[Show all top banners]

Srijana 12
Replies to this thread:

More by Srijana 12
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दिउँसोका डाँका
[VIEWED 6584 TIMES]
SAVE! for ease of future access.
Posted on 12-29-10 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

डाका का सरदार द्वारा दिउसै डकैतीको प्रयास:

http://www.nayapatrika.com/newsportal/cover_story/20166.html

११ घन्टाको लोडसेडिङ भोग्न जनता बाध्य भइरहेका वेला ऊर्जामन्त्री डा. प्रकाशशरण महत  ले पोखरा र खप्तड घुमेको हेलिकोप्टरको भाडा तिर्न नेपाल विद्युत् प्राधिकरणलाई दबाब दिएका छन् ।

काम सुरु भएको दुई वर्षपछि प्रधानमन्त्री माधवकुमार नेपालले गत सालको फागुनमा आयोजनाको शिलान्यास गर्ने तय भएको थियो ।

निर्माण सुरु भएको दुई वर्षपछि आयोजनाको शिलान्यास गर्न लागिएको भन्दै विरोध भएपछि अन्तिम समयमा आएर कार्यक्रम स्थगित गरिएको थियो ।
शिलान्यासपछि आयोजना गरिने भोजभतेरमा
१२ वटा खसी काट्ने तयारी गरिएको थियो । त्यसैवेला प्रधानमन्त्री नेपाल, गृहमन्त्री भीम रावल, ऊर्जामन्त्री डा.प्रकाशशरण महत, ऊर्जा सचिव शंकरप्रसाद कोइराला, प्राधिकरणका उच्च अधिकारी टोलीसहित चार्टर गरेको हेलिकोप्टरबाट आयोजना स्थल पुग्ने कार्यक्रम तय भएको थियो ।

Last edited: 31-Dec-10 07:30 AM

 
Posted on 12-30-10 7:01 AM     [Snapshot: 322]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://nagariknews.com/component/content/article/86-breaking-news/21902-2010-12-30-12-27-54.html

UCPN (Maoist) politburo member and lawmaker Khadga Bahadur Bishwokarma was arrested by the police while travelling in a stolen four-wheeler in the capital Thursday evening. He is a former minister. Police said he was released after he promised to present documents to prove the legal ownership (?) of the four-wheeler.

http://www.nepalnews.com/archive/2010/dec/dec30/news16.php

Last edited: 31-Dec-10 07:26 AM

 
sYaKuuRiolAKU_nchImb
Posted on 12-30-10 9:10 AM     [Snapshot: 404]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोरीको पजेरोमा सबार माओवादी नेता पक्राउ


केपी ढुंगाना, काठमाडौं, पुस १६ - एकीकृत माओवादीका नेता तथा पूर्व मन्त्री समेत रहेका खड्गबहादुर विश्वकर्मा चोरीको गाडी सहित पक्राउ परेका छन्। महानगरीय प्रहरीको विशेष टोलीले उनलाई गौशालामा पजेरोसहित पक्राउ गरेको हो। उनले चोरीको गाडीमा माओवादी सरकार रहँदा दिइएको अस्थाई नम्बर राखेको प्रहरीले जनाएको छ।


 
Posted on 12-31-10 6:52 AM     [Snapshot: 627]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.bbc.co.uk/nepali/news/2010/12/101229_sudan_mission.shtml

राज्य व्यवस्था समितिले सुडान पुगेर गरेको अनुसन्धानपछि मिसनलाई थोत्रा र विग्रिएका सामान पठाएर ३० करोड भन्दा बढी भ्रष्टाचार गरेको निष्कर्ष निकाल्दै कारवाहीको निम्ति सरकारलाई बैशाखमै निर्देशन दिएको थियो।

त्यसपछि सरकारले समितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जिम्मा लगायो।

‘त अनुसन्धान किन ढिलो?’ भन्दै दोषीमाथि तत्काल कारवाही गर्न समितिले अख्तियारलाई पनि पत्र पठाएको छ।

तर अख्तियारका प्रवक्ता इश्वरी पौडेलले अनुसन्धान जारी रहेको बताउँदै भने, “ककस्लाई के कस्तो मुद्दा चलाउनु पर्छ भन्ने कुरा अनुसन्धानपछि टुंगो लाग्छ।”

दर्जनौं उच्च अधिकारी मुछिएको उक्त प्रकरणमा जो सुकै दोषी ठहरिए पनि सुडानबाट बेइज्जतीपूर्वक आफ्नो प्रहरी मिसनलाई फिर्ता हुनबाट रोक्नु नेपालको निम्ति तत्कालको चुनौती भएको ठानिएको

गृहमन्त्री भीमबहादुर रावल   (SARDAR)   ले चाहिं नयाँ सामान उहिल्यै पठाउन खोज्दा पनि राजनीतिक परिस्थिति र प्रकृयागत कारणले सम्भव नभएको बताए।

 

Last edited: 31-Dec-10 07:09 AM

 
Posted on 12-31-10 8:03 AM     [Snapshot: 677]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


“सन्चालक समिति बोर्डले जहाज किन्न संझौता गर भनेकोमा एअर बसलाई बैना नै बुझाउने काम गरेकाले भ्रष्टाचार गरेको ठहर गरेका हौं।”


Culprits: कंसाकारसहित कामु नायब महाप्रबन्धकद्वय राजु केसी र गणेश ठाकुर, कामु निर्देशक ज्ञानेन्द्रपुरुष ढकाल, निर्देशक मयुरशमशेर राणा र कामु उपनिर्देशक केशवराज शर्मा


कंसाकारले एअर बस खरीद गर्न निगमको खाताबाट पेरिसस्थित एउटा बैंकमा झण्डै पौने ६ करोड रुपैया फिर्ता नहुने शर्तको बैना बुझाएका थिए।


अभियुक्तहरुबाट बैना बुझाइएको ५ करोड ७३ लाख रुपैया सहित ब्याज असुल गर्न माग गरेको छ।।


http://www.bbc.co.uk/nepali/news/2010/12/101218_nac_chiefsindock.shtml


 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters