नेपाल घुम्न सक्नेलाई फुर्सद नहुने रे?? के बोल्या हो तेस्तो?
 
Posted on 11-02-06 4:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्ने गलाउ
२ मैना मा घुम्दै ठिक्क
खोइ खोज्या हो भेटनै भन क्या?
क्यर्नि तनि?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters