[Show all top banners]

Eagle5
Replies to this thread:

More by Eagle5
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 RAJARAM PAUDYAL ILLEGAL IMMIGRANT GOING BACK!
[VIEWED 11005 TIMES]
SAVE! for ease of future access.
Posted on 09-05-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजारामको अमेरिकामा अन्तिम प्रहसन

नेपालीपोष्ट प्रतिनिधि

बाल्टिमोर, सेप्टेम्बर ४

हास्य कलाकार राजाराम पौडेलले अमेरिकाको आफ्नो आठ वर्षको बसाइमा यही आउँदो सेप्टेम्बरको ७ तारिख अन्तिम प्रहसन कार्यक्रम गर्दैछन् ।

उक्त प्रहसन कार्यक्रम मेरिल्याण्डको बाल्टिमोरमा रहेको टिम ८८४८ को आयोजनामा बाल्टिमोरस्थित ८४२० बेलेएर रोडमा रहेको सेन्ट जोसेफ पारिस हलमा हुने भएको छ ।

यो कार्यक्रम विशेष गरेर राजाराम पौडेलकै विदाइका लागि गर्न लागिएको जानकारी टीम ८८४८ ले जानकारी दिएको छ । यो टिमले आयोजना गरेको यो पहिलो कार्यक्रम हो ।

टिमका एक सदस्यका अनुसार हालसम्म ४ सय टिकट बिक्री भइसकेको र टिकट बिक्री जारी रहेको छ । प्रहसन हेर्नका लागि प्रवेश शुल्क मूल्य २० डलर राखिएको छ ।

सो प्रहसन कार्यक्रममा राजारामका साथ प्रेमराजा महत, रतन सुवेदी, रचना सिंह, नारायण त्रिपाठी, कर्ण दास र सृजन ताम्राकारले पनि आआफ्नो कला कौशलता प्रदर्शन गर्नेछन् ।

कार्यक्रममा डीजे कपिलले संगीत संयोजनको जिम्मा पाएका छन् ।

राजाराम पौडेल यसअघि सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिका आउनुपर्नेमा जहाज वासिंङटन डीसीस्थित डाल्लास एयरपोर्टमा अवतरण गर्न तीन घण्टा बाँकी हुँदा उनी चढेको जहाज फर्केर लण्डन नै फर्केर गएको थियो । उक्त अवसरमा न्युयोर्कस्थित ट्वीनटावर, डीसीस्थित पेन्टागन र पेन्सिलभेनियामा आतंकारी समुहले प्लेन आक्रमण गरेपछि अमेरिका आउने सबै उडानहरु बन्द गरिएका थिए ।

यसपछि राजाराम पौडेल सेप्टेम्बर १८ मा वासिंङटन डीसीस्थि डाल्लास एयरपोर्टमा अवतरण गरेका थिए ।
अमेरिका बसाइका क्रममा पौडेलले अन्य कलाकारहरुजस्तै अमेरिकामा स्थायी बसोबास गर्नका लागि आवेदन गरेका भए पनि पौडेलको ग्रीनकार्ड बन्न नसकेपछि अमेरिका नबस्ने भएका हुन् ।

आफ्ना छोरा छोरीलाई अमेरिकामा पढाउने चाहना पूरा नभएका कारण अब गैरकानुनी रुपमा अमेरिका नबस्ने स्वनिर्णय गर्दै उनी यही सेप्टेम्बर २३ तारिख अमेरिकाबाट नेपाल लाग्ने भएका छन् ।

कलाकार रामराजा पौडेलका अनुसार उनी सेप्टेम्बर २५ तारिख नेपाल पुग्ने र उनको विषयलाई लिएर नेपालस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाटै जीरे खोर्सानी समुहले एक हांस्यव्यंग्य कार्यक्रम बनाउने भएको छ ।


 
Posted on 09-05-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Asylum file ganrenchan buda le?
 
Posted on 09-05-08 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

budda le bato tataye teso bhaye
 
Posted on 09-05-08 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-05-08 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Buda le ramrai bichar garchan..... uta bhai ramrai garthe ho la... ramro kalkaar ko respect afnai des ma ma hucna why the heck all they toward usa they can't be recognize as a better actor over here... there are still others i am sure what all they doing... hope they doing better... ok  Rajaram dai ramro bichar garnu bhayee cha....


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters