[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 मह जोडि ए एन ए सम्मेलनमा प्रस्तुति देखाउन अमेरिका आउने विजय थापा
[VIEWED 2824 TIMES]
SAVE! for ease of future access.
Posted on 05-29-13 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                       मह जोडि ए एन ए सम्मेलनमा प्रस्तुति देखाउन अमेरिका आउने 
 
विजय थापा 
भर्जिनिया ,अमेरिका 
                                         
न्यु योर्क ,अमेरिका ,मे २९ तारिख ,३१ औ ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका ) सम्मेलनको सांस्कृतिक कार्यक्रममा एक दशक(झन्डै १० बर्ष ) भन्दा लामो समयको अन्तराल पश्च्यात न्युयोर्कमा सहभागी हुन् नेपालका ख्याती प्राप्त वरिस्ठ हास्य कलाकार द्वय मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य (मह जोडी )ले बिशेष प्रस्तुति गर्नु हुने ए एन ए सम्मेलनका संचार संयोजक सुर्य थापा द्वारा जारी गरिएको छापा बिज्ञप्ति मार्फत जानकारी गराएका छन् l
 
उक्त छापा बिज्ञप्तिमा थप जानकारी गराउदै ३१ औं एएनए सम्मेलन बिगतका सम्मेलन भन्दा हरेक तरिकाले फरक र ऐतिहासीक बनाउने सन्दर्भमा आयोजक समिती लागिरहेको थापाले उल्लेख गरेका छन् l मह जोडिले यस पटकको एएनए सम्मेलनमा फरक प्रकारको प्रस्तुती लिएर आउन लाग्नु भएको उल्लेख गर्दै यस पटकको भ्रमणमा मात्र एएनए सम्मेलनमा कार्यक्रम प्रस्तुत गर्ने जानकारी समेत संचार संयोजक सुर्य थापाले जनाएका छन् l आधा, आधा घण्टाको फरक प्रस्तुती रहने कार्यक्रम जुलाई ४, ५ र ६ को सास्कृतिक कार्यक्रममा प्रस्तुत गरिने जनाईएको छ । 
 
यस पटकको एएनए सम्मेलनको लागि अमेरिकामा रहनुभएका नेपाली कलाकारहरु मार्फत पनि बिशेष प्रस्तुतीको तयारी समेत भइरहेको छ भने नेपालबाट अन्य केहि कलाकाहरु पनि थप हुने सम्भावना रहेको जनाईएको छ  । मह जोडी यस अघि अमेरिकामा कार्यक्रमको लागि ए एन ए मार्फत आएका थिए भने तत्कालिन समयमा अमेरिकाको बिभिन्न राज्यहरुमा कार्यक्रम प्रस्तुत गरेका थिए l 
 

 
Posted on 05-30-13 9:23 AM     [Snapshot: 190]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Sorry to say but MaHa is getting too old, no offence to them. It's time for new comic relief than the same old - trying too hard to be funny and by making faces and silly actions - routine. Just like the politics with same old faces and same mentality, even the field of comedy needs to get a tune up.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters