MR_TRUTH
More by MR_TRUTH
What people are reading
Subscribers
Please log in to subscribe to MR_TRUTH's postings.
:: Subscribe
|
स्वाँठ, बज्रस्वाँठ र जुवाडेहरु
|
[VIEWED 4547
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
MR_TRUTH
Please log in to subscribe to MR_TRUTH's postings.
Posted on 07-29-08 6:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
राष्ट्रपतिको चुनाव पनि देखियो, परमान्द झाको पुतला पनि । जाहाँसम्म मावोबादीको सोचाइ थियो यि दुइटै पदहरुमा कमसेकम एमालेले एउटामा मधिशेलाइ भोट बन्चित गर्नेछन र आफ्नो रणनितिमा अडिग भए तर स्वाँठहरुले माहाकाली सन्धिको प्रकरण ह्वात्तै बिर्सिदिए साथै रामराजालाइ उठाउनु मात्रै ऋण तिरने निति भए । अनि झालाइ एमालेले जिताएर के पाए? सभाधक्ष्य त पहिले देखि नै पक्कापक्कि थियो, मात्र बदलाका लागि ? घमण्ड तोडनका लागि ? ब्यत्तिगत झगडामा त यिनले राष्ट्रिय हित समेत बिर्सिदिए , एमालेलाइ अलि अलि सहानुभति दिदाँ बाटोमै जाने, यी त बज्रस्वाँठहरु पो रहेछन । कंग्रेसको खै के कुरो, आफनो फाइदाका लागि अराष्ट्रिय गतिबिधि गर्दा नेपालीले अचम्म मान्न छोडिसके । सबै राम्रो कुरोलाइ देशको पिलो गिरिजाको स्वार्थले नै बाधा बनाउछ । ०४८ साल देखि तपाइ एउटा घटनाको उल्लेख गर्नुहोस म उहाँको संलग्नता र स्वार्थले बिग्रिएकोको तु बिबरण दिन सक्छु । भैगो भबिष्य तिर लागौ । अब राष्ट्रपतिलाइ फिटिक्क केहि भैदियो या रअ को डिजाइनमा पाखा लागे भने राष्ट्रपतिको हकदार ५१ सिट मात्र भएको फोरमका बिवास्पद झाको हुनेछ । के यसपछीको नेपालको कल्पना समेत गर्न सक्नुहु्न्छ ? तसर्थ गंणतन्त्रका जुवाडेहरु तयार रहनुस, अहिले जितिराख्नु भाछ आशैआशको खेल न हो ? तर तर यसपालिको च्याँखे न त तपाइको निजि सम्पति हो या न प्रियजन या जिबनसाथी । सिंगो देशलाइ लगाउनु भएको छ । जितिरहे सँगै खुशी मनाउँला तर खै कतिन्जेल भाग्यमानी मात्रै होइएला र? पहिलो जुवामै झा को मधेशको मात्रै उपराष्ट्रपति हुने दुस्साहसले के सातोपुत्लो उडेन ? स्वाभिमानीलाइ भन्दा केवल स्वतन्त्रतालाइ महत्व दिनेहरु सातो नउडी केवल मूक दर्शक मात्र देखिदा आजकल मलाइ अचम्म लाग्न पनि छोडिसक्यो।
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
| Deepak Bhatta could help bring down the three stooges |
| maga got what they voted for |
| where are Hunter Biden and Biden got 40k maga hounds? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|